Advertisement
Advertisement
Advertisement

समाचार


अपाङ्गता भएका महिला तथा बालिकाको अधिकारका लागि कानुन सुधार गर्न माग

178791195712.jpg
भदौ १२ , काठमाडौं । बंगलादेशमा आयोजित एक छलफलमा अपाङ्गता भएका महिला तथा बालिकाको अधिकार संरक्षणका लागि विद्यमान कानुन र नीतिको पुनरावलोकन गरी तत्काल सुधार गर्न सरकारसँग माग गरिएको छ। कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका महिलाले लैङ्गिक असमानता, सामाजिक विभेद, सुरक्षा चुनौती तथा सार्वजनिक सेवामा पहुँचको अभावका कारण दोहोरो विभेद...

रसुवामा बाढीको वितण्डा: सयौँ घर बगे, दुई सयभन्दा बढी बेपत्ता, उद्धार र राहतमा कठिनाइ

178790966212.jpg
भदौ १२ , काठमाडौं । चीनको तिब्बतबाट बुधबार आएको विनाशकारी बाढीले रसुवाका धुन्चे, स्याफ्रुबेसी, टिमुरे र रसुवागढी क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ। बाढीले सडक तथा पुललगायतका संरचना बगाएपछि प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्‍याउनसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्। गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका...

मन्त्रीहरूको एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सरकारको निर्णय

178790875512.jpg
भदौ १२ , काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरेको...

Advertisement

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे प्राविधिक समितिको प्रतिवेदन मन्त्री चौधरीलाई

178790352412.jpg
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको प्राविधिक समितिले आफ्नो अध्ययन प्रतिवेदन मन्त्री गीता चौधरीलाई बुझाएको छ। प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले मुलुकको वर्तमान विषम परिस्थिति सामान्य भएपछि प्रतिवेदनको विस्तृत अध्ययन गरी आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने...

ताल फुटेपछि बाढी स्याफ्रुबेसीमा, त्रिशूली र मुग्लिनतर्फ उच्च जोखिम

178790182812.jpeg
भदौ १२ , काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी आइपुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीमा आएको बाढी स्याफ्रुबेसी पुगेको हो। माथिल्लो तटीय क्षेत्रबाट बाढी तलतर्फ सर्ने क्रम जारी रहेकाले भोटेकोशी...

यूएईको प्रगतिमा महिला समाजको मुटु र राष्ट्र निर्माणका साझेदार: शेखा फातिमा

178790061113.jpg
भदौ १२ , काठमाडौं । संयुक्त अरब इमिरेट्सकी ‘राष्ट्रकी आमा’ शेखा फातिमा बिन्त मुबारकले महिलालाई समाजको मुटु, विकासको आधारस्तम्भ तथा राष्ट्रको भविष्य निर्माणका सक्रिय साझेदारका रूपमा चित्रण गरेकी छन्। एमिराती महिला दिवस २०२६का अवसरमा जारी गरेको सन्देशमा उनले महिलाको योगदानप्रति गर्व व्यक्त गर्दै महिला सशक्तीकरणले राष्ट्रको...

Advertisement

रसुवा बाढीमा जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न छुट्टै हेलिकप्टर परिचालन गरिँदै

178789930812.jpg
भदौ १२ , काठमाडौं । सुवामा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आजदेखि छुट्टै हेलिकप्टर परिचालन गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक प्रबन्ध निर्देशक दीर्घायु कुमार श्रेष्ठले जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धारका लागि एउटा हेलिकप्टरलाई विशेष रूपमा...

चीनमा ताल फुटेपछि रसुवामा जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

178789827812.jpg
भदौ १२ , काठमाडौं । चीनतर्फ पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको सूचना आएपछि रसुवामा नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको हो। उनले नदी तटीय...

रसुवा बाढीपछि पुनर्स्थापना र पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

178789380112.jpg
भदौ १२ , काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई उच्च प्राथमिकता दिन आग्रह गरेकी छन्। शुक्रबार सन्देश जारी गर्दै भण्डारीले उद्धार र राहतसँगै विस्थापित तथा प्रभावित परिवारलाई सुरक्षित रूपमा पुनर्स्थापित...

Advertisement

चोटका कारण केट्सआईले ओलिभिया रोड्रिगोको महिला संगीत महोत्सवमा प्रस्तुति नदिने

178789251312.jpg
अन्तर्राष्ट्रिय चर्चित महिला समूह केट्सआईले सदस्य मेगन स्किएन्डेलको खुट्टामा चोट लागेपछि अमेरिकी गायिका ओलिभिया रोड्रिगोको ‘डेजी चेइन फिल्ड्स’ महिला संगीत महोत्सवमा प्रस्तुति नदिने भएको छ। केट्सआईले आफ्नो आगामी ‘वाइल्ड’ भ्रमणका लागि अभ्यास गर्ने क्रममा मेगनको खुट्टाको गोलीगाँठोमा मोच आएको जानकारी दिएको छ। चिकित्सकले उनको...

रसुवा बाढीपीडितलाई दीपा सिम्खडाको राहत, २५ लाखको लत्ताकपडा दिने

178783207611.jpg
भदौ ११ , काठमाडौं । व्यवसायी तथा कन्टेन्ट क्रियटर दीपा सिम्खडाले रसुवाको बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गर्ने घोषणा गरेकी छन्। सिम्खडाले आफ्नो पसलमा रहेको करिब ५० लाख रुपैयाँ बराबरको कपडाको स्टकमध्ये ५० प्रतिशत अर्थात् २५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बाढी प्रभावितका लागि निःशुल्क उपलब्ध...

रसुवा बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न मन्त्री यादवको साउदीसँग आग्रह

178782470411.jpg
भदौ ११ , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री यादवले हिजो रसुवामा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति ध्यानाकर्षण गराउँदै उद्धार तथा राहत कार्यका लागि साउदी सरकारसँग सहयोगको अपिल गर्नुभएको...

Advertisement

गोसाइँकुण्ड तीर्थयात्रामा गएका दुई बैंक कर्मचारी सम्पर्कविहीन

178782060611.png
गोसाइँकुण्ड तीर्थयात्राका क्रममा मुक्तिनाथ विकास बैंकमा कार्यरत दुई जना महिला कर्मचारी सम्पर्कविहीन भएका छन्। बैंकका अनुसार नयाँ बानेश्वर शाखामा कार्यरत बिजेता अवाले र माछापोखरी शाखामा कार्यरत सुन्दरी श्रेष्ठ गोसाइँकुण्ड तीर्थयात्राका लागि जाने क्रममा नुवाकोटको बेत्रावतीबाट सम्पर्कविहीन भएका हुन्। उनीहरू २०८३ साल भदौ १० गते...

कर्णाली सरकारमा तीन महिला मन्त्री थपिए, मन्त्रिपरिषद्ले पायो पूर्णता

178781712411.jpg
भदौ ११ , काठमाडौं । कर्णाली प्रदेश सरकारमा बिहीबार तीन जना महिला सांसद मन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नेकपा ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीबीचको सत्ता सहकार्यमा बनेको सरकारमा मिलन खड्का, कल्याणी खड्का र जुम्कित लामा मन्त्री नियुक्त भएका हुन्। मिलन खड्काले भौतिक पूर्वाधार तथा सहरी विकास, कल्याणी खड्काले...

अष्ट्रेलियामा ‘अटुट महिला’ सम्मेलन, महिला नेतृत्व र सुरक्षाबारे छलफल

178781357211.jpg
भदौ ११ , काठमाडौं । अष्ट्रेलियाको नेसनल काउन्सिल अफ ज्विस वुमनले सिड्नीमा दुईदिने राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। ‘अटुट’ विषयमा आयोजित सम्मेलनमा अष्ट्रेलिया तथा अन्य देशबाट आएका महिलाहरूले नेतृत्व, सुरक्षा, भेदभाव र महिला अधिकारका विषयमा छलफल गरेका छन्। सम्मेलनमा अष्ट्रेलियाका मानवअधिकार आयोग, प्रधानमन्त्री कार्यालय, गृह...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement