Advertisement
Advertisement
Advertisement
Advertisement

‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  |      11:14:00   |  
Web Image
Web Image

फागुन, २६ काठामाडौ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इम्पेरियल विजनेश कलेजको प्राङ्गगणमा ‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख वक्ताहरुमा माइती नेपालकी संस्थापक, सन् २०१० सीएनएन हिरो अवार्ड विजेता तथा प्रदेश नंं ३ की पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला, चर्चित अभिनेत्री तथा चलचित्र निर्मात्री रेखा थापा र युवा अभियन्तारअधिकारवादी तथा विवेकशील नेपालकी नेतृ रजिया बानु रहेका थिए ।

उक्त कार्यक्रममा कलेजका प्रमुख शैक्षिक सल्लाहकार प्राडा कमलदीप ढकाल, प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, प्रिन्सिपल प्रजित कुमार तिमल्सिनालगायत विद्यार्थी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

आमन्त्रित वक्ताहरुले यस कलेजमा अध्ययनरत छात्र–छात्राहरुले सोधेका महिला अधिकार, सशक्तिकरण, समावेशिता तथा महिला हिंसा सम्बन्धी प्रश्नहरुको जवाफ समेत दिएका थिए ।

आमन्त्रित वक्ताहरुले यस कलेजमा अध्ययनरत छात्र छात्राहरुले सोधेका महिला अधिकार, सशक्तिकरण, समावेशिता तथा महिला हिंसा सम्बन्धी प्रश्नहरुको जवाफ समेत दिएका थिए । इम्पेरियल विजनेश कलेज फ्रेण्डस क्लबद्वारा आयोजित उक्त कार्यक्रमलाई रुपा खड्काले सञ्चालन गरेकी थिइन् ।

रातोपाटीबाट साभार


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement