Advertisement
Advertisement
Advertisement

समाचार


जङ्गलमा लागेको आगो घरमा पुग्दा एक महिलाको मृत्यु

1617596448aago.jpg
चैत २३, । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका...

सांसद सानु शिवाको निधन भएपछि उनको ठाउँमा सांसद जानकीदेवी रामले शपथ लिइन्

1617526648pho.jpg
चैत २२, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि जानकी देवी राम प्रतिनिधिसभा सदस्य चयन भएकी छन् । उनले आइतबार शपथ लिएकी छन् । सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन...

आज आइतबार सुनचाँदीको भाउ स्थिर

1617516899download.jpg
चैत २२, काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँ कायम भएको छ।  गत साता अन्ति कारोबार दिन शुक्रबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८७ हजार ४००...

Advertisement

२५ वर्षीया छोरीले दिइन् वुवालाई कलेजो

1617515946HOTC.jpg
चैत २२ , काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा...

राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन

1617510297RoSKtm.jpg
चैत २२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था ‘संशोधन मण्डल’ रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका चिनो र प्राचीन धर्म एवं दर्शनका दुर्लभ ग्रन्थहरु...

राष्ट्रपतिद्वरा उपत्यकामा मेलम्चीको पानी उद्घाटन

1617361707bd1.jpg
चैत २०, काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा आयोजित कार्यक्रममा ढुंगेधाराबाट पानी खसालेर उद्घाटन गर्नुभएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु गरिएको थियो । अहिले काठमाडौं उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको...

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा. सावित्री गुरुङको विदाई

1617360412bidha.jpg
चैत २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा विदाई गरिएको छ ।  अख्तियारमा पहिलो महिला आयुक्तको रुपमा २०७१ साल चैत १९ मा नियुक्त भएकी गुरुङ ६ वर्षे कार्यकाल पुरा गरेर अवकाश पाएकी हुन् । उनले ६ वर्षे कार्यकाल पुरा गरेर अवकाशमा...

कोरोना महामारीले जन्मायो कोभिड इन्सोम्निया रोग, पुरुषमा भन्दा महिलाहरुमा धेरै

1617353970wo.jpg
चैत २०, काठमाडौं ।  कोरोना महामारी शुरु भएदेखि यता विश्वभरका मानिसहरुमा डर पैदा भएका कारण धेरै डराएर रातमा सुत्न नसकेका तथ्यांक बाहिर आउन थालेका छन् । यसैको सेरेफेरोमा रहेर रायल फिलिप नाम गरेको एक विदेशी संस्थाले १३ देशका मानिसहरुलाई लिएर निन्द्रा नलाग्ने विषयलाई लिएर एक सर्भेक्षण गरेको छ। सर्वेक्षणमा करिब ३ सय ७५ प्रतिशत मानिसहरुले...

मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

1617338530death-child.jpg
मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।  थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा सालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  प्रहरीका अनुसार टाउको पट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि...

Advertisement

कीर्तिमानी पौडीवाज गौरिका सिंहले गरिन् पौडी पोखरीको उद्घाटन

1617254860thumb.jpg
 चैत १९,काठमाडौँ । १३ औं सागकी कीर्तिमानी पौडीवाज गौरिका सिंहले मंगलबार पौडी पोखरीको उद्घाटन गरेकी छन् । गौरिकाले पुल्चोकस्थित हार्दिक फिटनेस क्लबले सञ्चालनमा ल्याएको पौडी पोखरीको उद्घाटन गर्दै पौडीप्रेमीका लागि स्विमिङ पुलको संख्या बढ्नु सकारात्मक रहेको बताइन् ।  ओलम्पियन गौरिकाले सागमा ४ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै इतिहास...

झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जना पक्राउ, ८ युवतीको उद्धार

1617166721sa.jpg
 चैत १८ , दमक । झापाको दमकमा वेश्यावृत्ति गराउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका ३ बस्ने ३८ वर्षीया उर्मिला नेम्वाङ र ईलामको चुलचुली गाउँपालिका ४ बस्ने नन्दिता सावाँ लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । दमक...

महोत्तरीमा घाँस काट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कविहिन

1617165709freesni.png
चैत १८,जनकपुर । महोत्तरीमा घाँस काट्न गएका ७ जना सम्पर्कविहीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कविहीन भएको हो  । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी तनावमा परेका छन् । सम्पर्कविहीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३...

Advertisement

थप १६७ जनामा कोरोना पुष्टि, ११५ जना संक्रमणमुक्त, ३ को मृत्यु

1617101816Corona--990x548.jpg
चैत १७, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या हिजोको तुलनामा बढेको छ।  स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबारसम्म थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै मंगलबारसम्म कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७...

मेगा बैंकबाट अटो रिक्सा धितोमा कर्जा सुविधा

1617093506Agreement-with-Bazaz.jpg
चैत १७, काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ।  मेगा बैंक र हन्सराज हुलासचन्द एन्ड कम्पनीबीच तीनपांग्रे अटो रिक्सा खरिद गरी आफैँ सञ्चालन गर्ने चालकहरुका लागि रिक्सा नै धितो राखी कर्जा दिने सम्झौता भएको हो। सम्झौतामा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत ९सीईओ०...

काभ्रेमा मिर्गौला तस्करी रोकिएकै हो ?

1617091856kidney.png
चैत १७, । ‘बैंक अफ किड्नी’का रूपमा अन्तर्राष्ट्रियस्तरमा बदनाम कमाएको काभ्रेपलाञ्चोकमा करिब तीन वर्षदेखि मिर्गौला तस्करीको घटना बाहिर आएको छैन । कोरोना सन्त्रासका बीच तस्करी नभएको विश्वास गरिए पनि त्यसअघि करिब एक वर्ष १० महिनाको अवधिमा समेत मिर्गौला तस्करीका घटना बाहिर आएनन् । के अब काभ्रेपलाञ्चोकमा मिर्गौला तस्करी रोकिएकै हो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement