Advertisement
Advertisement
Advertisement

समाचार


लाइन बसेको आधा घण्टामै पशुपति दर्शनको व्यवस्था

1615447379shiva.jpg
फागुन, २७ काठमाडौ । बिहान नौ बजेको अवधिसम्म करिब दुई लाख जनाले पशुपतिनाथको दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लाइनमा बसेको आधा घण्टामै पशुपतिनाथ दर्शनको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले जानकारी दिए । शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो छ । पूजा...

महिला औद्योगिक ग्राम स्थापनाको तयारी २ वर्षभित्र सञ्चालनमा आउने

1615446124nepalesewomen.png
                                      हिमा वि,क फागुन, २७ काठमाडौ। सरकारले सात ओटै प्रदेशका विभिन्न स्थानहरुमा औद्योगिक ग्राम घोषणा गरे पनि महिला उद्यमीलाई नै लक्षित गरेर १०० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापनाको तयारी शुरु भएको छ । केन्द्व र स्थानीय सरकारको सहकार्यमा उद्यमशील महिलाहरुको पहलमा काभ्रेपलाञ्चोकको...

कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहसंस्कार

1615438638kadheli.jpg
फागुन, २७ काठमाडौ । कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका आमासहित तीन सन्तानको सामूहिक दाहासंस्कार गरिएको छ ।   बुधबार साँझ कर्णाली नदीको तीरमा आमा सुकी, तीन छोराछोरीको दाहसंस्कार गरिएको हो  । अछाम जिल्ला अस्पतालमा मंगलबार पोष्टमार्टम गरेपछि उनीहरुको दाहासंस्कार गरिएको स्थानीय छत्र सिजापतीले जानकारी दिए ।   उनका अनुसार...

Advertisement

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा बिहानैदेखि चहलपहल घुइँचो

1615437600shiva.jpg
फागुन २७, काठमाडौं । आज महाशिवरात्रिको दिन देशभरका शिवालयहरुमा  बिहानैदेखि चहलपहल बढेको छ । काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ ।भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ ।  शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका...

वुमन्स डे राइडमा ६१ वर्षीया पूर्वडीआईजीदेखि १७ वर्षीया सहभागि भए

1615373814sam.jpg
फागुन, २६ काठमाडौ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइलस् प्रालिले सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘वुमन्स डे राइड’ कार्यक्रम आयोजना गरेकोे छ।  वुमन्स डे राइडको शुभारम्भ रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक...

पोखराकी बेलमायाको जीवन कथामा बनेको वृत्तचित्र युकेमा प्रदर्शन, कार्यक्रमबाट ८ सय २ पाउण्ड रकम संकलन

1615372777preeti.jpg
 फागुन, २६ काठमाडौ । गरिब परिवारमा जन्मिएकी पोखराकी बेलमायाको जीवन कथामा आधारित वृत्तचित्र ‘आइ एम बेलमाया’ युकेमा प्रदर्शन भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा एसियन महिला एशोसिएशन ९आमा० युकेले वृत्तचित्र प्रदर्शन गरेको हो । पोखरा, रत्न चोककी बेलमाया नेपाली हुन् । नौ वर्षकी हुँदा आफ्ना आमाबुवा दुबै गुमाएकी उनको जीवन...

Advertisement

एसईई परीक्षा जेठ १३ गतेदेखि हुने

1615358684see.png
फागुन २६, काठमाडौं । जेठ १३ गते देखि पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्य र अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ । जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा...

भागरथी बलात्कार हत्यामा संलग्न किशोर दिनेश भट्टलाई बालसुधार गृहमा

1615357996bharathe.jpg
फागुन,२६ काठमाडौ । जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका  दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार...

‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

1615354828rakha.jpg
फागुन, २६ काठामाडौ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इम्पेरियल विजनेश कलेजको प्राङ्गगणमा ‘इम्पेरियल टक्सः जेण्डर इक्वालिटी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख वक्ताहरुमा माइती नेपालकी संस्थापक, सन् २०१० सीएनएन हिरो अवार्ड विजेता तथा प्रदेश नंं ३ की पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला,...

Advertisement

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो महिला निलम ढुंगाना नियुक्त

1615353510nelama.jpg
फागुन, २६ काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो महिला  निलम ढुंगाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मंगलबार सकिएको मन्त्रीपरिषद बैठकबाट केन्द्रीय बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त भएका सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। तत्कालीन डेपुटी...

दैलेखमा आमा र छोराको शव भेटियो, एकजना अझै वेपत्ता

1615287453sanu.jpg
फागुन, २५ काठमाडौ । चार सन्तानसिहत कर्णाली नदीमा हाम फालेकी दैलेखको आठबीस नगरपालिका–३  निमायलकी सुकी बडुवालको शव भेटिएको छ।   मंगलबार दिउँसो करिब १२ बजेतिर सुकी र उनका ८ बर्षीय छोरा ललित बडुवालको शव पानीमुनी भेटिएको प्रहरीले जनाएको छ।   सोमबार साँझ दुई छोरी वर्ष १६ की कल्पना  र वर्ष १२ की सरिता बडुवालको शव फेला परेको स्थान...

कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

1615281975Raghuji-pant-and-komal-oli.jpg
फागुन,२५  काठमाडौ । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्  सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग...

Advertisement

दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णालीमा हाम फालिन्, २ छोरीको शव भेटियो

1615271432123.jpg
फागुन, २५ काठमाडौ  । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी...

मुस्कान खातुनले भनिन् एसिड आक्रमणको दाग मेरो शक्तिको प्रतीक हो

1615268150Muskan.jpg
 फागुन २५, काठमाडौ । अमेरिकी सरकारले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला ९आईडब्ल्यूओसी० पुरस्कार एसिड आक्रमणमा परेकी पर्साकी मुस्कान खातुनलाई प्रदान गरिएको औपचारिक घोषणा भर्चुअल कार्यक्रममार्फत गरिएको छ । गएराति आयोजित भर्चुअल कार्यक्रम मार्फत अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कान...

सरकारद्वारा प्रदेश २ का १ हजार ५ सय छात्रालाई साइकल प्रदान

1615251765prades.jpg
फागुन, २५ काठमाडौ । प्रदेश २ सरकारले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सीमान्तकृत छात्रा पहिचान गरी १ हजार ५ सय २० जना त्यस्ता छात्रालाई साइकल वितरण गरेको छ । मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरण गरेका थिए । प्रदेश सरकारको महत्त्वाकांक्षी योजना ‘बेटी पढाउ बेटी बचाउ’लाई...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement