Advertisement
Advertisement
Advertisement
Advertisement

संसद् सुधारमा सत्तापक्ष सक्रिय : रास्वपा सचेतक धिताल

  |      17:46:00   |  
Web Image
Web Image

काठमाडौं, १२ साउन — राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सचेतक क्रान्तिशिखा धितालले संसद् बैठकलाई थप प्रभावकारी बनाउन सत्तापक्ष सक्रिय रूपमा लागिरहेको बताएकी छन्।
मंगलबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै धितालले लामो समयसम्म निरन्तर सदन सञ्चालन हुँदा सांसदहरू आफ्नो निर्वाचन क्षेत्र र मतदातासँग प्रत्यक्ष सम्पर्कमा रहन नसकेको बताइन्। सोही कारण दुई हप्ताको विश्राम दिइएको उनले स्पष्ट पारिन्।
उनका अनुसार आगामी बैठकहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा प्रारम्भिक छलफल भइसकेको छ। “सरकारले धेरै विधेयकहरू ल्याउने तयारी गरिरहेको छ, जसले संसद्को कार्यसूची अझ व्यस्त बनाउनेछ,” धितालले भनिन्।
धितालले नयाँ संसदीय अभ्यासका क्रममा केही कमजोरी देखिनु स्वाभाविक भएको उल्लेख गर्दै पुराना खराब अभ्यासलाई त्यागेर सकारात्मक र सुधारमुखी पद्धति अपनाउन प्रयास भइरहेको बताइन्।
संसद्मा देखिएको असमझदारी अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षबीच निरन्तर संवाद भइरहेको र केही दिनभित्रै सहमति जुट्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement