Advertisement
Advertisement
Advertisement
Advertisement

यूएईको प्रगतिमा महिला समाजको मुटु र राष्ट्र निर्माणका साझेदार: शेखा फातिमा

  |      12:45:00   |  
web image
web image
भदौ १२ , काठमाडौं । संयुक्त अरब इमिरेट्सकी ‘राष्ट्रकी आमा’ शेखा फातिमा बिन्त मुबारकले महिलालाई समाजको मुटु, विकासको आधारस्तम्भ तथा राष्ट्रको भविष्य निर्माणका सक्रिय साझेदारका रूपमा चित्रण गरेकी छन्।
एमिराती महिला दिवस २०२६का अवसरमा जारी गरेको सन्देशमा उनले महिलाको योगदानप्रति गर्व व्यक्त गर्दै महिला सशक्तीकरणले राष्ट्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी हुन्।
यस वर्षको एमिराती महिला दिवस ‘सँगसँगै, अझ बलियो र राम्रो बन्दै अघि बढौँ’ भन्ने नाराका साथ मनाइएको छ।
शेखा फातिमाले संयुक्त अरब इमिरेट्सका महिलालाई देशको मूल्य–मान्यता र गौरवलाई कायम राख्दै राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आग्रह गरेकी छन्। महत्वाकांक्षासँग जिम्मेवारी जोडिँदा त्यसले दीर्घकालीन सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ।
उनले महिला सशक्तीकरणमा परिवार, पुरुष र विभिन्न संस्थाको सहयोग महत्वपूर्ण रहेको बताउँदै महिलालाई अवसरको ढोका खोल्ने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेकी छन्।
संयुक्त अरब इमिरेट्सले एकता र साझा उद्देश्यका साथ भविष्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले महिला समाजको मुटु, राष्ट्रको प्रगतिको आधारस्तम्भ र देशको भविष्य निर्माणका सक्रिय साझेदार रहेको बताएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement