Advertisement
Advertisement
Advertisement
Advertisement

७ महिला प्रत्यक्षतर्फ निर्वाचित २ स्थानमा अग्रता हाँसिल

  |      16:09:00   |  
web image
web image

मंसिर ९, काठमाडौ। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको १६५ सिटका लागि भएको निर्वाचनबाट अहिलेसम्म ७ जनामात्रै महिला उम्मेदवार निर्वाचित भएका छन्। परिणाम आउन बाँकी क्षेत्रमा २ जना महिला उम्मेदवार अग्रस्थानमा छन् ।

४२ सिट जितेको नेपाली कांग्रेसबाट प्रत्यक्षमा एक जना पनि निर्वाचित भएका छैनन् र एक जनाले पनि अग्रता लिएका छैनन्।

३१ सिट जितेको एमालेबाट ३ जना महिला निर्वाचित भएका छन् । धनुषा–३ बाट जुलीकुमारी महतो, बारा–३ बाट ज्वालाकुमारी साह र कास्की–२ बाट विद्या भट्टराई निर्वाचित भएका छन् । मतगणना भइरहेको क्षेत्रमध्ये सुनसरी–३ बाट भगवती चौधरीले अग्रता लिएकी छन् ।

१२ सिट जितेको माओवादी केन्द्रबाट दाङ–२ बाट निर्वाचित रेखा शर्मामात्रै महिला हुन् । मतगणना चलिरहेको ६ सिटमा अग्रता लिएका लिएको माओवादीको बाँकी सिटमा महिला उम्मेदवार छैनन् । १० सिट जितेको एकीकृत समाजवादीमा सबै पुरुष निर्वाचित भए ।

८ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीमा काठमाडौं–२ बाट सोविता गौतम र ललितपुर–३ बाट तोसिमा कार्की गरी दुई महिला निर्वाचित भए । मतगणना भइरहेको क्षेत्रमा सुनसरी–१ का रास्वपाकी गोमा तामाङले अग्रता लिएकी छन् ।

राप्रपाका निर्वाचित ५ जना र अग्रता लिएका २ गरी ७ वटै क्षेत्रमा पुरुष उम्मेदवार छन्।

जनता समाजवादी पार्टीले जितेको ३ र अग्रता लिएको ३ स्थानमा सबै पुरुष छन्। लोकतान्त्रिक समाजवादी पार्टीले जितेको ३ स्थानमा पनि पुरुष उम्मेदवार निर्वाचित भए । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित २ जना र अग्रता लिएका एक जना ३ जनामा कैलाली–१ बाट रञ्जिता श्रेष्ठ निर्वाचित भइन् ।

राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेकामा पुरुषमात्रै छन् । स्वतन्त्र उम्मेदवार निर्वाचित भएका ५ जनामा सबै पुरुष छन् ।

विवादका कारण दोलखा र स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement