Advertisement
Advertisement
Advertisement
Advertisement

एनसीसी बैंकले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

  |      10:51:00   |  
एनसीसी बैंकले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

चैत ४, काठमाडौं । एनसीसी बैंकNepal Credit & Commerce Bank Limited ले चैत्र १३ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड बराबरको ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तबरबाट बिक्रि गरिने र बाँकि १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि हुने छ  । सर्बसाधारणलाई छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ  । यस हिसाबमा लगानीकर्ताले १ लाख ४० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्  ।

आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि दिन सकिने छ  । लगानीकर्ताले छिटोमा चैत्र १८ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा चैत्र २७ गतेसम्म आवेदन दिन सक्ने छन्  ।

 १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९।५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ। ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ  ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement