Advertisement
Advertisement
Advertisement

समाचार


कांग्रेसले ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्दै

17875688498.jpg
भदौ ८, काठमाडौं । नेपाली कांग्रेसले महिला उद्यमशीलताको प्रवर्द्धन र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भदौ ११ गते हुने एकदिने सम्मेलनको उद्देश्य महिला उद्यमीको आर्थिक भूमिकालाई थप प्रभावकारी बनाउँदै नेपालको आर्थिक रूपान्तरणमा योगदान...

छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग नेकपाको माग

17875682708.jpg
भदौ ८ , काठमाडौं । प्रतिपक्षी दल नेकपाले बालिका बलात्कार तथा हत्याका घटना न्यूनीकरण गर्न ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग आग्रह गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई स्मरण गर्दै देशभर बालिका à¤...

बालिका हिंसामा कडा न्याय माग्दै गच्छदार

17875605788.jpg
भदौ ८ , काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रमिला गच्छदारले बालिका बलात्कार तथा हत्याका घटनामा सरकारले पीडित परिवारसँग गर्ने सहमति र क्षतिपूर्तिको शैलीप्रति तीव्र असन्तुष्टि जनाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गच्छदारले अपराधीमा कानुनको डर कमजोर भएकै कारण बालिका बलात्कार र हत्याजस्ता जघन्य अपराध बढिरहेको...

Advertisement

महिलामाथिको प्रतिबन्धले अफगानिस्तानको अर्थतन्त्र र भविष्य कमजोर बन्दै

17875546658.png
भदौ ९ , काठमाडौं । संयुक्त राष्ट्रसंघको तथ्यांकलाई उद्धृत गर्दै गरिएको विश्लेषणअनुसार महिलामाथिको प्रतिबन्धका कारण अफगानिस्तानले वार्षिक करिब ८ करोड ४० लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ। करिब ३८ लाख अफगान किशोरी माध्यमिक शिक्षाबाट वञ्चित छन्। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनका...

कृष्णनगरबाट लागूऔषधसहित पाँच महिला पक्राउ

17875531218.png
भदौ ८ , काठमाडौं । भारततर्फ अवैध रूपमा लागूऔषध लैजाँदै गरेको आरोपमा कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले पाँच महिलालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चरेस र अफिमजस्तो देखिने लागूऔषधसहित १५ किलोभन्दा बढी पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार कृष्णनगर नगरपालिका–२ स्थित...

टोंगामा लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि अस्ट्रेलियाको २ करोड डलर लगानी

17875526708.jpg
भदौ ८ , काठमाडौं । अस्ट्रेलिया सरकारले टोंगामा लैङ्गिक समानता, महिला सशक्तीकरण, अपाङ्गता भएका व्यक्तिको अधिकार तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न तीन वर्षका लागि २ करोड अस्ट्रेलियन डलर लगानी गर्ने भएको छ। अस्ट्रेलियाकी लैङ्गिक समानतासम्बन्धी राजदूत मिसेल ओ’बर्नले शुक्रबार टोंगाको राजधानी नुकुआलोफामा उक्त लगानीको घोषणा गरेकी...

Advertisement

पाकिस्तानका महिला उद्यमीलाई वित्तीय पहुँच बढाउन १ करोड डलर सहयोग

17875522818.jpg
भदौ ८ , काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले पाकिस्तानका महिला उद्यमी तथा सूक्ष्म व्यवसायको वित्तीय पहुँच विस्तार गर्न १ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। अन्तर्राष्ट्रिय वित्त निगमले पाकिस्तानको आसा लघुवित्त बैंकलाई चार वर्षका लागि ऋण उपलब्ध गराउने घोषणा गरेको हो। उक्त रकम बैंकले महिला उद्यमी तथा...

तालिबान शासनको पाँच वर्षमा अफगान महिलाको अधिकारमा गम्भीर कटौती

17875514728.jpg
भदौ ८ , काठमाडौं । अफगानिस्तानमा तालिबान पुनः सत्तामा आएको पाँच वर्ष पूरा हुँदा महिला तथा बालिकाको अधिकारमा व्यापक प्रतिबन्ध कायम रहेको छ। सन् २०२१ अगस्ट १५ मा तालिबानले काबुल कब्जा गरेपछि देशको राजनीतिक, कानुनी र सामाजिक संरचनामा ठूलो परिवर्तन आएको छ भने महिलाको अधिकार सबैभन्दा बढी प्रभावित भएको छ। तालिबान शासनले देशभर आफ्नो नियन्त्रण...

महिला आरक्षणमा भारतीय जनता पार्टी –कांग्रेस विवाद

17875472388.jpg
भदौ ८ , काठमाडौं । भारतमा महिला आरक्षणको कार्यान्वयनलाई लिएर सत्तारूढ भारतीय जनता पार्टी  र प्रमुख विपक्षी दल कांग्रेसबीच राजनीतिक विवाद चर्किएको छ। भाजपाले कांग्रेस नेता राहुल गान्धीले महिला सशक्तीकरणको पक्षमा बोल्दै आए पनि संसद् र राज्य विधानसभामा महिलाका लागि आरक्षित सिटको छिटो कार्यान्वयन गर्ने सरकारको पहलको विरोध गरेको आरोप...

Advertisement

बालिका हत्याले उठायो सुरक्षा र न्याय प्रणालीमाथि गम्भीर प्रश्न

17875462028.jpg
भदौ ८, काठमाडौं । बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले नेपालमा महिला तथा बालिकाको सुरक्षा र यौन हिंसाविरुद्धको कानुनी कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ। अगस्ट १६ मा बेपत्ता भएकी बालिका दुई दिनपछि घरनजिकैको एक परित्यक्त घरमा मृत फेला परेकी थिइन्। घटनापछि देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। प्...

कुष्ठरोगीमाथि विभेद गर्नु सामाजिक अन्याय: सुनिता डंगोल

17874850557.jpg
भदौ ७ , काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव र अधिकारबाट वञ्चित गर्ने कार्यलाई सामाजिक अन्यायको संज्ञा दिएकी छन्। आइतबार काठमाडौंमा नेपाल कानून समाज, एशोसिएशन फर आइडिया नेपाल, कुष्ठरोग निवारण संघ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण संघ तथा पुनःस्थापना, सशक्तिकरण...

गरिमा प्रकरणमा रवि किरणको खबरदारी: ‘न्याय दबाउने प्रयास महँगो पर्नेछ’

1787474826WhatsApp-Image-2026-08-23-at-2.29.08-PM.jpg
भदौ ७ , काठमाडौं । आफ्नै छोरीको बलात्कारपछि विभत्स हत्या हुँदा पनि सरकारसँग वार्तापछि ‘खुसी छौँ’ भन्नुभएका गरिमाका बुवाको भनाइलाई रवि किरण हमालले ठूलो भरोसाका रूपमा व्याख्या गरेका छन्। हमालले उक्त भरोसा नटुटाउन सरकारलाई आग्रह गर्दै गरिमाका परिवारले न्यायका लागि गरेको संघर्षपछि भएको सम्झौता कार्यान्वयन गर्न खबरदारी गरेका छन्।...

Advertisement

घरपछाडिको झाडीमा ३ वर्षीया बालिकाको शव फेला

17874729537.jpg
भदौ ७ , काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। स्थानीय इरफानकी ३ वर्षीया छोरी सानिया खातुन घरनजिकैको झाडीमा मृत फेला परेकी हुन्। परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेसम्म घरमै देखिएकी थिइन्। त्यसपछि उनी नदेखिएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए। खोजी गर्ने...

मधेसका विद्यार्थीलाई डिजिटल शिक्षा र व्यावहारिक सीपसँग जोड्दै ‘इन्स्पायर’ परियोजना

17874725267.jpg
भदौ ७ , काठमाडौं । मधेस प्रदेशमा डिजिटल सिकाइ, व्यावहारिक सीप र समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कोइकाको सहयोगमा रहेको ‘इन्स्पायर’ परियोजनाले एक वर्ष पूरा गरेको छ। सेभ द चिल्ड्रेन नेपाल र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको साझेदारीमा सञ्चालित पाँचवर्षे परियोजनाको पहिलो वार्षिकोत्सव काठमाडौंमा...

यौनकर्मी महिलाको संघर्ष र न्यायको कथा बोकेको ‘मिस मेनुका’को मञ्चन अवधि थपियो

17874722857.jpg
भदौ ७ , काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिस मेनुका स् एक संवेदनशील यौनकर्मी’ को मञ्चन अवधि एक हप्ता थप गरिएको छ। थप अवधिसँगै नाटक अब भदौ १३ गतेसम्म मञ्चन हुने भएको छ। फ्रान्सेली नाटक ला पे‘ रेस्पेक्टुअज को नेपाली रूपान्तरणका रूपमा तयार गरिएको नाटक गत साउन १३ गतेदेखि नियमित मञ्चन हुँदै आएको हो। नाटकको मुख्य सर्जक झाँ पल...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement