वैशाख १४, बुटवल । बाँकेको नेपालगन्जमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका दुईजना र दाङका एकजनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो ।
यस्तै कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।
यस्तै दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।
वैशाख २४,काठमाडौं । स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले महिलाले भोग्नुपर्ने...
वैशाख २४,काठमाडौं । स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले आमाको संघर्षबाट प्रेरित...
वैशाख २४,काठमाडौं । हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...
वैशाख २४,काठमाडौं । लभ लभ लभ, आमा, परस्त्री’ जस्ता फिल्म निर्माण गरेकी निर्माता शर्मिला...
वैशाख २४,काठमाडौं । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको...
वैशाख २४,काठमाडौं । दाङमा प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी...
वैशाख २४,काठमाडौं । गलकोट बागलुङ नगरपालिका–४ श्रीनटोलमा तीन तलामाथिबाट लडेर...
वैशाख २४,काठमाडौं । भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ...
वैशाख २४,काठमाडौं । केपिलासगढी गाउँपालिकामा विपन्न महिलाको प्रगतिका लागि ग्रामीण महिला...