Advertisement
Advertisement
Advertisement

समाचार


एनसीसी बैंकले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

1616044822ncc.jpg
चैत ४, काठमाडौं । एनसीसी बैंकNepal Credit & Commerce Bank Limited ले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तबरबाट बिक्रि गरिने र बाँकि १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड...

९ दिनपछि भेटियो ५ वर्षीया रजनीको शव

1615893144photoj0NojmDnCneMhGSGW8JZ.jpg
चैत ३,सुर्खेत । आमासहित कर्णाली नदीमा हामफालेकी ५ वर्षीया बालिका रजनी बडुवालको शव भेटिएको छ ।  गएको फागुन २३ गते आइतबार नदीमा हाम फालेकी उनको शव मंगलबार भेटिएको दैलेख प्रहरीले बताएको छ।   नौ दिन पछि रजनीको शव अछाम जिल्लाको अछामको तुर्माखाँद गाउँपालिका–३ स्थित कर्णाली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायब...

एकसाथ धेरैजना बेहोस हुनेगरी ‘मास हिस्टेरिया’ किन र कसरी हुन्छ

1615885259mass-hysteriaOz7EHs9NBt.jpg
सकेसम्म सबै विद्यालयमा बेलाबखत साइकोथेरापी दिने व्यवस्था मिलाउन सुझाव चैत ३,काठमाडौं । गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती...

Advertisement

नेपाल चेम्बर आर्थिक विकासको महत्वपूर्ण आधार स् राष्ट्रपति भण्डारी

1615872980bidhaya.jpg
चैत ३,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले यसलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनुपर्ने बताएकी छन्।  राष्ट्रपति कार्यालयमा सोमबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोह उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चेम्बरजस्ता संस्थाबाट देशको...

७ वटै प्रदेशका महिला उद्यमीलाई सरकारले टेवा पुँजी र प्रविधि सहयोग गर्ने

1615871235823-1615869233Mahila-Mantralaya.jpg
चैत ३,काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा एक महिला उद्यमी समूह र २० जना महिला उद्यमीलाई टेवा पुँजी र प्रविधि सहयोग उपलब्ध गराउने भएको छ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत यस्तो सहयोग उपलब्ध...

बलात्कारको झुटो आरोप लगाउने सुर्खेतकी महिलालाई तीन वर्ष छ महिना कैद हुने भो !

1615870079jail-1.jpg
चैत ३, काठमाडौं । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो । वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा...

Advertisement

ललितपुर १५ वर्षीया बालिका बलात्कार मुद्दामा प्रहरीको लापरवाही

1615807453women.png
चैत २,काठमाडौं । ललितपुरको बागमती गाउँपालिका गिम्दीमा १५ वर्षीया बालिका बलात्कृत भइन् । कक्षा १० मा अध्ययनरत बालिका बलात्कार भएको सूचना गिम्दी बाल क्लब सञ्जालमार्फत प्रहरीकहाँ पुग्यो ।   महानगरीय प्रहरी वृत्त चापागाउँले बलात्कारमा संलग्न आरोपी ३१ वर्षीय पुरुषलाई पक्रियो । तर, जघन्य अपराधमा संलग्न आरोपीलाई प्रहरीले सामान्य...

राष्ट्रपति भण्डारीले आज ४ बजे कोरोनाविरुद्धको खोप लगाउने

1615797473bidhya.jpg
चैत २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् । राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए...

यसरी पक्राउ परिन् भारतमा कोठी सञ्चालन गर्ने चमेली

1615786527Nepali-Girl.jpg
चैत २, काठमाडौ। नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई लैजाने र वेश्यावृत्तिमा लगाउने गरेको खुल्न आएको छ । प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ  (चमेली) लाई पक्राउ गरेको छ । उनले सीता...

Advertisement

आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढ्यो चाँदीको भने स्थिर

1615715181gold.jpg
 चैत, १ काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार १५० रुपैयाँ कायम भएको छ।  गत शुक्रबार सुनको भाउ तोलामै ६०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड...

छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्य गरौूँ

1615711798nepalesewomen.png
चैत, १ काठमाडौं । स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उनले भने, “लिङ्ग छनोट गरी छोरीको जन्मलाई निषेध गर्ने कार्यको समग्र मूल कारणलाई सम्बोधन र यससम्बन्धी रणनीति कार्यान्वयनका लागि...

मनीषा कोइरालाको महामृत्युञ्जय सार्वजनिक

1615547878ma.png
फागुन, २८ काठमाडौं । बलिउड अभिनेत्री तथा मनीषा कोइरालाले महाशिवरात्रिका अवसरमा ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छन् ।  महामृत्युञ्जयमा मनीषासँगै सुरेन्द्व क्षेष्ट र सरस्वती खत्रीको स्वर छ । परम्परागत शब्दमा तयार गरियको महामृत्यञ्जयमा संस्कृत शब्द छन् । यसको संगीत स्वर दिने श्रेष्टको सितार, प्रेम रानाको बाँसुरी र विकास...

Advertisement

११ वर्षीया बालिकाको शव रूखमा झुण्डिएको अवस्थामा भेटियो

1615540347nepalesewomen.png
फागुन, २८ काठमाडौ । दाङको तुलसीपुरमा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।  तुलसीपुर उपमहानगरपालिका वडा नं। १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झुण्डिएको...

एकमहिनामै सुनको भाउ झन्डै रु ५ हजारले घट्यो

1615537287gold.jpg
फागुन, २८ काठमाडौ । नेपाली बजारमा पछिल्लो एक महिनाको अवधिमा सुनको भाउ झन्डै ५ हजार रुपैयाँले घटेको छ। नेपाल सु्नचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार फागुन महिनाभरि सुनको भाउ तोलामै ४ हजार ७०० रुपैयाँले घटेको हो। गत माघ ३० गते तोलाकै ९० हजार ९०० रुपैयाँ रहेको सुनको भाउ फागुन २८ गतेसम्म घटेर ८६ हजार २०० रुपैयाँ सीमित बन्न पुगेको...

आगामी साताबाट महिला लघुवित्तको सेयर कारोबारमा आउने

1615532320Mahila.jpg
फागुन, २८ काठमाडौ । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर कारोबार आगामी साताबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने भएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) यी दुवै कम्पनीका सेयर सूचीकरण सम्भवतः सोमबारसम्म हुने भएकोले आगामी साताबाट कारोबारमा आउने भएका हुन्। नेप्सेमा कुनै पनि कम्पनीको धितोपत्र सूचीकरणको भएको दोस्रो दिनबाट...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement