Advertisement
Advertisement
Advertisement

राजनीति


‘जेल वा मृत्युदण्ड स्वीकार्छु’ भन्दै स्वदेश फर्किने अडानमा शेख हसिना

178601607821.jpg
साउन २१ , काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू जेल, कैद वा मृत्युदण्डको सामना गर्नुपरे पनि स्वदेश फर्किने अडान दोहोर्याएकी छन्। विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ताच्युत भएर दुई वर्षअघि भारत गएकी हसिनाले बुधबार नयाँ दिल्लीबाट पत्रकारहरूसँगको अडियो सम्बोधनमा आफू जनताप्रतिको जिम्मेवारीबाट पछि हट्न नसक्ने...

महिला आरक्षण र सीमांकन विधेयकमा सहमति जुटेन, रिजिजु–राहुल भेट निष्कर्षविहीन

178601072721.jpg
साउन २१ , काठमाडौं । भारतमा महिला आरक्षण र सीमांकन सम्बन्धी विधेयकमा सहमति जुटाउने प्रयासस्वरूप संसदीय कार्यमन्त्री किरेन रिजिजुले विपक्षी नेता राहुल गान्धीसँग भेटवार्ता गर्नुभएको छ। करिब ५० मिनेट लामो उक्त भेटमा महिला आरक्षण र निर्वाचन क्षेत्र पुनःनिर्धारणसम्बन्धी प्रस्तावित संवैधानिक संशोधनबारे छलफल भएको थियो। तर, कांग्रेस...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सरकारलाई दबाब, सांसद देवकोटाको कडा प्रश्न

1786006489geeta-devkota.jpg
साउन २१ , काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सरकारसँग माग गर्नुभएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उहाँले कार्यक्रम कार्यान्वयनमा देखिएको कमजोरीप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो। सांसद देवकोटाले पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको...

Advertisement

जर्मनीको सत्तारूढ दलका युवा संगठनलाई सांसद खुश्बु ओलीको भर्चुअल सम्बोधन, युवालाई सक्रिय राजनीतिमा लाग्न आह्वान

178599303521.jpg
साउन २१ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले जर्मनीको सत्तारूढ दलको युवा संगठनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै युवाहरूलाई सक्रिय राजनीतिमा सहभागी हुन आह्वान गरेकी छन्। उनले आफ्नो सम्बोधनमा विश्व राजनीतिमा युवाको भूमिका दिनानुदिन महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै नीति निर्माण र नेतृत्वमा युवाको...

सशक्तीकरणका लागि बनेका आयोग नै कमजोर, सीमान्तकृत समुदाय अझै अधिकारबाट वञ्चित

178599079321.jpg
साउन २१ , काठमाडौं । नेपालका सीमान्तकृत तथा वञ्चित समुदायको सशक्तीकरणका लागि गठन गरिएका संवैधानिक आयोगहरू प्रभावकारी रूपमा काम गर्न नसकेको पाइएको छ। आवश्यक अधिकार, स्रोतसाधन र राजनीतिक समर्थनको अभावका कारण ती आयोगहरू “नाम मात्रका” संरचनामा सीमित भएको विश्लेषण गरिएको छ। नेपालको संविधानले दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम,...

न्यायपालिका स्वतन्त्रता संकटमारु सांसद सिद्धिकीको आरोप : “कार्यपालिकाको प्रभाव बढ्दै”

1785915013sajida-katun.jpg
साउन २० , काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव बढाउन खोजिएको आरोप लगाएकी छन्। बुधबार संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै हालको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त...

Advertisement

अभिनेत्रीमाथि टिप्पणीको आरोपमा डीएमके नेता उदयनिधि स्टालिन पक्राउ

1785842048vijaya-trisha-stalinAvEUJSh7iW.jpg
साउन १९ , काठमाडौं । भारतको तमिलनाडु राज्यका प्रतिपक्षी नेता तथा डीएमकेका प्रभावशाली नेता उदयनिधि स्टालिनलाई अभिनेत्री तृषाविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध छवटा धाराअन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ। गिरफ्तारीबाट जोगिन स्टालिनले मद्रास उच्च अदालतमा अग्रिम जमानतको निवेदन...

गाल्मुडुग निर्वाचनमा महिलाको ३०% सहभागिता सुनिश्चित गर्न सोमालियाको आह्वान

1785661773images.jpg
साउन १७ ,  काठमाडौं । सोमालियाले गाल्मुडुग राज्यमा हुने आगामी निर्वाचनमा राजनीतिक दलहरूलाई महिलाको कम्तीमा ३० प्रतिशत सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार निर्वाचन तयारीका क्रममा सरकार तथा सरोकारवालाहरूले दलहरूलाई महिला उम्मेदवारलाई प्राथमिकता दिन र सहमति अनुसारको कोटा कार्यान्वयन गर्न जोड दिएका...

सेवा लिन लाइन होइन, अनलाइन : उद्योग मन्त्रालयको नयाँ पहल

1785407796960-gaurikumariyadav1.jpg
साउन १४ , काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १०० दिने सुधार अभियानअन्तर्गत सबै सेवा डिजिटल माध्यमबाट प्रदान गर्ने तयारी अघि बढाएको छ। मन्त्रालयले सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउन डिजिटल प्रणाली लागू गर्ने लक्ष्य लिएको जनाएको छ। यसअन्तर्गत उद्योग दर्ता, नवीकरण, अनुमति तथा अन्य प्रशासनिक प्रक्रियालाई अ...

Advertisement

संसद् सुधारमा सत्तापक्ष सक्रिय : रास्वपा सचेतक धिताल

1785240352krantisikha1614787213.jpg
काठमाडौं, १२ साउन — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सचेतक क्रान्तिशिखा धितालले संसद् बैठकलाई थप प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रूपमा लागिरहेको बताएकी छन्। मंगलबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै धितालले लामो समयसम्म निरन्तर सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो निर्वाचन क्षेत्र र मतदातासँग...

विदेशमा मतदान र खर्च घटाउने विषयमा पुनमको प्रश्न

1785234368punamy9u7U9qwFy.jpg
साउन १२ ,काठमाडौं । प्रतिनिधि सभा सदस्य पुनम अग्रवाल ले निर्वाचन प्रणालीलाई थप समावेशी र किफायती बनाउन सरकारको योजना के रहेको छ भनी प्रश्न उठाएकी छन्। उनले विशेष गरी निर्वाचन खर्च नियन्त्रण र विदेशमा रहेका नेपाली नागरिकलाई छिटो तथा सहज रूपमा मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा स्पष्ट नीति आवश्यक रहेको बताएकी छन्। संसद् बैठकमा बोल्दै...

खानी विधेयक अघि बढ्दै

1785144779960-gauri.jpg
साउन ११, काठमाडौं । काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेकी छन्। लामो समयदेखि विभिन्न कारणले अघि बढ्न नसकेको उक्त विधेयक  सरकारको १०० दिने कार्यसूचीअनुसार सम्पन्न गरिएको महत्वपूर्ण कामका रूपमा...

Advertisement

'संसदभित्रै महिला सांसदलाई पछि पार्न खोजिएको छ' : डा चन्दा कार्की

1704605614777777.jpg
पुस २२, काठमाडौ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन्। “हामी किन दलभन्दा माथि उठ्न सक्दैनौँ? दलले गलत कुरा गर्छ भने त्यसको...

अवरुद्ध संसद् खुलाउने मुख्य जिम्मेवारी सभामुखको हो : सांसद नारायनी शर्मा

16889749001111.jpg
असार २५, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्मा ‘सत्तापक्षले पहल नगरेको होइन । यो पहल गर्ने कुरा सरकार अथवा प्रधानमन्त्रीको होइन नि त । यो सदन चलाउनको निम्ति पहल गर्ने कुरा सभामुखको हो’,नारायणी शर्मा ले भनिन्, ‘त्यसकारण सभामुखले पहल गर्ने कुरामा कति लाग्नुभयो ?कति गर्नुभयो ?कति गर्नुभएन भन्ने कुरा उहाँसँग...

राष्ट्रियसभा बैठकअवरुद्ध गर्दै एमालेको प्रश्न : कतै भारतका लागि कन्फर्टेबल यो सरकार दिल्लीबाटै बनेको हो त ?

168872888411111.jpg
असार २२, काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको अभिब्यक्तिलाई लिएर तेस्रोपटक राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै सरकार दिल्लीबाटै बनेको त हैन भन्दै प्रश्न गरेको छ ।  शुक्रबार बसेको राष्ट्रिसभा बैठकमा एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य बिमला घिमिरेले नेपालको सार्वभौम संसदले प्रधानमन्त्री बनाउने कि...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement