Advertisement
Advertisement
Advertisement

समाचार


जनकपुरधामको एक होटलमा श्रीमानसँगै बसेकी महिलाको शव फेला

1616568347janakpur.jpg
चैत ११, जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ ।  रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्यालय...

ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ‘’

1616564306Nepali-dance-dhaka.jpg
चैत ११ , ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद...

पर्वतमा अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

16165626535-child.jpg
चैत १०, पर्वत । पर्वतको जलजला गाउँपालिका- २ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको कक्षा १ मा पढ्ने आशा परियारकी आमाले दोस्रो विवाह गरेपछि घरमा बुवाले अर्की आमा ल्याएसँगै उनले उचित हेरचाह र पढ्ने...

Advertisement

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिए

1616491169far.jpg
चैत १०, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार गर्ने र प्लेकार्डसहित धर्ना दिने गर्ने कार्यक्रम तय गरिएका छन् । “शुल्क वृद्धि फिर्ता नभएसम्म विरोधका...

अछाममा भीरबाट लडेर एक बालिकाको मृत्यु

1616489825download-2.jpg
चैत १० , काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका- ६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान विद्यालय जाँदै गरेको अवस्थामा भीरबाटो भन्ने...

साताको तेस्रो दिन सुनको भाउ पनि घट्यो, चाँदीमा पनि गिरावट

1616483714gold000.jpg
चैत १०, काठमाडौैं । साताको तेस्रो दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ।  हिजो सोमाबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन...

Advertisement

बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने

1616480493Nep.jpg
 चैत १० , काठमाडौं । बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने कार्यक्रम छ । बंगलादेशको राजधानी ढाकामा रहँदा भण्डारीको उच्च राजनीतिक नेतृत्वसँग विभिन्न दुईपक्षीय र क्षेत्रीय एजेण्डामा कुराकानी भएको छ । भण्डारीको भ्रमण पछिल्ला वर्षहरुमा दुई देशको बीचमा उच्च राजनीतिक तहमा बढ्दो आदान...

दाङमा स्कुल बस दुर्घटना एक छात्राको मृत्यु, २२ जना घाइते

1616478395school.jpg
 चैत १० , दाङ । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर...

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा किशोरीको मृत्यु

1616476221dea.jpg
चैत १०, काठमाडौं । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति...

Advertisement

कृषिमा वैदेशिक लगानी आवश्यक कृषिमन्त्री पद्माकुमारी अर्याल

1616411304pd.jpg
चैत ९ , काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्...

राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदद्वारा विमानस्थलमा स्वागत

1616409228thumb.jpg
चैत ९, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार १० बजे अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल...

पोखरीमा डुबेर १ जना बालिकाको मृत्यु

1616406533death.jpg
चैत ९ , काठमाडौं । सप्तरीको  पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको पानीमा नुहाउने क्रममा डुबेकी बालिकाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।   ...

Advertisement

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा १६ महिनादेखि नाका नखुल्दा उत्पादित गलैंचा घरमै थन्किए

1616403241galachiya.gif
 चैत ९ , ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा उत्पादित गलैंचा १६ महिनादेखि बिक्री भएको छैन । कोरोना महामारीका कारण गत वर्षको चैतमा लकडाउन लगाइएपछि गलैंचाको व्यापार हुन नसकेको हो । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैंचा चीनका बजारमा खपत हुँदै आएको छ । यस क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाको रुपमा गलैँचा...

पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई मातृशोक

1616401637aama.jpg
चैत ९, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई मातृशोक परेको छ । शर्माकी आमा पार्वती पौडेलको सोमबार ७४ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत उनको अवस्था अत्यन्तै गम्भीर भएपछि सोमबार दाङ लगिएको थियो ।  दाङको घोराहीस्थित घरमा लगिएको केही घण्टामै उनको निधन भएको...

साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो

1616390533gold.jpg
चैत ९, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ५५० रुपैयाँ कायम भएको छ। साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। हिजो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement