Advertisement
Advertisement
Advertisement

समाचार


१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार: दिल्ली प्रहरीले दुई साताभित्र अभियोगपत्र दायर

178832884817.png
भदौ १७ , काठमाडौं । भारतको दिल्लीमा १६ वर्षीया किशोरीमाथि बस चालक र सहचालकले कथित रूपमा सामूहिक बलात्कार गरेको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको बसबाट पीडिताको कपाललगायत जैविक नमुना संकलन गरेको छ भने विभिन्न व्यक्तिका बयान र सीसीटीभी फुटेजलाई प्रमाणका रूपमा संकलन गरेको जनाएको छ। प्रहरीका अनुसार...

शक्ति शर्मा बनिन् गैर–मेडिकल शाखाकी पहिलो भारतीय महिला एयर भाइस मार्शल

178832838917.jpg
भदौ १७ , काठमाडौं । भारतीय वायुसेनाकी एयर भाइस मार्शल शक्ति शर्मा गैर–मेडिकल शाखाबाट एयर भाइस मार्शल पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन्। यो उपलब्धिसँगै उनले भारतीय रक्षा क्षेत्रमा महिला नेतृत्वको नयाँ इतिहास कायम गरेकी छन्। शर्माले मंगलबार भारतीय वायुसेना मुख्यालयमा ‘असिस्टेन्ट चिफ अफ द एयर स्टाफ (एजुकेसन)’ को जिम्मेवारी...

नाइजेरियामा सयभन्दा बढी बालिकालाई प्रविधि क्षेत्रमा अघि बढाउने पहल

178832464417.png
भदौ १७ , काठमाडौं । नाइजेरियाको लागोसमा सयभन्दा बढी छात्रालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको छ। महिला तथा बालिकालाई प्रविधिसम्बन्धी शिक्षा प्रदान गर्दै आएको महिला प्रविधि सशक्तीकरण केन्द्रको आयोजनामा गत जुन १० मा लागोस सिटी कलेजमा अन्तर्राष्ट्रिय बालिका सूचना तथा सञ्चार...

Advertisement

बाढीपछि नेपालका ४३ हजार महिला तथा बालिकालाई तत्काल मानवीय सहायता आवश्यक

178832391817.jpg
भदौ १७ , काठमाडौं । भदौ १० मा आएको आकस्मिक बाढीपछि नेपालका करिब ४३ हजार महिला तथा बालिकालाई तत्काल मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) ले जनाएको छ। यूएन वुमनका अनुसार बाढीबाट विशेषगरी गरिबी, अपांगता, गर्भावस्था, सूचनामा सीमित पहुँच तथा स्रोतसाधनको अभावमा रहेका महिला तथा बालिका बढी प्रभावित भएका छन्।...

बाढीपीडित महिला राहत शिविरमा महिनावारी स्वच्छता र शौचालयको अभावले समस्यामा

178826023616.jpg
भदौ १६ , काठमाडौं । विनाशकारी बाढीपछि विस्थापित भएर नुवाकोटका अस्थायी राहत शिविरमा बसिरहेका महिलाहरू व्यक्तिगत सरसफाइ, शौचालय र महिनावारी स्वच्छताका सामग्रीको अभावमा थप समस्यामा परेका छन्। बाढीले घर बगाएपछि विद्यालयमा सञ्चालन गरिएको राहत शिविरमा सयौँ मानिस आश्रय लिइरहेका छन्। उनीहरूका लागि खाना र बस्ने व्यवस्था गरिए पनि पर्याप्त...

महिला उद्यमीका स्थानीय उत्पादनलाई बजार दिन तनहुँमा ‘व्यास कोसेली घर’ सञ्चालन

178825070116.jpg
भदौ १६ , काठमाडौं । स्थानीय तथा स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्दै महिला र साना उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यास नगरपालिका–३, दमौली अस्पताल चोकस्थित अंशन चौतारीमा ‘व्यास कोसेली घर’ सञ्चालनमा आएको छ। व्यास नगरपालिकाको सहयोगमा आइतबारदेखि सञ्चालनमा आएको कोसेली घरमा विभिन्न जिल्लाका महिला तथा लघु,...

Advertisement

नेपालमा बाढीबाट करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित

178824976016.png
भदौ १६ , काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीबाट करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित भएको संयुक्त राष्ट्रसंघीय संस्था यूएन वुमनले जनाएको छ। बाढीबाट प्रभावित महिला तथा किशोरीले खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा संरक्षण सेवाको अभावसँगै हिंसाको थप जोखिमसमेत सामना गरिरहेका छन्। बाढीले घर तथा समुदाय विस्थापित भएपछि महिला...

भोटेकोशी बाढीपछि उद्धार कार्य निर्णायक चरणमा, बेपत्ताको खोजीमा परिवारको आशा कायमै

178824917516.jpg
भदौ १६ , काठमाडौं । भोटेकोशी नदीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बेपत्ता भएका सयौँ कामदारको खोजी कार्य निर्णायक चरणमा पुगेको छ। पानी, हिलो, ढुंगा र थुप्रिएको माटोका कारण भूमिगत सुरुङ तथा विद्युत्गृहसम्म पुग्न उद्धार टोलीलाई कठिनाइ भइरहेको छ।   स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका...

महिला हिंसा अन्त्यलाई प्राथमिकता दिने स्कटल्यान्ड सरकारको प्रतिबद्धता, कार्यान्वयनमा जोड

178824892016.jpg
भदौ १६ , काठमाडौं । स्कटल्यान्ड सरकारले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यलाई आफ्नो आगामी कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक बनाउने प्रतिबद्धता जनाएको छ। प्रथम मन्त्री जोन स्विनीले सरकारको आगामी कार्यक्रम सार्वजनिक गर्दै महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्यलाई सरकारको केन्द्रमा राख्ने बताएका हुन्। स्कटल्यान्डमा घरेलु...

Advertisement

पाकिस्तानमा महिला तथा बालिकामाथि बढ्दो हिंसा रोक्न प्रहरीलाई कडा निर्देशन

178824851117.png
भदौ १६ , काठमाडौं । पाकिस्तानमा महिला तथा बालिकामाथि बढ्दो हिंसा, बलात्कार, हत्या, यौन दुर्व्यवहार तथा लैङ्गिक हिंसाका घटनालाई नियन्त्रण गर्न राष्ट्रिय महिला स्थिति आयोगले प्रहरीलाई कडा निर्देशन दिएको छ। राष्ट्रिय महिला स्थिति आयोगले पाकिस्तानभरका वरिष्ठ प्रहरी अधिकारीसँग बैठक गरी महिला तथा बालिकामाथि भइरहेका हिंसाका घटनाको...

रोजगारीको प्रलोभनमा दिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाइएका दुई महिला उद्धार, तीन पक्राउ

178824801916.png
भदौ १६ , काठमाडौं । पश्चिम बंगालबाट रोजगारीको प्रलोभनमा दिल्ली ल्याएर जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका दुई महिलाको उद्धार गरिएको छ। दिल्लीको जीबी रोडस्थित एक वेश्यालयबाट गत अगस्ट २६ मा २६ र २८ वर्षीया महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा वेश्यालयका तीन जना महिला हेरचाहकर्तालाई प्रहरीले पक्राउ गरेको...

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला

178824625516.png
भदौ १६ , काठमाडौं ।वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ। शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो। प्रहरीले सोमबार बिहान वीरगन्ज महानगरपालिका–१६, इनर्वाबाट नवजात शिशुसहित स्थानीय सबिना खातुनलाई पक्राउ गरेको हो। पर्साका प्रहरी उपरीक्षक पवन...

Advertisement

सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

178817340315.png
सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाजाङको केदारस्युँ गाउँपालिकाका २२ वर्षीय सत्यराज खत्री, हाल कीर्तिपुर बस्दै आएका; कञ्चनपुरका २२ वर्षीय ललित दमाई र कञ्चनपुरको कृष्णपुर–३ का २१...

भोटेकोसी बाढीमा ४ हजार २०२ जना सम्पर्कविहीन

178816464115.jpg
भदौ १५ , काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण ४ हजार २०२ जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको वास्तविक संख्या अझै यकिन हुन सकेको छैन। विभिन्न सरकारी तथा सम्बन्धित निकायबाट विवरण संकलन भइरहेकाले संख्या थपघट हुन...

बाढीपीडितका लागि कांग्रेस सांसदहरूले आधा महिनाको तलब दिने

178816309415.jpg
भदौ १५ , काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक बासना थापाले प्राकृतिक विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement