Advertisement
Advertisement
Advertisement

समाचार


म्याकडोनाल्ड्समा जन्मिएकी बच्चीको १८ वर्षसम्म जन्मदिनको खर्च कम्पनीले बेहोर्ने

1788427142960-mcd.jpg
भदौ १८ , काठमाडौं । अस्ट्रियाको राजधानी भियनास्थित म्याकडोनाल्ड्सको एक रेस्टुरेन्टमा एक बालिकाको जन्म भएको छ। अस्पताल जाने क्रममा आमालाई अचानक प्रसव व्यथा सुरु भएपछि नजिकैको म्याकडोनाल्ड्समा रोकिएपछि बालिकाको जन्म त्यहीँ भएको हो। प्रसव व्यथा सुरु भएपछि मोनिका अस्पतालतर्फ जाँदै थिइन्। तर, बाटोमै अवस्था जटिल बनेपछि उनी नजिकै रहेको...

अफगान छात्राका लागि क्यानडाबाट सञ्चालन हुँदैछन् भर्चुअल कक्षा

1788424777image-26.png
भदौ १८ , काठमाडौं । तालिबान शासनका कारण विद्यालय तथा विश्वविद्यालय जानबाट वञ्चित अफगान छात्राका लागि क्यानडाबाट सञ्चालन गरिएका भर्चुअल तथा भूमिगत कक्षाहरू शिक्षाको महत्वपूर्ण माध्यम बनेका छन्। क्यानडाको टोरन्टोमा रहेका कवि तथा शिक्षाविद् हजरत वहरिजले सञ्चालन गरेको साप्ताहिक अनलाइन कक्षामा अफगानिस्तानका विभिन्न स्थानबाट अधिकांश...

साइबर अपराध बढ्दा महिला र बालबालिकाको सुरक्षामा गम्भीर असर

1788422855photo-31ba80edc.jpg
नेपालमा साइबर अपराधका घटना बढ्दै जाँदा त्यसको गम्भीर असर महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र मर्यादामा परेको सरोकारवालाले बताएका छन्। सोमबार बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी विषयमा छलफल गर्दै महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले पछिल्लो समय...

Advertisement

गर्भवती महिला र नवजात शिशुको मृत्यु प्रकरणमा अस्पताल प्रमुख पदमुक्त

1788421555image-25.png
भदौ १८ , काठमाडौं । भारतको मध्यप्रदेशस्थित रेवाको सञ्जय गान्धी मेमोरियल अस्पतालका सुपरिटेन्डेन्ट डा. राहुल मिश्रलाई पदबाट हटाइएको छ। गर्भवती महिला कल्पना मिश्र र उनका नवजात शिशुको मृत्यु भएपछि परिवारसँग गरिएको कुराकानीका क्रममा डा.मिश्रले असंवेदनशील टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको थियो। २५ वर्षीया कल्पना...

दिश सालियनको मृत्यु प्रकरणमा सीबीआई अनुसन्धान आवश्यक: बम्बई उच्च अदालत

1788421119image-24.png
भदौ १८ , काठमाडौं । ‘सेलिब्रिटी म्यानेजर दिशा सालियनको मृत्यु प्रकरणमा बम्बई उच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई०बाट विस्तृत अनुसन्धान आवश्यक रहेको ठहर गरेको छ। सन् २०२० जुन ८ मा भएको सालियनको मृत्युका घटनाक्रममा ‘धेरै गम्भीर विसंगति’ देखिएको भन्दै अदालतले सीबीआईलाई प्रथम सूचना रिपोर्ट ९एफआईआर० दर्ता गरी घटनाको...

‘महिला घरमै सीमित हुनुपर्छ’ भन्ने धार्मिक नेताको भनाइप्रति केरलाका मुख्यमन्त्रीको आपत्ति

178842062318.png
भदौ १८ , काठमाडौं । केरलाका मुख्यमन्त्री भीडी सतीशनले मुस्लिम महिलाको सार्वजनिक जीवनमा सहभागिताबारे एक प्रभावशाली धार्मिक नेताले दिएको विवादास्पद अभिव्यक्तिको कडा विरोध गरेका छन्। धार्मिक नेता एपी अबुबकर मुसलियारले महिलाले पुरुषसँग सार्वजनिक स्थान वा मञ्चमा घुलमिल हुन नहुने र महिलाहरू घरमै सीमित रहनुपर्ने आशयको धारणा सार्वजनिक...

Advertisement

बालिकालाई इन्जिनियरिङ र प्रविधितर्फ आकर्षित गर्ने ‘गर्ल्स इन कन्ट्रोल’लाई अन्तर्राष्ट्रिय सम्मान

178841183618.png
भदौ १८ , काठमाडौं । अस्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयसँग आबद्ध ‘गर्ल्स इन कन्ट्रोल’ पहलले सन् २०२६ को आईएफएसी फाउन्डेसन डाइभर्सिटी एन्ड इन्क्लुजन अवार्ड प्राप्त गरेको छ। विश्वव्यापी नियन्त्रण इन्जिनियरिङ समुदायमा विविधता र समावेशिता प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो। अवार्ड...

ओलिभिया रोड्रिगोको ‘डेजी चेन फिल्ड्स’मा महिलाको शक्ति र अधिकारको आवाज

178841144918.png
भदौ १८ , काठमाडौं । अमेरिकी गायिका तथा गीतकार ओलिभिया रोड्रिगोको नेतृत्वमा पहिलोपटक आयोजना गरिएको ‘डेजी चेन फिल्ड्स’ महोत्सवले महिला सशक्तीकरण, महिला अधिकार र लैङ्गिक समानताको आवाजलाई सांगीतिक मञ्चमार्फत अघि सारेको छ। क्यालिफोर्नियाको इर्विनमा शनिबार आयोजना गरिएको एकदिने महिला नेतृत्वको उक्त महोत्सवमा करिब ४५ हजार दर्शक सहभागी...

बाढीपछि पनि महिला र बालबालिकाको संकट कायमै, १ लाख ५७ हजारभन्दा बढी प्रभावित

178841060018.jpg
भदौ १८ , काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य जारी रहे पनि महिला तथा बालबालिकाको संकट भने उद्धारपछि पनि थप गम्भीर बन्दै गएको छ। विस्थापन, परिवारबाट बिछोड, आधारभूत सेवाको अभाव तथा हिंसा र शोषणको जोखिमका कारण बाढी प्रभावित महिला तथा बालबालिका थप जोखिममा परेका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीपछि नुवाकोटकी ६...

Advertisement

ग्यास आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनमा एलपी ग्यास वितरण रोकियो

1788350777gass-ktm-11-1024x684-1.jpg
भदौ १७ , काठमाडौं । त्रिशूली नदीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक बगाएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। त्यसपछि नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट तथा क्यान्टिनलगायत व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास वितरण अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। बुधबार निगमका अधिकारी तथा ग्यास...

अफगान बालिकाको शिक्षाका लागि रुवान्डामा स्थायी विद्यालय खोल्दै ‘सोला’

1788343714images.jpg
भदौ १७ , काठमाडौं । अफगानिस्तानका बालिकालाई शिक्षा दिने उद्देश्यले स्थापना गरिएको स्कुल अफ लिडरसिप अफ अफगानिस्तान ९सोला० ले पूर्वी अफ्रिकी मुलुक रुवान्डामा स्थायी विद्यालय सञ्चालन गर्न लागेको छ। विद्यालयमा यसै महिनाको अन्त्यदेखि नियमित कक्षा सुरु हुने जनाइएको छ। सोला की संस्थापक शबाना बसिज–रासिखले रुवान्डामा विद्यालयका लागि...

पश्चिम नेपालमा तीन छठ्ठी पर्वको रौनक

1788342852image-19.png
भदौ १७ , काठमाडौं । पश्चिम नेपालका कपिलवस्तु, रुपन्देही र नवलपरासी लगायतका जिल्लामा मधेसी समुदायका महिलाले तीन छठ्ठी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। यस पर्वमा महिलाहरूले परिवार तथा विशेषगरी छोराहरूको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै व्रत तथा पूजाआजा गर्ने परम्परा रहेको छ। पर्वका अवसरमा महिलाहरू बिहानै स्नान गरी व्रत बस्ने,...

Advertisement

इनिसा विक मृत्यु प्रकरणमा तीन नाबालकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

1788337270supreme-court-sarbochha-adalat.jpg
भदौ १७ , काठमाडौं । इनिसा विकको मृत्यु प्रकरणमा सर्वोच्च अदालतले तीन नाबालकलाई थुनामुक्त गर्न आदेश दिएको छ। उनीहरूलाई थुनामा राख्न पर्याप्त आधार तथा घटनामा संलग्न भएको पुष्टि हुने प्रमाण नदेखिएको ठहर गर्दै सर्वोच्चले यसअघि तल्लो अदालतबाट भएका आदेश उल्ट्याएको हो। सर्वोच्च अदालतले तीनै नाबालकको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त...

बाढी उद्धारमा नेपालको पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रियाको साहसिक उडान

1788332782image-18.png
भदौ १७ , काठमाडौं । नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार अभियानमा करिब ६ दिनमा १०० वटा उद्धार उडान गरेकी छन्। बाढीबाट प्रभावित रसुवाको टिमुरेलगायतका क्षेत्रमा फसेका नागरिकको उद्धारका लागि उनले जोखिमपूर्ण अवस्थामा निरन्तर उडान भरेकी...

विद्यालयको छतबाट खसेर १६ वर्षीया छात्राको मृत्यु, शिक्षकले घाममा उभ्याएको परिवारको आरोप

178832961417.png
भदौ १७ , काठमाडौं । भारतको हरियाणास्थित फरिदाबादमा एक विद्यालयकी १६ वर्षीया कक्षा ११ की छात्राको विद्यालय भवनको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ। घटना मंगलबार दिउँसो करिब १ः३० बजे डाबुआ–गाजीपुर रोडस्थित नवोदय विद्या निकेतन सिनियर सेकेन्डरी स्कुलमा भएको प्रहरीले जनाएको छ। विद्यालयबाट विद्यार्थीहरू बाहिरिने क्रममा छात्रा तेस्रो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement