Advertisement
Advertisement
Advertisement

समाचार


अदालतमा यौन हिंसा पीडितका निजी स्वास्थ्य अभिलेख सार्वजनिक हुने जोखिमबारे बहस

1790569431image---2026-09-28T100732.785.png
असोज १२, काठमाडौं । अष्ट्रेलियामा यौन हिंसासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा पीडितका निजी स्वास्थ्य तथा परामर्शसम्बन्धी अभिलेख अदालतमा प्रयोग हुने विषयले पीडितको गोपनीयता र न्याय प्रक्रियाबीचको सन्तुलनबारे बहस चर्काएको छ। ब्रिस्बेन टाइम्सका अनुसार ‘सेरेन’ नाम परिवर्तन गरिएकी एक महिलाले आफूलाई बलात्कार गरिएको आरोपमा मुद्दा...

यौन हिंसा पीडितलाई न्याय प्रक्रियामा सघाउन निःशुल्क कानुनी सेवा

1790569107image---2026-09-28T100012.331.png
असोज १२, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा यौन हिंसाबाट प्रभावित व्यक्ति तथा पीडितलाई न्याय प्रक्रियामा सहयोग पुर्‍याउन विशेष निःशुल्क कानुनी परामर्श सेवा सुरु गरिएको छ। न्यु साउथ वेल्स र संघीय सरकारको सहकार्यमा सुरु गरिएको ‘सेक्सुअल असल्ट सर्भाइभर्स लिगल सर्भिस’ ले यौन हिंसापछि उत्पन्न हुने कानुनी प्रश्नमा विशेषज्ञ...

अफगान महिला उद्यमीलाई सहयोग गर्न यूएनडीपी र यूएन वुमनको नयाँ पहल

1790506015image---2026-09-27T163032.678.png
असोज ११, काठमाडौं । अफगानिस्तानका महिला उद्यमीलाई वित्तीय तथा व्यावसायिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० र यूएन वुमनले संयुक्त पहल सुरु गरेका छन्। ‘अफगानिस्तान वुमन्स फन्ड फर रेजिलियन्ट इन्टरप्राइजेज’ नाम दिइएको यस कार्यक्रममार्फत महिलालाई व्यवसाय विस्तारका लागि वित्तीय पहुँचसँगै विभिन्न...

Advertisement

महिला सुरक्षाको माग गर्दै दिल्ली विश्वविद्यालयमा विद्यार्थीको ‘न्याय मार्च’

1790500282image---2026-09-27T145500.677.png
असोज ११, काठमाडौं । दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसमा महिला सुरक्षाको माग गर्दै विद्यार्थीहरूले ‘क्याम्पस न्याय मार्च’ निकालेका छन्। विद्यार्थी संगठन एसएफआईसँग आबद्ध विद्यार्थीहरूले शनिबार मार्च गर्दै विश्वविद्यालय परिसर तथा सार्वजनिक स्थानमा महिलाका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न माग गरेका हुन्। मार्चका क्रममा...

६१ वर्ष संगीतमा बिताएकी मीरा राणाले एकपटक मात्र लिइन् पारिश्रमिक

1790484263meerarana.jpg
असोज ११, काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफ्नो ६१ वर्ष लामो सांगीतिक यात्रामा गीत गाएबापत एकपटक मात्र पारिश्रमिक लिएको बताएकी छन्। ७५ वर्षीया राणाले शनिबार सरु संगीत घर, टीकाथलीले प्रदान गरेको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ ग्रहण गर्ने क्रममा आफ्नो सांगीतिक यात्राका अनुभव सुनाएकी हुन्। राणाका अनुसार उनले लामो समयसम्म...

विपद्पछिको पुनर्निर्माणमा महिलालाई लाभग्राही मात्र होइन, नेतृत्वकर्ताका रूपमा जोड्नुपर्ने

1790483877image---2026-09-27T102008.018.png
असोज ११, काठमाडौं । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला विपद्पछिको पुनर्निर्माणमा महिलाको सहभागिता र सीप विकासलाई प्राथमिकता दिनुपर्ने बहस पाकिस्तानमा उठेको छ। द फ्राइडे टाइम्स मा सेप्टेम्बर २७ मा प्रकाशित विश्लेषणले बाढीपछि घर निर्माणसँगै स्थानीय समुदाय, विशेषगरी महिलालाई पुनर्निर्माणका लागि आवश्यक सीप र...

Advertisement

डिजिटल संसारमा महिलामाथि हिंसाका नयाँ स्वरूप, डीपफेकदेखि साइबर स्टकिङसम्म

1790483503ChatGPT-Image-Sep-27-2026-101524-AM-1.png
असोज ११, काठमाडौं । नयाँ प्रविधिको विस्तारसँगै महिला तथा किशोरीमाथि हुने हिंसाले पनि डिजिटल स्वरूप लिन थालेको छ। साइबर बुलिङ, डीपफेक पोर्नोग्राफी, तस्बिरको दुरुपयोग, साइबर स्टकिङ तथा अन्य प्रविधिमा आधारित लैंगिक हिंसाले महिलाको सुरक्षा र डिजिटल स्वतन्त्रतामा चुनौती थपेको छ। हिन्दुस्तान टाइम्समा प्रकाशित विश्लेषणअनुसार, डिजिटल...

एकै विधेयकमार्फत १२ वटा ऐन संशोधनको तयारीमा महिला मन्त्रालय

1790331650mahila-mantralaya-1.jpg
असोज ९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित १२ वटा ऐनलाई एकैपटक संशोधन गर्ने गरी विधेयक तयार गरेको छ। मन्त्रालयले विभिन्न कानुनी व्यवस्थालाई समयानुकूल बनाउने उद्देश्यले एकीकृत विधेयकमार्फत ऐन संशोधनको प्रक्रिया अघि बढाएको हो। मन्त्रालयअन्तर्गत रहेका विभिन्न कानुनमा देखिएका...

१५ वर्षमुनिका बालबालिकालाई श्रममा रोक लगाउन विपक्षी सांसदको संशोधन

1790328013samsodhan-1024x500.jpg
असोज ९, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ मा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि प्रकारको श्रम वा रोजगारीमा लगाउन नहुने प्रस्तावसहित संशोधन दर्ता भएको छ। सरकारले प्रस्ताव गरेको विधेयकमा १३ वर्ष उमेर पूरा गरेका बालबालिकालाई उनीहरूको शिक्षा र विकासमा असर नपर्ने गरी अभिभावक वा...

Advertisement

राष्ट्रसंघमा उठाइएको नेपालको मुद्दालाई निरन्तरता दिनुपर्नेमा धितालको जोड

1790324628image---2026-09-25T140721.888.png
असोज ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन, मानवीय संकट र विश्वव्यापी असन्तुलनका विषय उठाएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धितालले नेपालले भोगिरहेको...

महिला तथा बालिकामाथिको डिजिटल हिंसा रोक्न विश्वव्यापी पहलको माग

1790322520image---2026-09-25T133219.981.png
असोज ९, काठमाडौं । महिला तथा बालिकामाथि प्रविधिको प्रयोगबाट हुने हिंसा, साइबर दुर्व्यवहार र अनलाइन उत्पीडन नियन्त्रणका लागि विश्वव्यापी रूपमा थप प्रभावकारी पहल आवश्यक रहेको बंगलादेशले जनाएको छ। बंगलादेशकी विदेश राज्यमन्त्री शमा ओबाएद इस्लामले महिला तथा बालिकालाई लक्षित गरी बढिरहेको डिजिटल उत्पीडन, गलत सूचना र साइबर दुर्à¤...

राष्ट्रसंघ महासभामा ममदानीकी श्रीमतीबारे नेतन्याहूको यस्तो टिप्पणी

1790317234image---2026-09-25T120228.491.png
असोज ९, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा न्यूयोर्कका मेयर पदका उम्मेदवार जोहरान ममदानीकी श्रीमतीबारे टिप्पणी गरेका छन्। बिहीबार महासभामा सम्बोधन गर्दै नेतन्याहूले ममदानीकी श्रीमतीको विषय समेत उठाएका हुन्। उनको टिप्पणी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र...

Advertisement

एक अर्बभन्दा बढीको हुण्डी कारोबारको आरोप, धरानबाट महिला पक्राउ

1790316775960-kpw.jpg
असोज ९, काठमाडौं । नेपाल प्रहरीले एक अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार शाहीमाथि १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको...

बिहारमा महिला सुरक्षाका विषयमा मुख्यमन्त्रीसँग सांसद चौधरीको छलफल

1790311064image---2026-09-25T101944.870.png
असोज ९, काठमाडौं । भारतको बिहारमा महिलामाथि हुने अपराधका घटनालाई लिएर लोक जनशक्ति पार्टी (रामविलास) की सांसद शम्भवी चौधरीले मुख्यमन्त्री सम्राट चौधरीसँग भेटवार्ता गरेकी छन्। उनले राज्यमा महिला तथा बालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी कदम चाल्न र अपराधका घटनामा शीघ्र न्यायको व्यवस्था गर्न माग गरेकी छन्। बिहीबार भएको भेटमा...

जापान लैंगिक समानता सूचकांकमा ११७औँ स्थानमा

17903106303d34f5fc-a078-431f-9694-91e737dd2bae.png
असोज ९, काठमाडौं । जापान सन् २०२६ को विश्वव्यापी लैंगिक अन्तर सूचकांकमा १४५ देशमध्ये ११७औँ स्थानमा परेको छ। विश्व आर्थिक मञ्चले सेप्टेम्बर १६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जापान अघिल्लो वर्षको ११८औँ स्थानबाट एक स्थान माथि उक्लिएको हो। जापानले कुल ०.६७० अंक प्राप्त गरेको छ। विश्व आर्थिक मञ्चको लैंगिक अन्तर सूचकांकले आर्थिक...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement