Advertisement
Advertisement
Advertisement

समाचार


कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार, ‘एक दिनमा एक टुक्रा रोटी मात्रै दिइन्थ्यो’

17872047114.jpg
भदौ ४ , काठमाडौं । राम्रो रोजगारी र आम्दानीको आशामा कुवेत पुगेकी ३६ वर्षीया नेपाली महिला बन्धकजस्तै अवस्थामा परेपछि उद्धार गरी नेपाल फर्काइएको छ। बागमती नाम परिवर्तन गरिएकी ती महिलाले आफूलाई कुवेतमा करिब १८–१९ दिनसम्म बन्द कोठामा राखिएको, पर्याप्त खाना र पानी नदिइएको तथा काम गर्न दबाब दिइएको बताएकी छन्। गाउँ र आफन्तमार्फत चिनजान भएका...

महिला प्रहरीलाई अपराध अनुसन्धान र कानून व्यवस्थामा जिम्मेवारी दिन पञ्जाबका डीजीपीको जोड

17871290663.jpg
भदौ ३ , काठमाडौं । पञ्जाबका प्रहरी महानिर्देशक (डीजीपी) गौरव यादवले महिला प्रहरीलाई महिलासम्बन्धी मुद्दा हेर्ने परम्परागत भूमिकामा मात्र सीमित नराखी अपराध अनुसन्धान, गुप्तचर तथा कानून व्यवस्था कायम गर्ने जिम्मेवारीमा समेत समावेश गर्नुपर्ने बताएका छन्। पिल्लौरस्थित महाराजा रणजीत सिंह पञ्जाब प्रहरी एकेडेमीमा ‘पञ्जाब प्रहरीमा...

दिल्ली लक्ष्मी योजनाका लाभग्राही महिलाले अगस्ट २६ देखि लाभपत्र पाउने

17871279793.jpg
भदौ ३ , काठमाडौं । दिल्ली सरकारको दिल्ली लक्ष्मी योजना अन्तर्गत छनोट भएका योग्य महिलाले अगस्ट २६ देखि लाभपत्र पाउने भएका छन्। मुख्यमन्त्री रेखा गुप्ताका अनुसार लाभग्राहीको खातामा मासिक आर्थिक सहायता भने सेप्टेम्बर १ देखि जम्मा हुनेछ। योजनाअन्तर्गत प्रत्येक लाभग्राही महिलालाई मासिक २ हजार ५०० भारतीय रुपैयाँ उपलब्ध गराइनेछ। सरकारले...

Advertisement

महिला र युवा उद्यमलाई विश्व बजारसँग जोड्दै दक्षिण अफ्रिकाको पहल

17871260743.jpg
भदौ ३ , काठमाडौं । दक्षिण अफ्रिकाको इस्टर्न केप सरकारले महिला तथा युवा उद्यमीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने अभियान तीव्र बनाएको छ। साना तथा मझौला व्यवसायलाई निर्यातका अवसर उपलब्ध गराउँदै आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइएको हो। सरकारले महिला तथा युवाले सञ्चालन गरेका व्यवसायलाई उत्पादन विकास, वित्तीय...

पपुवामा नौ महिलाको अपहरण भएको आशंका, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

17871206603.jpg
भदौ ३ , काठमाडौं । इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तमा नौ जना महिलाको अपहरण भएको आशंकापछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। स्थानीय बासिन्दाले सशस्त्र समूहले महिलाहरूलाई अपहरण गरेको जानकारी प्रहरीलाई दिएपछि अनुसन्धान अघि बढाइएको हो। मिमिका जिल्ला प्रहरी प्रमुख अल्फ्रेडो अगुस्टिनस रुम्बियाकका अनुसार जिल्लाको जिला...

महिलाको सुरक्षित यात्राका लागि बंगलादेशमा ‘पिंक बस’ सेवा सुरु

17871200103.jpg
भदौ ३ , काठमाडौं । बंगलादेशको राजधानी ढाकामा महिलाको सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिँदै ‘पिंक बस’ सेवा सञ्चालनमा ल्याइएको छ। महिलाका लागि मात्रै सञ्चालन गरिने यो सार्वजनिक यातायात सेवाको औपचारिक उद्घाटन मंगलबार गरिएको हो। सडक यातायात, पुल, रेल तथा जल यातायात मन्त्री शेख रबिउल आलमले बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसन...

Advertisement

ट्विशा शर्मा प्रकरणमा सीबीआईको निष्कर्ष: मानसिक यातनाले आत्महत्या

17871175503.png
भदौ ३ , काठमाडौं । भारतीय मोडल तथा अभिनेत्री ट्विशा शर्मा मृत्यु प्रकरणले नयाँ मोड लिएको छ। भारतको केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई० ले घटनासम्बन्धी अनुसन्धान पूरा गर्दै उनका पति समर्थ सिंह र सासू गिरिबाला सिंहविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको छ। गत मे १२ मा मध्यप्रदेशको भोपालस्थित निवासमा ३३ वर्षीया ट्विशा मृत अवस्थामा फेला...

युवाको नेतृत्व विकासमा युएनडीपीको नयाँ पहल, सीमान्तकृत समुदायका युवतीलाई विशेष प्राथमिकता

17870532802.jpg
भदौ २, काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी)ले नेपालमा नागरिक तथा राजनीतिक साक्षरता अभिवृद्धि, सुशासनमा युवाको सहभागिता विस्तार र सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने उद्देश्यसहित नयाँ परियोजना सञ्चालन गरेको छ। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) को सहयोगमा सञ्चालन भइरहेको ‘एडभान्सिङ सिभिक...

सरकारका गलत कामको प्रतिपक्षले समर्थन गर्दैन: एमाले सांसद खातुन

17870389172.jpg
भदौ २, काठमाडौं ।नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारले गरेका गलत क्रियाकलापको प्रतिपक्षले कुनै पनि अवस्थामा समर्थन नगर्ने बताएकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खातुनले सरकारको कार्यशैलीप्रति आपत्ति जनाइन्। उनले सत्तापक्षका सांसदहरूबाट धम्कीपूर्ण भाषा प्रयोग भइरहेको आरोप...

Advertisement

महिला सशक्तीकरणमा प्रगति भए पनि चुनौती कायमै

17870276732.png
भदौ २, काठमाडौं । नेपालको संविधानले महिलाका अधिकारलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। समानुपातिक समावेशिताको नीतिले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। यद्यपि, शिक्षा, सूचना, प्रविधि र आर्थिक क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको...

होटलमा युवतीसँग भेटिएका प्रहरीका सईमाथि छानबिन

178695652101.jpg
भदौ १, काठमाडौं । काभ्रेमा एक युवतीसँग होटलको कोठामा भेटिएका प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठमाथि छानबिन सुरु गरिएको छ। आइतबार राति नमोबुद्ध बजारस्थित एक होटलबाट स्थानीयले उनीहरूलाई बाहिर निकालेपछि घटना सार्वजनिक भएको हो। भकुण्डेबेसीस्थित प्रहरी कार्यालयका इञ्चार्ज रहेका श्रेष्ठ एक युवतीसँग होटलमा बसेको अवस्थामा फेला...

परम्परागत सोच तोड्दै कश्मीरी महिलाको नयाँ पहिचान

178695491901.png
भदौ १, काठमाडौं। जम्मु–कश्मीरका महिलाहरूले समाजमा स्थापित पुराना सोच र सीमित धारणालाई चुनौती दिँदै उद्यमशीलता, शिक्षा, सञ्चार र सामुदायिक नेतृत्वका क्षेत्रमा नयाँ पहिचान स्थापित गरिरहेका छन्। हालै आयोजित एक कार्यक्रममा उमाइमा रेशी, मेहक बक्षी र मादिहा तलातले कश्मीरका महिलाको बदलिँदो भूमिका र उनीहरूले समाजमा ल्याइरहेको à...

Advertisement

टिकटकर आयशा गिलामानाको गोली हानी हत्या

178695285201.jpg
भदौ १, काठमाडौं। पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको गोली हानी हत्या गरिएको छ। इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनी सवार कारमाथि अन्धाधुन्ध गोली चलाउँदा उनको मृत्यु भएको हो। घटना अगस्ट १४ मा भएको जनाइएको छ। प्रहरीमा दर्ता गरिएको उजुरीअनुसार आयशा आफ्नी १५...

विदेशमा रहेका महिलाका समस्या समाधानमा गम्भीर बन्न आग्रह

1786882731999.jpg
साउन ३१ ,काठमाडौं । चीनको ग्वाङझाओमा जारी १९औँ एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागीहरूले महिला सशक्तीकरणका कार्यक्रमलाई विदेशमा रहेका महिलाले भोगिरहेका समस्यासँग जोड्नुपर्नेमा जोड दिएका छन्। सम्मेलनमा बोल्ने वक्ताहरूले अध्ययन, रोजगारी र विवाहका लागि विदेश जाने महिलाहरू पारिवारिक हिंसा, विभेद, सामाजिक बेवास्ता तथा...

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणलाई गति दिन सरकार सक्रिय

1786881422960-7725105031491288929423469951837844775752447n.jpg
साउन ३१ ,काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गरेकी छन्। अवलोकनका क्रममा मन्त्री मेहताले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था तथा आगामी प्रक्रिया सम्बन्धमा जानकारी लिएकी हुन्।...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement