Advertisement
Advertisement
Advertisement

समाचार


भारतका महिला उद्यमी डिजिटल पहुँचको अभावका कारण पछाडि पर्दै

1788843281image-50.png
भदौ २३, काठमाडौं । भारतमा महिला उद्यमीले सञ्चालन गरेका साना व्यवसायको संख्या तीव्र रूपमा बढिरहेका बेला भारतीय प्रविधि संस्थान ९आईआईटी० खड्गपुरको एक अध्ययनले धेरै महिला उद्यमी डिजिटल पहुँच र सीपको अभावका कारण व्यवसाय विस्तारमा पछाडि परिरहेको देखाएको छ। अध्ययनका अनुसार भारतमा महिलाको नेतृत्वमा सञ्चालित साना व्यवसाय गत एक वर्षमा...

हिन्दू समूहको भ्रमणका क्रममा महिला कर्मचारीलाई हटाइएको आरोपपछि एफिल टावर बन्द

1788842318image-49.png
भदौ २३, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध एफिल टावर महिला कर्मचारीलाई कामबाट अलग गरिएको आरोपमा कर्मचारीहरूले विरोध गरेपछि सोमबार केही समयका लागि बन्द गरिएको छ। हिन्दू धार्मिक संस्था बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) सँग सम्बन्धित करिब १०० सदस्यको टोलीले शनिबार एफिल टावरको भ्रमण गरेका बेला...

सिर्सिया खोला प्रदूषण रोक्न उद्योगलाई मन्त्री गौरी कुमारीको एक साताको अल्टिमेटम

1788782735Gauri-kumari-.jpg
भदौ २२, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण तत्काल रोक्न उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी छन्। सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलमा मन्त्री कुमारीले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि...

Advertisement

अस्ट्रियामा १४ वर्षमुनिका छात्रालाई हेडस्कार्फ लगाउन प्रतिबन्ध

1788775987headscarf-1788771740.jpg
भदौ २२, काठमाडौं । अस्ट्रियामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै १४ वर्षमुनिका छात्राले विद्यालयमा हेडस्कार्फ अर्थात् टाउको छोप्ने कपडा लगाउन नपाउने नयाँ कानून लागू भएको छ। कानूनअनुसार देशभरका सार्वजनिक तथा निजी विद्यालयमा हिजाब वा बुर्काजस्ता ‘परम्परागत मुस्लिम’ टाउको छोप्ने कपडामाथि प्रतिबन्ध लगाइएको छ। अस्ट्रियाकी à...

नेपाल–तिब्बत बाढीबारे अस्ट्रेलियाली संसद्‌मा विदेशमन्त्री वोङको सम्बोधन

1788775324peni-ong-1024x500.png
भदौ २२, काठमाडौं । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोप्रति अस्ट्रेलियाले गहिरो दुःख व्यक्त गरेको छ। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले संसद्‌मा सम्बोधन गर्दै विपद्बाट भएको क्षति ‘अकल्पनीय’ रहेको बताएकी छन्। विदेशमन्त्री वोङले बाढीपहिरोबाट सहर, गाउँ, घर, सडक तथा पुलहरूमा ठूलो क्षति पुगेको उल्लेख गर्दै प्रभावित...

भेनिस फिल्म फेस्टिभलमा महिला निर्देशकको न्यून सहभागितामाथि प्रश्न

1788769806image-46.png
भदौ २२, काठमाडौं । भेनिस फिल्म फेस्टिभलको सर्वोच्च पुरस्कार ‘गोल्डेन लायन’का लागि प्रतिस्पर्धा गर्ने महिला निर्देशकको संख्या न्यून हुनु फिल्म उद्योगमा रहेको संरचनागत समस्या भएको डेनिस–इजिप्सियन निर्देशक मे एल–तौखीले बताएकी छन्। आइतबार आफ्नो नयाँ चलचित्र ‘वुमन अननोन’ सार्वजनिक गर्दै उनले फिल्म उद्योगमा महिलाको...

Advertisement

गुवाहाटीमा २५ वर्षीया महिलाको हत्या, फ्रिजमा भेटियो टाउको

1788769174image-45.png
भदौ २२, काठमाडौं । भारतको असमस्थित गुवाहाटीमा २५ वर्षीया महिलाको निर्मम हत्या भएको छ। गुवाहाटीको बशिष्ठापुरस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएकी रिया तालुकदार गोस्वामीको काटिएको टाउको फ्रिजभित्र प्लास्टिकको झोलामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। छिमेकीहरूले फ्ल्याटबाट दुर्गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरेका थिए।...

भारतमा अफ्रिकी आप्रवासी महिलाले भोग्दैछन् दैनिक रंगभेद

1788758051Featured-ImageAkshitaFII-Eng-SM-2026-4-1536x864.png
भदौ २२, काठमाडौं । भारतका सहरमा बसोबास गर्ने अफ्रिकी आप्रवासी महिलाहरूले रंगभेद, लैंगिक विभेद र सामाजिक पूर्वाग्रहको सामना गर्नुपरेको एक नयाँ रिपोर्टले औँल्याएको छ। भारतमा नारीवादमा सेप्टेम्बर ७ मा प्रकाशित रिपोर्टले विशेषगरी बेंगलुरुमा रहेका अफ्रिकी महिलाका अनुभवलाई समेटेको छ।  रिपोर्टका अनुसार बेंगलुरुको सूचना प्रविधि...

महिला सुरक्षाका लागि ५९१ स्वयंसेवक परिचालन

1788757071ChatGPT-Image-Sep-7-2026-104129-AM.png
भदौ २२, काठमाडौं । भारतको गाजियाबाद प्रहरीले महिला सुरक्षा र अधिकारबारे जनचेतना बढाउन ५९१ महिलाको ‘महिला स्वयंसेवक बल’ गठन गरेको छ। विभिन्न पेशामा आबद्ध चिकित्सक, अधिवक्ता, शिक्षक, सामाजिक कार्यकर्ता, गृहिणी, परामर्शदाता तथा उद्यमी महिलाहरू स्वयंसेवक समूहमा सहभागी भएका छन्। प्रहरीका अनुसार यो समूहले महिला तथा बालिकाका समस्या...

Advertisement

महिलासम्बन्धी बहसपछि टिभी एंकरलाई धम्की, दुई जनाविरुद्ध मुद्दा

1788756361image-41.png
भदौ २२, काठमाडौं । भारतको कोच्ची प्रहरीले महिलाको सार्वजनिक उपस्थितिबारे इस्लामिक विद्वान कान्तापुरम एपी अबुबकर मुसलियारको टिप्पणीमाथि भएको टेलिभिजन बहसपछि समाचार एंकरलाई शारीरिक आक्रमण गर्ने धम्की दिएको आरोपमा दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। मलयालम समाचार च्यानल बिग टीभीकी वरिष्ठ समन्वय सम्पादक अपर्णा कुरुपले दिएको...

बाढीको पानी घट्यो, बालबालिकाको मनमा त्रास अझै बाँकी

1788755755thumb.png
भदौ २२, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीको पानी घटे पनि त्यसबाट प्रभावित बालबालिकाको मनमा भने त्रास अझै हट्न सकेको छैन। बाढीमा आफन्त गुमाएका, घरबार गुमाएका वा आफैंले विपद्को सामना गरेका बालबालिकामा निद्रा नलाग्ने, डराउने, एक्लिने र सामान्य आवाजबाट समेत आत्तिने समस्या देखिएको छ। नुवाकोटकी १६ वर्षीया समीक्षा डंगोलले बाढीका कारण...

महिला हत्या आरोपितमाथि प्रहरीको निर्मम कुटपिट

1788693621image-40.png
भदौ २१, काठमाडौं । भारतको गुजरातस्थित भावनगरमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका २० वर्षीय युवकलाई प्रहरीले अपराधस्थल पुनर्निर्माणका क्रममा सार्वजनिक रूपमा बाँधेर कुटेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार फइजल उर्फ ‘खट्की’ रफिक लखानीमाथि ४० वर्षीया काजल नामकी महिलाको हत्या गरेको आरोप छ। उनलाई सेप्टेम्बर ४ मा पक्राउ...

Advertisement

दिल्लीको जेएनयूमा १० छात्राद्वारा प्राध्यापकमाथि यौन दुर्व्यवहारको आरोप

1788693294image-39.png
भदौ २१, काठमाडौं । भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का १० जना छात्राले एक प्राध्यापकमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विश्वविद्यालयमा उजुरी दिएका छन्। उजुरी परेपछि विश्वविद्यालयको आन्तरिक उजुरी समितिले घटनाबारे छानबिन अघि बढाएको छ। छात्राहरूले करिब एक महिनाअघि विश्वविद्यालयको आन्तरिक उजुरी समितिसमक्ष...

‘बिग बोस २०’ आजदेखि, मेरी कोमको सहभागिताले बढायो चर्चा

1788688051biggboss20.jpg
भदौ २१, काठमाडौं । भारतीय लोकप्रिय रियालिटी शो ‘बिग बोस’को २०औँ संस्करण आजदेखि सुरु हुँदैछ। सलमान खान लगातार यसपटक पनि कार्यक्रमको होस्टका रूपमा फर्किएका छन्। नयाँ सिजनमा विभिन्न क्षेत्रका १८ सेलिब्रिटी सहभागी हुने चर्चा छ, जसमा चर्चित भारतीय बक्सर मेरी कोमको नामले विशेष ध्यान खिचेको छ। मेरी कोम ओलम्पिक पदक विजेता तथा भारतीय...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि सुरक्षित जग्गा खोजिँदै

1788679650prativarawal05082026j2a9580-copy-1052026053044-1000x0.jpg
भदौ २१, काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको तत्काल पुनःस्थापना गर्न सरकारले सुरक्षित जग्गा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि उपयुक्त जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement