Advertisement
Advertisement
Advertisement

समाचार


राष्ट्रपति विद्यादेवी भण्डारी आज बंगलादेश जाँदै

1616387358bd.jpg
 चैत ९ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गला देश प्रस्थान गर्दैछिन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् । वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्टपति भण्डारी बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम तय भएको छ राष्ट्रपति...

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

1616389721download.jpg
चैत ८, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि माघ १६ गते भेरी अस्पतालमा...

जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु

1616300879hattiEKjeu77jrz.jpg
चैत ८,। जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु...

Advertisement

राजधानीका यी स्थानमा काटिदैछन् शनिबार बिजुली

1616205461nepalbidhutpradihikaranCthV1Pj2l7.jpg
चैत ७, काटमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली...

बागलुङमा एक महिलाले छोरासँग मिलेर श्रीमानको हत्या गरिन्

1616389950download-2.jpg
चैत ६ ,बागलुङ । बागलुङमा एक महिलाले छोरासँग मिलेर आफ्नै श्रीमानको हत्या गरिएको आशङ्का गरिएको छ ।  जिल्लाको गलकोट नगरपालिका–४ चमुवाकी ३८ वर्षीया कुमारी सार्कीले २० वर्षीय छोरा अनिल सार्कीसँग मिलेर ४० वर्षीय श्रीमान् धनबहादुर सार्कीको हत्या गरिएको आशङ्का प्रहरीको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार यही चैत १ गते राति घरमा विवाद...

सुत्केरीको रोदनः मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो

1616148638ND-KTM-Sutkeriabcd0i9jjkQCzf.jpg
 चैत ६, काठमाडौं । चौध वर्षअघि देवकुमार( दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको पिरतीको डोरी अहिले चटक्क चुँडिएको देख्नेहरु जो कोहीको पनि मन अमिलो हुन्छ ।  अन्तरजातीय जोडीले भागी विवाह गरेरसँगै जीउने मर्ने वाचा गरेका थिए । ‘एक मुठी सास र...

Advertisement

दोगडाकेदार गाउँपालिका–७ वडाध्यक्षसँग स्थानीय महिला शंकास्पद रुपमा भेटिएपछि

1616138563man-woman-talkingoZ55i5zu21.jpg
दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।  शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  उनीहरु दुवैलाई बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको...

दुई दिन बढेको सुनको भाउ आज घट्यो, चाँदीमा पनि गिरावट

1616137401gold.jpg
चैत ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार २ दिन बढेको सुनको भाउ आज तोलामा ५०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ...

कुवेतबाट घर फर्किने तयारी गर्दै गरेकी ४४ वर्षीया देवीमायाको नेपाल टेक्न नपाइ मृत्यु

1616131094women.png
चैत ६, काठमाडौं । कुवेतबाट स्वदेश फर्कनका लागि डिपोर्टेसन सेन्टरमा गएकी ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बूको मृत्यु भएको छ ।  कुवेतस्थित नेपाली दूतावासका अनुसार स्थानीय फरबानिया अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो । ‘उहाँ पहिलादेखि नै बिरामी हुनुहुँदोरहेछ । डिपोर्टेसन सेन्टरभित्र रहँदा बिरामी देखिएपछि अस्पताल...

Advertisement

महिलाको कोठामा गएर अभद्र व्यवहार गरेको भन्दै कुटपिट गर्दा एक युवकको मृत्यु

1616129419hatya-murder1TjYFV6Vfk.jpg
कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ ।  यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा...

डोटीमा छोरी बलात्कार गर्ने बुवालाई २५ वर्ष जेल

1616128417jail-1.jpg
५ चैत, डोटी । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले विकले बलात्कार गरेको ठहर गरी सजाय सुनाएका हुन् । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ...

लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती खनाल नेपाल समूहको राष्ट्रिय भेलामा

1616064204mahela.jpg
चैत ५, बुटवल । समानुपातिकमा पाल्पाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती झलनाथ खनाल–माधव नेपाल समूहको राष्ट्रिय भेलामा बुधबारदेखि नै सहभागी भएकी छिन्। यसअघि कतै नखुलेकी उनी भेलामा सहभागी भएपछि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार थप संकटमा परेको छ । लुम्बिनी प्रदेश सभाका ८७ सदस्य मध्ये एमालेका ४१ छन् । एमाले र...

Advertisement

बलात्कार गरेको भन्दै झूटो आरोप लगाउने दुई महिला जेल

1616055307download-1.jpg
चैत ५, वीरेन्द्रनगर । गत वर्षको कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकास्थित स्थानीय पत्रिकामा कार्यरत युवतीले साल्ट ट्रेडिङका कर्मचारीविरुद्ध उजुरी गरिन् । पटकपटक यौन शोषण गरेको उनको दाबी थियो । केही दिन फरार रहेका कर्मचारी अन्ततः पक्राउ परे । मुद्दा जिल्ला अदालतमा पुगेपछि भने पीडित भनिएकी युवतीको बयान फेरियो । आफूलाई ती...

अधिकांश गाउँघर पुरुषविहीन बन्दै,जिम्मेवारी महिलाको काधँमा

1616051003jimewari.jpg
 तनहुँ । अधिकांश ग्रामीण क्षेत्रका गाउँघर पुरुषविहीन बन्दै गएका छन् । अधिकांश युवा पुरुष रोजगारीका लागि विदेश जान थालेपछि गाउँमा युवा पुरुष भेटिन मुश्किल हुने गरेको हो । पुरुष विदेश गएसँगै गाउँघरमा मजदूरीको काम महिलाले सम्हाल्नु परेको छ । व्यास नगरपालिका–५ साँगे, सेराका कृषक बेदकुमार श्रेष्ठले मेलापातको काममा पुरुष कामदार नपाइने...

आज बिहीबार पनि सुनको भाउ उकालो

1616047310823-1616044355gold.jpg
चैत ५, काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ७५० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement