फागुन, २८ काठमाडौ । दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीमा खबर गरेका थिए।
प्रहरीले सीताको शव भएको स्थानको रातभर सुरक्षा गरी बिहान मात्रै मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि ल्याएको थियो।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा राखिएको छ।