चैत २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा विदाई गरिएको छ ।
अख्तियारमा पहिलो महिला आयुक्तको रुपमा २०७१ साल चैत १९ मा नियुक्त भएकी गुरुङ ६ वर्षे कार्यकाल पुरा गरेर अवकाश पाएकी हुन् । उनले ६ वर्षे कार्यकाल पुरा गरेर अवकाशमा जाने पहिलो आयुक्तको रेकर्ड समेत बनाएकी छिन् । दोस्रो जनआन्दोलनपछि नियुक्त भएका कसैले पनि ६ वर्षको कार्यकाल पुरा गरेका थिएनन् ।
गुरुङको अवकाशसँगै आयोगमा २ आयुक्तको पद खाली भएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...