Advertisement
Advertisement
Advertisement
Advertisement

छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग नेकपाको माग

  |      16:27:00   |  
छोरी बचाउ राष्ट्रिय जागरण अभियान सुरु गर्न सरकारसँग नेकपाको माग

भदौ ८ , काठमाडौं । प्रतिपक्षी दल नेकपाले बालिका बलात्कार तथा हत्याका घटना न्यूनीकरण गर्न ‘छोरी बचाउ राष्ट्रिय जागरण अभियान’ सुरु गर्न सरकारसँग आग्रह गरेको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई स्मरण गर्दै देशभर बालिका सुरक्षासम्बन्धी राष्ट्रिय अभियान आवश्यक रहेको बताए।
उनले बालिका तथा छोरीमाथि हुने यस्ता हृदयविदारक घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई तत्काल अभियान सञ्चालन गर्न आह्वान गरे।
बैठकमा दुलालले प्रधानमन्त्री बालेन शाहले सार्वजनिक भ्रमणका क्रममा भीआईपी प्रोटोकल पालना गर्नुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। प्रधानमन्त्री सार्वजनिक पदमा रहेकाले भ्रमण तथा सार्वजनिक गतिविधिमा आवश्यक प्रोटोकलको पालना गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, उनले बढ्दो महँगी नियन्त्रणका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराए। नेपालबाट पानी निर्यात गर्न अनुमति मागिरहेका विभिन्न कम्पनीको प्रक्रिया पूरा गरी आवश्यक अनुमति दिन पनि उनले सरकारसँग आग्रह गरे।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement