चैत ९, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई मातृशोक परेको छ । शर्माकी आमा पार्वती पौडेलको सोमबार ७४ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत उनको अवस्था अत्यन्तै गम्भीर भएपछि सोमबार दाङ लगिएको थियो ।
दाङको घोराहीस्थित घरमा लगिएको केही घण्टामै उनको निधन भएको नेकपा माओवादी केन्द्रकी नेतृ नारायणी शर्माले जानकारी दिइन् ।
पार्वतीमा निमोनिया, मिगौलालगायतको समस्या रहेको थियो । स्वर्गीय पौडेलको रेखा शर्मासहित ४ छोरी र एक छोरा रहेका छन् । उनकै दाङमै सोमबार अन्तिम संस्कार गरिएको छ ।
वैशाख १९,काठमाडौं । १३ वर्षीय किशोरलाई लिएर भागेकी एक शिक्षिकाको बयानले शिक्षक र...
वैशाख १९,काठमाडौं । सांसद माया राईलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
वैशाख १९,काठमाडौं । करिब चार महिनादेखि काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्न...
वैशाख १९,काठमाडौं । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१...
वैशाख १९,काठमाडौं । केदारनाथ धामको ढोका आज (शुक्रबार) देखि खुल्ने भएकाले भक्तजनको यात्राका...
वैशाख १९,काठमाडौं । पद्मकन्या कलेजका विद्यार्थीहरुले भारतको ओडिसास्थित कलिंगा �...
वैशाख १९,काठमाडौं । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल...
वैशाख १९,काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा...
वैशाख १८,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा बोर्डको...