Advertisement
Advertisement
Advertisement
Advertisement

मिस युनिभर्स अस्ट्रेलियाकी विजेताको महिला खेलकुदमा ट्रान्स महिलाबारे विवादास्पद धारणा

  |      12:55:00   |  
web image
web image
भदौ १२ , काठमाडौं । मिस युनिभर्स अस्ट्रेलिया २०२६ की विजेता काइटी वर्थिङ्टनले ट्रान्स महिलाको महिला खेलकुदमा सहभागिताबारे आफ्नो धारणा सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको छ।
अगस्ट २५ मा मिस युनिभर्स अस्ट्रेलियाको उपाधि जितेकी २८ वर्षीया वर्थिङ्टनलाई प्रतियोगिताको मञ्चमा महिला खेलकुदमा ट्रान्स महिलाको सहभागिताबारे प्रश्न गरिएको थियो।
चिकित्सा क्षेत्रमा कार्यरत वर्थिङ्टनले आफू निष्पक्ष प्रतिस्पर्धा र खेलाडीको सुरक्षालाई महत्वपूर्ण मान्ने बताउँदै महिला खेलकुदमा ट्रान्स महिलालाई प्रतिबन्ध लगाउनुपर्ने धारणा राखिन्। उनले भविष्यमा ट्रान्स व्यक्तिका लागि छुट्टै खेलकुदको व्यवस्था हुन सक्ने आफ्नो विचारसमेत व्यक्त गरेकी छन्।
उपाधि जितेपछि एक अन्तर्वार्तामा आफ्नो भनाइप्रति आलोचना हुन सक्ने विषयमा प्रतिक्रिया दिँदै वर्थिङ्टनले आफूले आफ्नो विचार सार्वजनिक गरेको र त्यसमा कायम रहेको बताइन्। उनका अनुसार खेलाडीहरूले उच्चस्तरीय प्रतिस्पर्धाका लागि लामो समय मेहनत गर्ने भएकाले खेलमा सुरक्षा र निष्पक्षता महत्वपूर्ण विषय हुन्।
यस विषयमा भने फरक धारणा पनि सार्वजनिक भएका छन्। आलोचकहरूले महिला खेलकुदमा ट्रान्स महिलाको सहभागितालाई लिएर भइरहेको बहसलाई समावेशिता, भेदभाव र खेलाडीको अधिकारसँग जोडेर हेर्नुपर्ने बताएका छन् । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement