मंसिर ७, ललितपुर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऊर्जामन्त्री पम्फा भुसाल पराजय निश्चित भएको छ ।
उता ऊर्जामन्त्री भुसाल ललितपुर–३ मा पराजित हुने भएकी छिन्। गत निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । उनी यो पटक तेस्रो स्थानमा सीमित बनिन् ।