Advertisement
Advertisement
Advertisement
Advertisement

‘मैले त ग्यास पाएकी छैन, सर्वसाधारणको अवस्था के होला?’ : रोशनी मेचे

  |      17:13:00   |  
‘मैले त ग्यास पाएकी छैन, सर्वसाधारणको अवस्था के होला?’ : रोशनी मेचे

असोज १६, काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले बजारमा देखिएको महँगी र खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले आफूले समेत ग्यास पाउन नसकेको भन्दै सर्वसाधारणको अवस्था झन् कठिन हुन सक्ने बताएकी हुन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मेचेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको र बजारमा ग्यासको अभाव देखिएको बताइन्। उनले सरकार गठन भएपछि विकास निर्माणका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको र बजेट कार्यान्वयनमा समेत समस्या देखिएको दाबी गरिन्।

मेचेले सरकारबाट नागरिकले ठूलो अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको बताउँदै सार्वजनिक सेवामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखिन्। उनका अनुसार महँगी र अत्यावश्यक वस्तुको अभावले प्रत्यक्ष रूपमा सर्वसाधारण प्रभावित भइरहेका छन्।

उनले अर्थतन्त्र, सुशासन तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित विषयमा समेत सरकारको ध्यानाकर्षण गराइन्। साथै, विपद् व्यवस्थापन, साइबर अपराधमा वृद्धि र संवैधानिक निकायसँग सम्बन्धित विषयमा पनि उनले सरकारको भूमिका प्रभावकारी बनाउनुपर्ने बताइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement