वैशाख २ , वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको हो ।
विहीबार बिहान ८ः१६ बजे आइसोलेसन वार्डको आइसियुमा उपचारकै क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।
‘श्वासप्रश्वासमा समस्या थियो, अक्सिजन लेभल मेन्टेन भइरहेको थिएन,’ उनले भने, ‘सकेको कोसिस गरेका हौं, तर स्वास्थ्यमा सुधार आउन सकेन, बचाउन सकिएन ।’
मोटोपन बढी रहेको उनमा ज्वरो आउने, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।
मोटोपन बढी रहेको उनमा ज्वरो आउने, पखाला चल्ने लगायतका लक्षण देखिएको थियो ।
स्वास्थ्य समस्या बढेपछि ०७६ चैत २९ गते बेलुका ८ बजेतिर उनलाई नारायणी अस्पतालामा भर्ना गरिएको थियो । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
अस्पतालमा उपचाररत ७ जना संक्रमितको अवस्था भने सुधारोन्मुख रहेको नारायणी अस्पतालले जनाएको छ।
साभार : अनलाइनखबर
वैशाख २९ काठमाडौं । स्थानीय बजारमा चुकन्दरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी...
वैशाख २९ काठमाडौं । पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन्...
वैशाख २९ काठमाडौं । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा...
वैशाख २९ काठमाडौं । पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले...
वैशाख २९ काठमाडौं । पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन...
वैशाख २९ काठमाडौं । हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा...
वैशाख २८ काठमाडौं । कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ...
वैशाख २८ काठमाडौं । पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नेसक्ने भन्दै सतर्कता...
वैशाख २८ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा अलपत्र परेका...