Advertisement
Advertisement
Advertisement

समाचार


अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा ६३ वर्षीय पुरुष पक्राउ

1740977800download-9.jpg
फागुन १९, काठमाडौं ।अर्घाखाँचीमा अपाङ्गता भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल रहेका छन् । उनलाई सोही नगरपालिका-१ को सन्धिखर्कबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पक्राउ परेका बस्याललाई...

मदिरा सेवन गरी आमालाई चिर्पट हान्ने छोरा पक्राउ

1740977256download-9.jpg
फागुन १९, काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा–५ मा छोराले चिर्पट प्रहार गर्दा आमा घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार खानीखोला–५ का २८ वर्षीय विकास भुजेलले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा सुनमाया भुजेलमाथि आक्रमण गरेका हुन्। आइतबार अपराह्न करिब ५ बजे विकासले चिर्पटले टाउकोमा हानेका...

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

1740976833download.png
फागुन १९, काठमाडौं ।धनुषाको गणेशमान  चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा थालनी गरेको छ। घरमा सुत्केरी हुने दरलाई शून्यमा झार्न तथा अस्पतालमा सुरक्षित रुपमा सुत्केरी गराउनका लागि अभिप्रेरित गराउने उद्देश्यका साथ एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो। नगरप्रमुख जितनारायण यादवले नगरक्षेत्रका...

Advertisement

स्पन्जले भाँडा धुनु किन खतरनाक छ ? यसको विकल्प के छ ?

1740910605Dish-Wash-brush.jpg
फागुन १८, काठमाडौं । आफूले खाना खाएका भाँडाकुँडा सफा गर्नका लागि स्पन्जको प्रयोग गर्दछौँ । तर हामीले भान्साका भाँडाकुँडा सफा गर्ने त्यही स्पन्ज ब्याक्टेरियाका लागि निकै उर्बर रहेको र त्यो निकै खतरनाक हुने तथ्य हामीलाई सायद थाहा छैन ।   त्यसोभए के हामीले भाँडा धुनका लागि स्पन्जको साटो ब्रसको प्रयोग गर्नु ठीक हुन्छ त ? वास्तवमा...

टरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

1740909208Death-body-900px.jpg
फागुन १८, काठमाडौं । मोटरसाइकलको ठक्करबाट भक्तपुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री भक्तपुर नगरपालिका–७ गोलमढीकी ७० वर्षीया तुलसीमाया तुसिबाख छिन् । उनलाई सूर्यविनायक नगरपालिका–८ जगाती पुल नजिक बा ४१ प ३३४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । जगातीबाट साँगातर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिँदा उनी...

प्रतिकिलो १० रूपैयाँले घट्यो रहर दाल, अरू दालको कति छ मूल्य ?

1740904562rahar-daal-1740899899.jpg
फागुन १८, काठमाडौं । बजारमा रहर दालको मूल्य घटेको छ। नेपाल खुद्रा व्यवसायी संघले उपलब्ध गराएको तथ्यांकले यस्तो देखाएको हो। संघले प्रत्येक महिनाको १ गते र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्छ। १५ दिन अघिको तुलनामा रहरदाल प्रतिकिलो १० रूपैयाँले घटेको छ।  फागुन १ गते बजारमा रहर दाल प्रतिकिलो एक सय ६० रूपैयाँ थियो।  फागुन...

Advertisement

ठगीको आरोपमा बानेश्वरबाट एक महिला पक्राउ

1740903521kalpana-gaire2JGohiIJ2y.jpg
फागुन १८, काठमाडौं । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् । जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...

सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ : सांसद तिमिल्सिना

1740902087gomadevi-0232025082407.jpg
फागुन १८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको आरोप लगाएकी छिन् । आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद तिमिल्सिनाले जनताले बचत गरेको रकम सहकारीले हिनामिना गरेर जनतालाई बिचल्लीमा पारेको बताएकी हुन् । राजनीतिक दलहरु नसम्हालिँदा दलका नेता र कार्यकर्ता नै...

दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

1740895278tapariW8novz07ch.jpg
फागुन १८, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ बगुवनकी धनिसरा सिञ्जाली हिजोआज व्यावसायिक रूपमा दुनाटपरी बनाउन थालेकी छन्।  उमेरले ६१ वर्ष पुगेकी धनिसराले घर खर्चमा मद्दत पुगोस् भनेर केही आम्दानी हुने आशमा दुनाटपरी बनाउन सुरु गरेकी हुन्। वनमा खेर गएको सालको पातबाट जीविकोपार्जनका लागि...

Advertisement

रातिदेखि हराइरहेकी महिलाको शव फेला

1740892180images-1.jpg
फागुन १८, काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ। खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो। हिजो बिहान ५ बजे ३० वर्षीया पोख्रेलको शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार...

तुलसीपुरमा एक महिला मृत फेला

1740891012Death-body-900px.jpg
फागुन १८, काठमाडौं । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीको भित्री सडकमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। स्थानीयले महिला सडकमा लडेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय तुलसपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलिसकेको छैन। त्यस्तै...

सन्देश बाँड्दै किशोरीहरू

17408899121740883150kishori-1200x560.jpg
फागुन १८, काठमाडौं । हिजोआज वीरेन्द्रनगरका सडकमा किशोरकिशोरीहरू सन्देश बाँड्दै हिँड्ने गरेका छन्। सामाजिक रूपमा रहेका विकृति र विसङ्गतिलाई हटाउन किशोरकिशोरीहरूले सडक नाटक प्रदर्शन गरेर सन्देश बाँड्न थालेका हुन्। उनीहरूले समाजमा रहेका बालविवाह, लागू औषध दुर्व्यसनी, लैङ्गिक हिंसा र जातीय विभेद जस्ता विकृतिलाई जोडेर सडक नाटक बनाएर...

Advertisement

७१ दिनपछि हत्यारा पहिचान भएको एउटा वीभत्स घटना

1740742048hatya-ghatana-1740739486.jpg
फागुन १६, काठमाडौं ।  अजिमा खातुनलाई विदेशबाट श्रीमानले फोन नगरेको २ महिनाभन्दा बढी भएको थियो। उनका श्रीमान शहिद अन्सारी वैदेशिक रोजगारका लागि कतारमा छन्। प्रायः मेसेन्जरमै फोन गर्थे तर मंसिरको अन्तिमदेखि न फोन गरेका थिए न त अनलाइनमा नै आएका थिए। कहिलेकाहीँ कुराकानीकै क्रममा श्रीमान(श्रीमतीबीच विभिन्न घरायसी कुरालाई लिएर विवाद...

मोटरसाइकलमा पछाडि बस्ने यात्रुले हेलमेट लाउनुपर्ने, बालबालिकालाई अगाडि राख्न निषेध

1740740945download-11.jpg
फागुन १६, काठमाडौं ।सरकारले तीन दशकपछि सवारी तथा यातायात व्यवस्था ऐन परिमार्जन गर्ने तयारी थालेको छ । २०४९ सालमा बनेको ऐनअनुसार सवारी तथा यातायात क्षेत्रको नियमन हुँदै आएकोमा त्यसलाई परिमार्जन गर्दै नयाँ ऐन ल्याउने तयारी भएको हो । नयाँ ऐनको मस्यौदा तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राय तथा सुझावका लागि आफ्नो वेबसाइटमा...

प्रहरीद्वारा ५ तोला सुनसहितको झोला फिर्ता

17407319571740668190Untitled-2-1200x560.jpg
फागुन १६, काठमाडौं । गाडीमा छुटेको ५ तोला सुनसहितको झोला प्रहरीले फेला पारेर सकुशल धनीलाई फिर्ता गरेको छ। बुधबार बुटवलबाट कपिलवस्तु बाणगंगा नगरपालिका–८, बैरिया जाँदै गरेकी स्थानीय गीता कँडेलले गाडीमा झोला बिर्सिएपछि प्रहरीको सहायताले फिर्ता पाएकी हुन्। उक्त झोलामा सुनका विभिन्न गहना र अन्य सामग्री थिए। कँडेल बुटवलबाट बिङगर...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement