Advertisement
Advertisement
Advertisement
Advertisement

१४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव

  |      10:20:00   |  
१४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव

फागुन २१, काठमाडौं । भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ परेकी छन्।

उनलाई २ दिन अघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय ९डीआरआई० ले दुबईबाट १२ करोड रुपैयाँभन्दा बढी मूल्यको १४ दशलमव ८ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको हो। ​

डीआरआईका अधिकारीहरूले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। उनले शरीरमा बेल्ट बाँधेर राखिएको बेल्टमा लुकाइएको सुन फेला पारेका थिए। उनलाई हिजो विशेष अदालतमा पेश गरिएको र अदालतले अनुसन्धानका लागि १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

कन्नड र तमिल चलचित्रहरू मानिक्य , पटाकी र बाघामा अभिनय गरेकी रान्या बेंगलुरु विमानस्थलबाट सञ्चालित ठूलो तस्करी सिन्डिकेटको हिस्सा भएको आशंका गरिएको छ।  गिरफ्तारी पछि, डीआरआई अधिकारीहरूले उनको निवासमा खानतलासी गरेका थिए। 

रान्या बारम्बार अन्तर्राष्ट्रिय यात्राका कारण निगरानीमा थिइन्, हालैका महिनाहरूमा दुबईमा उनको कुनै व्यावसाय नभए पनि एक महिनामा  दश भन्दा बढी पटक यात्रा गरेको अधिकारीहरुले जनाएका छन्। 

खाडीमा उनको धेरै छोटो अवधिको भ्रमण देखेर अघिकारीहरुले शंका गरेको थियो। उनलाई सघाउने प्रहरीका एक हवल्दारलाई डीआरआईका अधिकारीहरूले सोधपुछको लागि हिरासतमा लिएका थिए। 

पक्राउ परेपछि रान्याले आफूलाई ब्ल्याकमेल गरिएको र सुन तस्करी गर्न बाध्य पारिएको दाबी गरेकी छन्। उनले चार महिनाअघिमात्र एक डिजाइनरसँग विवाह गरेकी थिइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement