Advertisement
Advertisement
Advertisement

समाचार


प्रिन्सी–प्रिज्मामाथि दुर्व्यवहारको आरोप, पहिरनलाई दोष दिएको भन्दै आपत्ति

1790072196princy-prizma.jpg
असोज ६, काठमाडौं । कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले आफूहरूमाथि दुई युवाले दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनापछि प्रहरीले उल्टै आफ्नो पहिरनमाथि प्रश्न उठाएको बताएका छन्। प्रिन्सीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै घटनाबारे आफ्नो अनुभव साझा गरेकी हुन्। प्रिन्सीका अनुसार दुई युवाले आफूहरूमाथि ...

त्रिपुरेश्वर बस आगलागीबारे संसद्मा प्रश्न, घटनाको छानबिन माग

1790064264yubaraj-kranti-ashika.jpg
असोज ६, काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा चालकको मृत्यु भएको घटनाबारे प्रतिनिधिसभामा प्रश्न उठाइएको छ। सांसदहरूले घटनाको वास्तविक कारण पहिचान गरी जिम्मेवार पक्षबारे स्पष्ट छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धीसिद्धी यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको...

टेलर स्विफ्ट भीएमए इतिहासकै सर्वाधिक सम्मानित कलाकार बन्ने

1790062402tylor-swift-mtv-mva-2292026090317-1000x0.jpg
असोज ६, काठमाडौं । अमेरिकी पप स्टार टेलर स्विफ्टले ‘एमटीभी भिडियो म्युजिक अवार्ड्स’ (भीएमए) मा नयाँ कीर्तिमान बनाउने भएकी छन्। आगामी सेप्टेम्बर २७ मा लस एन्जलसमा आयोजना हुने समारोहमा उनलाई पहिलोपटक प्रदान गर्न लागिएको ‘आर्टिस्ट डाइरेक्टर अनर्स’ बाट सम्मानित गरिने भएको छ। यो सम्मान प्राप्त गरेसँगै स्विफ्टको भीएमए अवार्ड...

Advertisement

भाइरल भिडियोपछि जमुईमा नाबालिग छात्रामाथि दुर्व्यवहारको अनुसन्धान

1790061539images.jpg
असोज ६, काठमाडौं । भारतको बिहारस्थित जमुईमा कक्षा १० मा अध्ययनरत एक नाबालिग छात्रामाथि युवाहरूको समूहले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासँग सम्बन्धित दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पीडित छात्रा तथा उनीसँगै रहेका छात्रको पहिचान गरी मुद्दा दर्ता गरेको हो। प्रारम्भिक विवरणअनुसार...

त्रिपुरेश्वर बस आगलागी घटनापछि सुमना श्रेष्ठद्वारा प्रणालीप्रति प्रश्न

1790058756images.jpg
असोज ६, काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालकको मृत्यु भएको घटनालाई लिएर सरकार र विद्यमान प्रणालीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले नागरिक निराश, आक्रोशित र असहाय बन्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताएकी...

रेस्मिका हत्या प्रकरणमा पक्राउ परेका तीनै जनाले पाए अदालतबाट सफाइ

1790056287Rasmika-pariyar.jpg
असोज ६, काठमाडौं । खोटाङकी २६ वर्षीया रेस्मिका परियारको हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत खोटाङले सफाइ दिएको छ। जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले हेमन परियार, दीपक राई र दीपक श्रेष्ठलाई घटनामा दोषी नदेखिएको भन्दै सफाइ दिएको हो। उनीहरूलाई गत जेठ १२ गते पक्राउ गरिएको थियो। रेस्मिका गत वर्ष भदौ ३०...

Advertisement

अन्नपूर्णा योजनाको रकम नपाएपछि आसनसोलमा महिलाको सडक प्रदर्शन

1790053557WhatsApp-Image-2026-09-22-at-10.49.20-AM.jpg
असोज ६, काठमाडौं । पश्चिम बंगालको आसनसोलमा अन्नपूर्णा मासिक आर्थिक सहायता योजनाको रकम नपाएको भन्दै ठूलो संख्यामा महिलाले प्रदर्शन गरेका छन्। सोमबार महिलाहरूले आसनसोल जिल्ला प्रशासन कार्यालयअगाडि सडक अवरुद्ध गर्दै आफूहरूले बुझाएको आवेदनको प्रक्रिया अघि बढाउन र योग्य लाभग्राहीलाई नियमित रूपमा रकम उपलब्ध गराउन माग गरेका हुन्। यस...

घरेलु हिंसाबाट भागेका आमालाई कानुनी संरक्षणबारे बेलायतमा अध्ययन हुने

1790052629image---2026-09-22T103400.674.png
असोज ६, काठमाडौं । घरेलु हिंसाबाट बच्न विदेशबाट आफ्ना सन्तानसहित बेलायत फर्किने आमालाई अन्तर्राष्ट्रिय बाल अपहरणसम्बन्धी कानुनका कारण कानुनी समस्यामा पर्नुपर्ने अवस्थाबारे बेलायत सरकारले अध्ययन गर्ने भएको छ। यस्तो अवस्थाबाट प्रभावित महिलालाई थप कानुनी संरक्षण र सहयोग उपलब्ध गराउने सम्भावना अध्ययनको मुख्य उद्देश्य रहेको...

लैङ्गिक समानता सूचकांकमा बंगलादेश ५५ स्थान तल झर्‍यो

179005216228-Bangladesh.jpg
असोज ६, काठमाडौं । विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक अन्तर सूचकांक २०२६ मा बंगलादेश ५५ स्थान तल झरेर ७९औँ स्थानमा पुगेको छ। १४५ देश तथा अर्थतन्त्रलाई समेटिएको यस वर्षको सूचकांकमा बंगलादेशले लैङ्गिक अन्तरको ७१.२ प्रतिशत हिस्सा पूरा गरेको देखिएको छ, जुन अघिल्लो वर्षको ७७.५ प्रतिशतभन्दा ६.२ प्रतिशत बिन्दुले कम हो। सन् २०२५ मा...

Advertisement

किशोरीको पहलमा विज्ञान अनुसन्धान कार्यक्रम, ६६ छात्राले लिए सहभागिता

1790051785image---2026-09-22T101814.931.png
असोज ६, काठमाडौं । सिंगापुरमा किशोरीहरूले नै आयोजना गरेको दुईमहिने विज्ञान अनुसन्धान कार्यक्रममा १३ विद्यालयका ६६ छात्राले सहभागिता जनाएका छन्। विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित अर्थात् एसटीईएम क्षेत्रमा छात्राहरूको रुचि बढाउने उद्देश्यले ‘इन्टेगर्ल्स सिंगापुर विज्ञान अनुसन्धान कार्यक्रम’ सञ्चालन गरिएको हो। गत जुलाईको...

बाढी प्रभावित परिवारबाट छुट्टिएका बालबालिकाको सुरक्षाका लागि ‘केयर प्लान’ लागू

1790051346Nuwakot2.jpg
असोज ६, काठमाडौं । बाढी तथा विपद्का कारण परिवारबाट छुट्टिएका बालबालिकाको सुरक्षा र संरक्षण सुनिश्चित गर्न सरकारले ‘केयर प्लान’ कार्यान्वयनमा ल्याएको छ। बाढीका कारण अभिभावकबाट छुट्टिएका, परिवारसँग सम्पर्कविहीन भएका वा जोखिममा परेका बालबालिकाको पहिचान गरी उनीहरूलाई सुरक्षित स्थानमा राख्ने, परिवारसँग पुनर्मिलन गराउने तथा आवश्यक...

महिला परिवर्तनको सहभागी मात्र होइन, नेतृत्वकर्ता पनि बन्न सक्छन्

1789988097image---2026-09-21T163839.154.png
असोज ५, काठमाडौं । इन्डोनेसियाका राष्ट्रिय प्रहरी प्रमुख जनरल लिस्त्यो सिगित प्रबोवोले महिलाहरू परिवर्तनका सहभागी मात्र नभई परिवर्तनको नेतृत्वसमेत गर्न सक्ने बताएका छन्। उनले महिलाको सहभागिता र नेतृत्वलाई विभिन्न क्षेत्रमा थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। बालीमा आइतबार सुरु भएको अन्तर्राष्ट्रिय महिला प्रहरी संघको ६३औँ...

Advertisement

बालबालिकासम्बन्धी संशोधन विधेयक दफावार छलफलका लागि समितिमा

1789984657image---2026-09-21T153607.167.png
असोज ५, काठमाडौं । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विधेयक समितिमा पठाउन प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सोमबार बसेको...

भोटेकोशी पीडितको राहत र सेवामा कागजी झन्झट हटाउन माग

17899805131789978674Dhital-1200x560.jpg
असोज ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढी प्रभावित परिवारलाई राहत तथा राज्यबाट प्राप्त हुने सेवासुविधाका लागि आवश्यक कागजी प्रक्रियामा थप अल्झाउन नहुने बताएकी छन्। उनले प्रभावित नागरिकका समस्या तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन्। सोमबार प्रतिनिधिसभाको बैठकमा...

पाकिस्तानमा १५ लाख बालबालिका अनलाइन यौन शोषणको चपेटामा

1789979597pakistani-1024x500.jpg
असोज ५, काठमाडौं । पाकिस्तानमा १२ देखि १७ वर्ष उमेर समूहका करिब १५ लाख बालबालिका एक वर्षमा प्रविधिमार्फत हुने यौन शोषण तथा दुर्व्यवहारको सिकार भएको तथ्य सार्वजनिक भएको छ। युनिसेफ,  को अध्ययनअनुसार पाकिस्तानका इन्टरनेट प्रयोग गर्ने बालबालिकामध्ये करिब १६ जनामा एक जना यस्तो दुर्व्यवहारमा परेको देखिएको हो। प्रतिवेदनअनुसार अनलाइन यौन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement