Advertisement
Advertisement
Advertisement

राजनीति


निर्वाचित रेखाले भनिन् गाउँ फर्किदैनन् भन्ने गुनासो आउन दिन्न

1669383379neplese-women-logo.png
मंसिर ९, काठमाडौं। दाङ-२ बाट निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले दाङवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताएकी छन् । शुक्रबार आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले दाङको विकासमा आफू समर्पित हुने बताइन् । उनले चुनाव जितेपछि पनि आफू पटक-पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने बताइन् । ‘यहाँबाट पाएको...

७ महिला प्रत्यक्षतर्फ निर्वाचित २ स्थानमा अग्रता हाँसिल

1669372011seven-women-polictis.jpg
मंसिर ९, काठमाडौ। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् । ४२ सिट जितेको नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि निर्वाचित भएका छैनन् र एक जनाले पनि...

रञ्जिता बनिन् सुदूरपश्चिममा प्रत्यक्ष चुनाव लडेर जित्ने एक्ली महिला

1669295615ranjita-shrestha1669291527.jpg
मंसिर ८, काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यतर्फ १६ र प्रदेश सभा सदस्यका लागि ३२ निर्वाचन क्षेत्र छन्।  अहिलेसम्म यहाँ प्रतिनिधि र प्रदेश दुवैमा आधाभन्दा बढी मतपरिणाम सार्वजनिक भइसकेको छ।  सार्वजनिक भएको मतपरिणाममा अहिलेसम्म यहाँ चुनाव जित्नेहरूमा पुरूषहरू मात्रै छन्। यहाँ चुनावमा ठूला दलहरूका अधिकांश पुरूष...

Advertisement

निर्वाचनमा पराजित भएकी कोमल ओलीले भनिन् – ‘यस क्षेत्रकी वास्तविक सेवक मै हुँ ’

1669294360komal-oli.jpg
मंसिर ८, काठमाडौं। गायिका तथा एमाले नेतृ कोमल ओलीले दाङ क्षेत्र न-३ को वास्तविक सेवक आफू नै भएको बताएकी छन् । मतगणना भइरहँदा कांग्रेस उम्मेदवार दीपक गिरीसँग धेरै पछि परेकी वलीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो धारणा राखेकी हुन् । एमालेबाट यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी ओलीले आफूले हार्ने देखिएपछि भावुक...

पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने डा.तोसिमाको प्रतिवद्धताहरु

1669290209Toshima-karki-3.jpg
मंसिर ८, काठमाडौं। नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.तसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताएकी छन् । ललितपुर क्षेत्र नं-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आगामी पाँच वर्ष देशले गर्व गर्न...

दाङ - २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी

1669267288dang-rekha.jpg
मंसिर ८, दाङ। दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई करिब २ सय मतअन्तरले पराजित गरेकी हुन् । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । ...

Advertisement

ललितपुर-३ मा तोसिमा कार्की विजयी हुने निश्चित

1669206748tosima.jpg
मंसिर ७, ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी हुने निश्चित भएकी छन्। निर्वाचन आयोगको मत परिणाम अनुसार  कार्कीले १८ हजार ४७७ मत ल्याएकी छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ९ हजार ४२२ मत पाएका छन्। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी...

नीतिगत भ्रष्टाचार रोक्ने कानुन बनाउन संसदमा काम गर्ने नेपालकै कान्छी सांसद सोविताको उद्घोष

1669206677sobhita89.jpg
मंसिर ७, काठमाडौं। काठमाडौं-२ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। उनी अहिलेसम्म निर्वाचित भएकामध्ये सबैभन्दा कान्छी सांसद हुन्।  राजनीतिमा पाका र अनुभवले खारिएका प्रतिद्वन्द्वीलाई उछिन्दै २७ वर्षीया गौतमले संसदको यात्रा तय गरेकी छिन्। काठमाडौं-२ बाट १५ हजार २ सय २९ मत दिएर निर्वाचित...

बिना मगर ४ हजारको मतान्तरले पछाडि

1669203377bina-magar-6.jpg
मंसिर ७, काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ नेकपा एमालेका उम्मेदवारले आफ्नो अग्रता कायमै राखेका छन्। एमाले उम्मेदवार तारालामा तामाङले ११ हजार ४०९ मतसहित अग्र स्थानमा छन्। उनलाई पछ्याइरहेकी माओवादी केन्द्रकी बिना मगरले ७ हजार ४०८ मत पाएकी छिन्। तामाङले मगरको भन्दा ४००१ मतान्तरले अगाडि छन्। २४ हजार २३३ मत गणना हुँदासम्म १ हजार...

Advertisement

झाँक्रीले विष्टलाई बधाई दिदै भनिन्-विश्वविद्यालयमा पढेभन्दा बढी ज्ञान पाएँ

1669201221Gokarna-bista.png
मंसिर ७, काठमाडौं। गुल्मी क्षेत्र नम्बर २ मा विजयी नेकपा एमालेका गोकर्ण बिष्टलाई निकटकतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले बधाई दिएकी छन्। बिष्टलाई ‘दाजु अग्रज’को सम्बोधन गर्दै उनले बुधबार अपरान्ह फेसबुक सन्देश मार्फत् भनेकी छन्, ‘गुल्मी जिल्लाको समग्र विकास र समृद्धिको यात्रामा म सधैं साथमा...

ललितपुर–३ मा ऊर्जामन्त्री पम्फा भुसालको पराजय निश्चित

1669170253pamfa.jpg
मंसिर ७, ललितपुर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऊर्जामन्त्री पम्फा भुसाल पराजय निश्चित भएको  छ  ।  उता ऊर्जामन्त्री भुसाल ललितपुर–३ मा पराजित हुने भएकी छिन्। गत निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनी यो पटक तेस्रो स्थानमा सीमित बनिन् । ...

कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गी काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभामा निर्वाचित

1669167834hari-prava.jpg
मंसिर ६, काठमाडौं । काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी निर्वाचित भएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मंगलबार राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएकी निर्वाचन अधिकृत सम्झना खनालले...

Advertisement

डीनालाई कमल थापा विरुद्ध २ हजार १५६ मतको अग्रता हासील

1669120003dina-upadhyaya-2021.jpg
मंसिर ६, काठमाडौं। प्रतिनिधिसभातर्फको जारी मतगणनामा मकवानपुर-१ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले अग्रता बढाएकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अध्यक्ष कमल थापा विरुद्ध २ हजार १५६ मतको अग्रता बनाएकी हुन् । सो क्षेत्रमा कुल १५ हजार १५३ मत गन्दा डीनाले ६ हजार...

कांग्रेसकी नेतृ सुजाता कोइरालाको ४ मतले अग्रता

1669119177sujata.jpg
मंसिर ६, काठमाडौं। मोरङ क्षेत्र नम्बर २ मा कांग्रेस नेतृ सुजाता कोइरालाले झिनो मतले अग्रता लिएकी छिन । उनले ४ मतले अग्रता लिएकी हुन् । सुजाताले ३ हजार ५२६ मत प्राप्त गरेकी छन्। कांग्रेस नेतृ सुजाता कोइरालालाई एमालेका ऋषिकेश पोख्रेलले पच्छ्याइरहेका छन्। पोख्रेलले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यसअघि एमालेका पोख्रेलको अग्रता थियो। ...

मोरङ ३ मा रेखा थापा तेस्रो स्थानमा, सुनिल शर्माको अग्रता

1669117339sunil-rekha.jpg
मंसिर ६, काठमाडौं। मोरङ ३ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका डा.सुनिल शर्माले अग्रता कायम गरिरहेका छन् । ६ हजार ३६३ मत गणना हुँदा शर्माले ३ हजार १३२ मत ल्याएका छन् भने एमालेका भानुभक्त ढकालले पछ्याइरहेका छन् । ढकालले १ हजार ५७९ मत प्राप्त गरेका छन् भने रेखा थापाले ९०५ मत प्राप्त गरेकी छन् । ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement