Advertisement
Advertisement
Advertisement

समाचार


कीर्तिमानी पौडीवाज गौरिका सिंहले गरिन् पौडी पोखरीको उद्घाटन

1617254860thumb.jpg
 चैत १९,काठमाडौँ । १३ औं सागकी कीर्तिमानी पौडीवाज गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । गौरिकाले पुल्चोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गर्दै पौडीप्रेमीका लागि स्विमिङ पुलको संख्या बढ्नु सकारात्मक रहेको बताइन् ।  ओलम्पियन गौरिकाले सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास...

झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

1617166721sa.jpg
 चैत १८ , दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । दमक...

महोत्तरीमा घाँस काट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कविहिन

1617165709freesni.png
चैत १८,जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो  । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् । सम्पर्कविहीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३...

Advertisement

थप १६७ जनामा कोरोना पुष्टि, ११५ जना संक्रमणमुक्त, ३ को मृत्यु

1617101816Corona--990x548.jpg
चैत १७, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको तुलनामा बढेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै मंगलबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७...

मेगा बैंकबाट अटो रिक्सा धितोमा कर्जा सुविधा

1617093506Agreement-with-Bazaz.jpg
चैत १७, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।  मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत ९सीईओ०...

काभ्रेमा मिर्गौला तस्करी रोकिएकै हो ?

1617091856kidney.png
चैत १७, । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गौला तस्करीका घटना बाहिर आएनन् । के अब काभ्रेपलाञ्चोकमा मिर्गौला तस्करी रोकिएकै हो...

Advertisement

सुन रु. ५०० ले सस्तियो, चाँदीको भाउ पनि घट्यो

1617090478gold.jpg
चैत १७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार रुपैयाँ र तेजाबी गोल्ड ८५ हजार ५५० रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन...

त्रिविमा चैत २० गतेसम्म पढाइ नहुने, प्रशासनिक कार्य र परीक्षाहरु भने हुने

1617078086tre.jpg
चैत १७, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखा सूचना निकालेर त्रिविको पठनपाठन बन्द हुने जानकारी गराउको हो। विगत केही दिनदेखि वायुमण्डलमा देखा परेको अस्वाभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको...

वायु प्रदूषण : सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

1617013050sm.jpg
चैत १६, काठमाडौं । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै सरकारले सबै शिक्षण संस्था मंगलबारदेखि ४ दिन बन्द गर्ने निर्णय गरेको छ।  गत शुक्रबारदेखि काठमाण्डौलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ। सोही विषयलाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज...

Advertisement

स्याङ्जामा बस दुर्घटना हुँदा ८ जना घाइते

1617004957acc.jpg
चैत १६,वालिङ । स्याङ्जामा सोमबार बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । ग १ ख ९५९४ नं को बिङ्गर बस...

शिखर इन्स्योरेन्सले दियो जुम्लाका स्याउ किसानलाई साढे २ करोड ५५ लाख दाबी रकम भुक्तानी

1617003710bs.jpg
चैत १६, काठमाडौं । शिखर इन्स्योरेन्सले मौसम सुचकांकमा आधारित स्याउ खेतीको बीमा गरेका कर्णालीका किसानलाई साढे रु। २ करोड ५५ लाख बराबरको दाबी रकम भुक्तानी गरेको छ । माथिल्लो कर्णालीका जुम्ला, कालिकोट र मुगुका गरी १ हजार ३ सय ९१ जना किसानलाई २ करोड ५५ लाख दाबीभुक्तानी हस्तान्तरण गरिएको हो ।  जुम्ला जिल्लामै सबैभन्दा बढी ७ सय बिरुवाको बीमा...

जेष्ठ नागरीकहरुको जीवनका अनुभव उजागर गर्ने उपयुक्त स्थान उपलब्ध गराउन पञ्चकन्या फाउन्डेसन र अजिसबीच सम्झौता

1617003228Panchakanya.jpg
चैत १६, काठमाडौं। वृद्धवृद्धाको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नका लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्देश्यसहित पञ्चकन्या फाउन्डेसन र अजिसबीच नीतिगत सम्झौता भएको छ।  पञ्चकन्या फाउन्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो। जुन पञ्चकन्या ग्रुपअन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक...

Advertisement

लक्ष्मी बैंकले दियो १ हजारभन्दा बढी विद्यार्थीलाई खुत्रुके

1617002535Laxmi-bank.jpg
चैत १६, काठमाडौं। विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।  बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको...

अनिशा र प्रविण बने ‘मोडल हन्ट नेपाल’ सिजन ६ का विजेता

1617000794bha.jpg
 चैत १६, काठमाडौं । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा सर्वाधीक वृहत्, स्तरीय एवं लोकप्रिय मोडलिङ प्रतियोगिताका रुपमा स्थापित मोडल हन्ट नेपाल सिजन ६ को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ। काठमाण्डौस्थित पाँच तारे होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रविण चापागाई र अनिशा शाक्यले...

चीनले अनुदानमा दिएको कोभिडविरुद्धको खोप काठमाण्डौ आइपुग्यो

1617000176covid-vaccine.jpg
चैत १६, काठमाडौं। चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप सोमबार बिहान काठमाण्डौ आइपुगेको छ। चीन सरकारले कोभिडविरुद्धको ‘भेरासेल’ खोपको ८ लाख डोज नेपाललाई अनुदानमा उपलब्ध गराएको हो। सोही खोप नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट काठमाण्डौ ल्याइएको हो। खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो अपराह्न चीनको राजधानी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement