Advertisement
Advertisement
Advertisement

समाचार


छात्राको सुरक्षामा प्रश्न उठाउँदै निरमा विश्वविद्यालयमा ‘ब्ल्याक डे’ प्रदर्शन

1790914796image---2026-10-02T100335.058.png
असोज १६ काठमाडौं । अहमदाबादस्थित निरमा विश्वविद्यालयका छात्राहरूले छात्रावासमा सुरक्षासम्बन्धी गम्भीर घटना भएको भन्दै विश्वविद्यालय प्रशासनविरुद्ध ‘ब्ल्याक डे’ प्रदर्शन गरेका छन्। बिहीबार छात्राहरूले कालो पोसाक लगाएर क्याम्पसमा धर्ना दिएका हुन्। उनीहरूले छात्रावास परिसरमा एक कामदारले छात्राहरूप्रति आपत्तिजनक व्यवहार...

ज्येष्ठ महिलाको बढ्दो संख्या, तर सामाजिक सुरक्षा अझै कमजोर

1790829808image---2026-10-01T102448.399.png
असोज १५ काठमाडौं । भारतमा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढिरहेका बेला ज्येष्ठ महिलाको सामाजिक सुरक्षा र आर्थिक अवस्थामाथि पनि ध्यान दिनुपर्ने विषय उठेको छ। हिन्दुस्तान टाइम्समा १ अक्टोबर २०२६ मा प्रकाशित विश्लेषण अनुसार भारतको कुल जनसंख्यामा ६० वर्षभन्दा माथिका नागरिकको हिस्सा अहिले करिब १०।५ प्रतिशत छ, जुन सन् २०५० सम्म २०।८...

छोरीका लागि सुरक्षित, स्वतन्त्र र समान भविष्य कहिले?

1790828403WhatsApp-Image-2026-10-01-at-9.59.27-AM.jpg
असोज १५ काठमाडौं । छोरीहरूले पनि आफूले चाहेको जीवन बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा दक्षिण एसियामा बहस भइरहेको छ। एशिया न्यूज नेटवर्कमा प्रकाशित लेखले छोरीहरूको शिक्षा, स्वतन्त्रता, विवाहसम्बन्धी निर्णय र आफ्नो भविष्य रोज्ने अधिकारमाथि ध्यानाकर्षण गराएको छ। लेखअनुसार धेरै परिवारमा अझै पनि छोरीको जीवनका महत्वपूर्ण...

Advertisement

बाल यौन हिंसा पीडित बालिकालाई न्यायाधीशको भावुक पत्र : ‘अब आफ्नो जीवन बाँच, सपना देख’

1790762219image---2026-09-30T153957.399.png
असोज १४, काठमाडौं । भारतमा एक बाल यौन हिंसा पीडितलाई न्यायाधीशले लेखेको भावुक पत्र अहिले चर्चामा आएको छ। सात वर्षको उमेरमा यौन हिंसामा परेकी १० वर्षीया बालिकालाई दिल्लीको एक अदालतका न्यायाधीश राजानी रंगाले उनको साहसको प्रशंसा गर्दै दोषीले बाँकी जीवन जेलमै बिताउने बताएकी छन्। सन् २०२३ जुलाई २३ मा बालिका सात वर्षकी हुँदा आफूमाथि यौन...

जलवायु परिवर्तनले बढायो श्रमिक महिलाको संकट, प्रभावित समुदायलाई न्याय दिन माग

1790754803image---2026-09-30T133519.833.png
असोज १४, काठमाडौं । जलवायु परिवर्तनका कारण दैनिक जीवन र रोजगारीमा परेको असरबारे आवाज उठाउँदै प्रभावित समुदायलाई न्याय दिन माग गरिएको छ। काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आयोजित जलवायु न्यायसम्बन्धी अभियान तथा दीप प्रज्वलन कार्यक्रममा जलवायु संकटको सबैभन्दा प्रत्यक्ष असर भोगिरहेका समुदायका समस्या सम्बोधन गर्न माग गरिएको...

रातको सडक महिलाका लागि पनि हो भन्ने सन्देश दिन बेङ्गलुरुमा ५ किलोमिटर ‘नाइट वाक’

1790744292WhatsApp-Image-2026-09-30-at-10.42.36-AM.jpg
असोज १४, काठमाडौं । भारतको बेङ्गलुरुमा महिलाका लागि सार्वजनिक स्थानलाई रातिसमेत सुरक्षित बनाउन माग गर्दै करिब २०० जनाले ५ किलोमिटर पैदल यात्रा गरेका छन्। अधिकांश महिला सहभागी रहेको उक्त समूहले राति ९ः३० बजे कोरमंगला क्षेत्रबाट इन्दिरानगरसम्म पैदल यात्रा गरेको हो। आयोजकहरूले जानाजानी कम उज्यालो भएका र सुनसान क्षेत्र समेटिएको बाटो...

Advertisement

महिला अधिकार र एआई न्यायका लागि काम गर्ने चार संस्था तथा व्यक्तिलाई राइट लाइभलिहुड अवार्ड

1790742628image---2026-09-30T101104.038.png
असोज १४, काठमाडौं । महिलामाथिको विभेद, अधिनायकवाद, मानवअधिकार उल्लंघन तथा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईबाट उत्पन्न जोखिमविरुद्ध काम गरेका दुई महिला र दुई महिला नेतृत्वका संस्थालाई सन् २०२६ को राइट लाइभलिहुड अवार्ड प्रदान गरिएको छ। यस वर्ष पाकिस्तानकी मानवअधिकार कानुन व्यवसायी जलीला हैदर, दक्षिणी अफ्रिकाका ११ देशका ग्रामीण महिला...

संगीतसँगै पढाइमा पनि रचना रिमालको सफलता, राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण

1790662568image---2026-09-29T115714.856.png
असोज १३, काठमाडौं । गायिका रचना रिमालले संगीत क्षेत्रमा सक्रिय रहँदै आफ्नो स्नातक तहको अध्ययन पूरा गरेकी छन्। रिमालले काठमाडौंस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट संगीत र राजनीतिशास्त्र विषयमा स्नातक तह ९बीए० उत्तीर्ण गरेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो शैक्षिक उपलब्धिबारे खुसी व्यक्त गरेकी छन्। रिमालका अनुसार संगीत...

भारतमा महिला किसानको राष्ट्रिय सम्मेलन, नीतिनिर्माणमा सहभागिता बढाउने एजेन्डा

1790657180image---2026-09-29T102753.936.png
असोज १३, काठमाडौं । भारतको नयाँ दिल्लीमा महिला किसानको कृषि क्षेत्रमा रहेको योगदान र नीतिनिर्माणमा उनीहरूको सहभागिताबारे छलफल गर्न अखिल भारतीय महिला किसान–मजदुर सम्मेलन आयोजना हुने भएको छ। भारतीय किसान संघ (BKS) ले सेप्टेम्बर ३० मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा सम्मेलन आयोजना गर्न लागेको हो। आयोजकका अनुसार...

Advertisement

विपद्पछिको पुनर्निर्माणलाई गति दिन छुट्टै निकाय आवश्यक : सांसद अर्याल

1790586662padma-aryal-1.jpg
असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद पद्या अर्यालले विपद्पछिको अस्थायी पुनर्स्थापना र स्थायी पुनर्निर्माणका लागि छुट्टै कानुनी तथा संस्थागत व्यवस्था आवश्यक रहेको बताएकी छन्। काठमाडौंमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानुनी प्रावधान र कार्यान्वयन अवस्थाबारेको अन्तरक्रियामा बोल्दै अर्यालले राहत तथा...

किसानको पीडा कहिले सम्बोधन हुन्छ ? सरकारसँग सांसद कठरियाको प्रश्न

1790583893image---2026-09-28T140730.091.png
असोज १२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले किसानका समस्या तत्काल सम्बोधन गर्दै राहत तथा वैकल्पिक व्यवस्था घोषणा गर्न सरकारसँग माग गरेकी छन्। उनले विशेषगरी मल तथा कृषि सामग्रीको अभावले किसान प्रभावित भइरहेको विषय संसद्मा उठाएकी हुन्। सांसद कठरियाले सरकारले पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि किसानले...

अनलाइन हिंसाबाट महिला–बालिका जोगाउन विश्वव्यापी सहकार्यको आह्वान

1790580858image---2026-09-28T131617.130.png
असोज १२, काठमाडौं । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको अवसरमा महिला तथा बालिकामाथि हुने अनलाइन तथा प्रविधिमा आधारित हिंसा नियन्त्रणका लागि विश्वव्यापी सहकार्य बढाउन आह्वान गरिएको छ। क्रोएसिया र संयुक्त राष्ट्रसंघीय महिला निकाय ९यूएन वुमन० ले सेप्टेम्बर २३ मा आयोजना गरेको मन्त्रीस्तरीय छलफलमा सरकार, हिंसा प्रभावित...

Advertisement

कालिकोटमा लुकेर हुने बालविवाह चुनौती बन्दै

1790577538Untitled-1.jpg
असोज १२, काठमाडौं । कालिकोटमा बालविवाह रोक्न विभिन्न अभियान सञ्चालन भइरहे पनि समुदायभित्र लुकेर हुने विवाहका कारण समस्या झन् चुनौतीपूर्ण बन्दै गएको छ। कानुनले बालविवाहलाई अपराधका रूपमा परिभाषित गरे पनि व्यवहारमा यसको प्रभावकारी नियन्त्रण हुन नसकेको अभियानकर्मीहरूले बताएका छन्। अभियानकर्मीका अनुसार सार्वजनिक रूपमा प्राप्त...

बाढीपहिरोको क्षति विवरण सार्वजनिक गर्न सांसद अर्यालको माग

17905765751790575781Padma-1200x560.jpg
असोज १२, काठमाडौं । नेकपा एमालेकी सांसद पद्मा अर्यालले देशका विभिन्न क्षेत्रमा देखिएको बाढी, पहिरो तथा डुबानबाट भएको क्षतिको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताइन्। उनले...

नेपालमा एआईआईबीको लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

1790570059image---2026-09-28T101601.266.png
असोज १२, काठमाडौं । अर्थमन्त्री तथा एसियाली पूर्वाधार लगानी बैंक ९एआईआईबी० का लागि नेपालका गभर्नर डा। स्वर्णिम वाग्लेले नेपालमा बैंकको लगानी विस्तार तथा प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा थप सहयोग गर्न एआईआईबीकी अध्यक्ष जोउ जियायीलाई आग्रह गरेका छन्। एआईआईबीको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतारको दोहा पुगेका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement