Advertisement
Advertisement
Advertisement

राजनीति


६ महिनाभित्र महाधिवेशन गर्न सफल भयौं यो रवीन्द्र मिश्रका लागि ठूलो झापड हो- समीक्षा बास्कोटा

1676028571samikshya-baskota-3.jpg
माघ २७, काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले पार्टीको महाधिवेशन पूर्व अध्यक्ष रवीन्द्र मिश्रका लागि झपड भएको बताएकी छन् ।   शुक्रबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा सम्बोधन गर्दै बास्कोटाले स्थानीय चुनाव हारेको आफूले धुलो टक्टक्याउन नपाउँदै पार्टीको नेतृत्वमा आउनु परेको बताइन् । विवेकशील...

रन्जु दर्शना डेढ वर्षपछि विवेकशील साझा पार्टीमा फर्किन्

1676008087ranj-u.jpg
माघ २७, काठमाडौं । रन्जु दर्शना विवेकशील साझा पार्टीमा फर्केकी छन्।  डेढ वर्षपछि उनी विवेकशील साझा पार्टीमा फर्किएकी हुन्। बिहीबार सामाजिक सञ्जालमार्फत् उनले पार्टीमा फर्केको जानकारी दिएकी हुन्।   ‘करिब डेढ वर्ष स्वतन्त्र रहेको म विवेकशील साझा पार्टीबाटै दलीय राजनीति पुनारम्भ गर्दैछु,’ उनले भनेकी छन्, ‘आज र भोली (२७-२८) गते...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन्नौं: नाउपाकी अध्यक्ष श्रेष्ठ

1675926319Rajnita-shrestha-23.jpg
माघ २६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको छ ।   नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘हाम्रो मागमुद्दा...

Advertisement

'राजनीतिमा केही गरेर देखाउने सोचमा छु'- सेलिब्रिटी एलिजा गौतम

1675923979aliza-gautam24.jpg
माघ २६, काठमाडौं । सामाजिक सञ्जालमा अत्यधिक ट्रोल हुने पात्रमा पर्छिन् एलिजा गौतम । चर्चित पत्रकार ऋषि धमलाकी पत्नी उनी आफैंमा सेलिब्रिटी हुन् । अब त नेतासमेत भएकी छन् ।   केही दिनअघि एलिजा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिन् । मन्त्री बन्ने चर्चासमेत चल्यो । अनि त के थियो, ट्रोलरहरुलाई मसला मिलिहाल्यो ।   यद्यपि ट्रोलसँग...

अहिले हामी संसदमा जात्रा देख्दैछौँ - रामकुमारी झाँक्री

1675852820ramkumari-jhakri-1.jpg
माघ २५, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले संसदमा जात्रा देखिएको टिप्पणी गरेकी छन् ।    बुधबार आयोजित आजको ‘नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल विचार’ गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्, ‘अहिले हामी संसदमा जात्रा देख्दैछौँ । जुन आन्दोलनको जगमा राजनीतिमा सबै खालको विचारले प्रतिस्पर्धा गर्न...

मिडिया विधेयक तत्काल अगाडि बढाउने सञ्चारमन्त्री शर्माको कार्ययोजना

1675682819Rekha-Sharma-.jpg
माघ २३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकलाई तत्काल अगाडि बढाउने कार्ययोजनासहति अघि बढेको बताएकी छिन् ।   सोमवार प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले संसदमा पेश गर्न बाँकी मिडिया विधेयकहरुलाई सरकारले तत्काल अगाडि...

Advertisement

सुनिता यादव उद्योग मन्त्री बन्ने तरखरमा

1675680060Sunita-Yadav.jpg
माघ २३, जनकपुरधाम। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र भोलि सहभागी हुने भएको छ । उद्योग वन तथ पर्यटन मन्त्रालय लिएर माओवादी केन्द्र सरकारमा जान लागेको हो ।   माओवादी केन्द्रबाट सुनिता यादव सो मन्त्रालयको मन्त्री र रहबर अंशारी राज्यमन्त्री हुने तय भएको माओवादी स्रोतले जनाएको छ । माओवादी संसदीय दलका नेता भरत प्रसाद साह पुनः...

सरकारलाई हाम्रो सर्मथन नचाहिने रहेछ- रञ्चिता श्रेष्ठ

1675338744ranjita.jpg
माघ १९, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्चिता श्रेष्ठ सरकारलाई आफूहरुको समर्थन नचाहिएको बताएकी छन् ।   सो पार्टीका सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेपछि उनले अपराधी थारूलाई मात्र देखेको आरोप लगाइन् । उनले फेशबुकमा लेखेकी छन्, ‘अपराधी थारूलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ...

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

1675068528urmila.jpg
माघ १६, काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याललाई उठाउने तयारी गरेको छ ।   नेताहरुका अनुसार माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरिदिइन् । त्यसपछि प्रचण्डले नै अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्षको...

Advertisement

अमेरिकी उपमन्त्री नुल्याण्डको आज उच्चस्तरीय राजनीतिक भेटवार्ता

1675064045america.jpg
माघ १६, काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्याण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछिन् ।   उनले आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने...

मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

1674978424modal-aliza-gautam.jpg
माघ १५ काठमाडौं । कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् । शनिबार रुपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनी पार्टी प्रवेश गरेकी हुन् । गौतमलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले फूलमालासहित पार्टी प्रवेश गराइन् । उनलाई पार्टी प्रवेश गराएर महत्वपूर्ण जिम्मेवारी दिन...

‘चेली’ भन्दा चित्त दुख्छ- सांसद सुमना श्रेष्ठ

1674802101Sumana-shrestha.jpg
माघ १३, काठमाडौं । कहिलेकाहीं शब्दहरुले अर्थसँगै प्रतिध्वनि पनि पैदा गर्छन् । जस्तो कि शनिबार प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आक्रोश पोखिन्, ‘यो सदनमा धेरैचोटि सुनियो चेली । नेतृहरूलाई चेली भनेपछि पुरुषहरूलाई के चेला भन्छौं ?’ सांसद श्रेष्ठले भनेकी थिइन्, ‘कृपया मेरो आह्वान छ, नेतृलाई...

Advertisement

सुदूरपश्चिममा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने रञ्जिता श्रेष्ठको भनाई

1674646949ranjita.jpg
माघ ११, दाङ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ । तर नागरिक उन्मुक्तिले समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका...

रास्वपाबाट अलग भईन् उपसभामुख इन्दिरा रानामगर

1674460347Indira-rana.jpg
 माघ ९, काठमाडौं । उपसभामुख इन्दिरा रानामगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग भएकी छन् । उपसभामुखमा निर्वाचित भएपछि राना पार्टीबाट अलग भएकी हुन् । रानले सोमबार बिहान विज्ञप्ति जारी गर्दै पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीको सम्पूर्ण राजनीतिक तथा सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी...

मेरो उपस्थिति र विजय नेपाली राजनीतिको पानीढलो : संसद सोबिता गौतम

1674376126sobita-gautam.png
माघ ८, काठमाडौं । उपसभामुख उम्मेदवारको तयारी गरेर अन्तिममा सोही पदको लागि प्रस्तावक बनेकी रास्वपाकी सांसद सोबिता गौतमले पहिलोपटक संसदको रोष्टममा उभिएर आफ्नो उपस्थितिलाई नेपाली राजनीतिको पानीढलो भनेकी छन् । लिखित सम्बोधन गर्दै काठमाडौं २ बाट निर्वाचित सांसद २७ वर्षीया गौतमले आफ्नो उपस्थिति र विजय नेपाली राजनीतिक इतिहासकै पानीढलोको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement