Advertisement
Advertisement
Advertisement

समाचार


दक्षिण अफ्रिकामा दुई महिनामा आठ महिलाको शव भेटिएपछि प्रहरीको खोजी तीव्र

1789533651ChatGPT-Image-Sep-16-2026-100933-AM.png
भदौ ३१, काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गको पूर्वी क्षेत्रमा पछिल्लो दुई महिनामा कम्तीमा आठ महिलाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान र संदिग्धको खोजी तीव्र बनाएको छ। पछिल्लो शव मंगलबार फेला परेको हो। हिन्दुस्तान टाइम्सका अनुसार मृतक महिलाहरूका शव विभिन्न स्थानमा भेटिएका छन्। लगातार महिलाहरूको शव फेला परेपछि प्रहरीले...

१५ दिनअघि गंगामा बगेकी बिहारकी महिला उत्तर प्रदेशमा जीवितै भेटिइन्

1789533265image-85.png
भदौ ३१, काठमाडौं । बिहारको बक्सरकी ५५ वर्षीया सुनैना देवी बाढीका कारण गंगा नदीमा बगेको १५ दिनपछि उत्तर प्रदेशको बलिया जिल्लामा जीवितै फेला परेकी छन्। बाढीको तीव्र बहावले उनलाई घटनास्थलबाट करिब ५० किलोमिटर तलतर्फ बगाएको थियो। नदीमा बगेपछि सुनैना देवीले करिब १५ दिनसम्म पानीको सहारामा र नदीमा डुबेको अवस्थामा रहेको एउटा छाप्रोमा आश्रय...

संजुक्ता पाराशर बनिन् सीआरपीएफको कोब्रा युनिट नेतृत्व गर्ने पहिलो महिला

1789532969image-84.png
भदौ ३१, काठमाडौं । भारतीय प्रहरी सेवा ९आईपीएस० अधिकारी संजुक्ता पाराशर केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)को विशेष कमान्डो युनिट कोब्राको महानिरीक्षक (आईजी) बनेकी छन्। उनी यो विशेष जंगल युद्ध कमान्डो बलको नेतृत्व गर्ने पहिलो महिला अधिकारी बनेकी हुन्। असम–मेघालय क्याडरकी सन् २००६ ब्याचकी आईपीएस अधिकारी पाराशरले यसअघि असममा...

Advertisement

सरुवा रोक्ने प्रवृत्तिप्रति सरकार कडा, समयमै रमाना दिन निर्देशन

1789470845images.jpg
भदौ ३०, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न...

महँगी, कालोबजारी र धार्मिक तनाव नियन्त्रण गर्न सरकारसँग खुश्बु ओलीको माग

1789469540khusbu-oliOqFUicC4Rm.jpg
भदौ ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले तराई–मधेसमा देखिएको धार्मिक तनाव, बजारमा बढेको महँगी र कालोबजारी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पछिल्लो समय तराई–मधेसका विभिन्न क्षेत्रमा देखिएका धार्मिक...

नाइजेरियामा लैङ्गिक समानतामैत्री बजेट निर्माणलाई बलियो बनाउँदै सरकार र यूएन वुमन

1789458136Untitled-1-325.png
भदौ ३०, काठमाडौं । नाइजेरियाको संघीय सरकारले विकास साझेदारसँगको सहकार्यमा लैङ्गिक समानतामैत्री योजना तथा बजेट निर्माणलाई संस्थागत गर्ने प्रयास तीव्र पारेको छ। सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायको योजना र बजेटमा महिला तथा पुरुषका फरक आवश्यकता र अवस्थालाई समेट्ने गरी बजेट निर्माण गर्ने अभ्यासलाई थप प्रभावकारी बनाउने...

Advertisement

ऋषि पञ्चमीमा टेकुको ऋषिश्वेश्वर महादेव मन्दिरमा महिला भक्तजनको घुइँचो

1789454521panchami-1-1492018042238-1000x0-14092018022109.jpg
भदौ ३०, काठमाडौं । काठमाडौंको टेकुस्थित ऋषिश्वेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको अवसरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी महिलाहरू पूजा तथा दर्शनका लागि ठूलो संख्यामा मन्दिर पुगेका छन्। हरेक वर्ष ऋषि पञ्चमीका दिन मन्दिर परिसरमा मेला लाग्ने भएकाले यस वर्ष पनि भक्तजनको सहज आवतजावत र सुरक्षाका लागि विशेष व्यवस्था...

११ दिनपछि धनुषाबाट अपहरणमा परेका १५ महिने बालकको सकुशल उद्धार, एक महिला पक्राउ

1789453968sidhanta-mahato-1024x473.jpg
भदौ ३०, काठमाडौं । धनुषामा ११ दिनअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। बालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बालकलाई धनुषाको एक स्थानबाट उद्धार गरिएको हो। अपहरणपछि बालकलाई कहाँ र कसरी राखिएको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। बालक हराएपछि...

स्वर्ण पदक विजेता स्वस्तिका चोटका कारण बेडमा, रिङमा फर्किने प्रतीक्षा

1789452911image-83.png
भदौ ३०, काठमाडौं । बक्सिङमा नेपालका लागि स्वर्ण पदक जितेर देशको नाम उचालेकी स्वस्तिका तिरुवा अहिले घरमै आराम गरिरहेकी छन्। बहराइनमा आयोजित बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी स्वस्तिका लिगामेन्टमा समस्या आएपछि शल्यक्रिया गराएर अहिले स्वास्थ्यलाभ गरिरहेकी हुन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेपछि स्वस्तिकाको...

Advertisement

जलवायु विपद् रोक्न क्षतिपूर्तिभन्दा पूर्वाधारमा लगानी बढाउन सुनिता डंगोलको जोड

1789448516sunita-dangolATMf7U97yp.jpg
भदौ ३०, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनबाट हुने क्षति भएपछि राहत र क्षतिपूर्ति दिनुभन्दा विपद् रोकथामका लागि पहिले नै लगानी गर्नुपर्ने बताएकी छन्। मुस्ताङको घरपझोङ गाउँपालिकामा मंगलबारदेखि सुरु भएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को सफलताको शुभकामना दिँदै डंगोलले...

बाढीको हप्तौँपछि पनि हराएकाको खोजीमा परिवार, जीवितै भेटिने आशा कायमै

1789446212image-81.png
भदौ ३०, काठमाडौं । गत अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्रमा हिमनदी खस्दा आएको भीषण बाढी र पहिरोका कारण हराइरहेका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारले अझै उनीहरू जीवितै भेटिने आशा छाडेका छैनन्। नेपालमा  मात्रै ५ हजार १३० भन्दा बढी मानिस अझै बेपत्ता छन् भने १ हजार ३८६ जनाको मृत्यु पुष्टि भएको छ। चीनतर्फ पनि ४३ जनाको मृत्यु भएको र ५१९ जना...

सीपलाई व्यवसायमा बदल्दै मधेसका महिला उद्यमी, ‘आरोही’ले बढायो आत्मविश्वास

1789298495166f66b5-9c47-40d5-a468-dd679b64cc89.png
भदौ २८, काठमाडौं । मधेस प्रदेशका महिला उद्यमीहरूमा सीप भए पनि त्यसलाई व्यवस्थित व्यवसायमा रूपान्तरण गर्ने, कानुनी रूपमा दर्ता गर्ने, बजार विस्तार गर्ने र डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने ज्ञानको अभाव देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै सञ्चालन गरिएको ‘आरोही स् मेन्टरसिप, स्किल्स एन्ड कोलाबोरेसन’ कार्यक्रमले महिला उद्यमीलाई...

Advertisement

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

1789297355pasupati-.jpg
भदौ २८, काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन मन्दिरबाहिर पाँचवटा र मन्दिर परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ। तीजका दिन...

वसन्तपुरमा सामूहिक कुमारी पूजा, पूजामा सहभागी भए बालिकाहरू

1789290412image-79.png
भदौ २८, काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा परम्पराअनुसार लिंगो ठड्याएपछि कुमारी पूजा गर्ने चलनअनुसार बालिकाहरूलाई सहभागी गराएर पूजा गरिएको हो। कुमारी पूजामा सानै उमेरका, रजस्वला नभएका बालिकाहरूलाई कुमारीका रूपमा पूजा गर्ने परम्परा छ। धार्मिक तथा सांस्कृतिक...

रोडमा पार्किङ सहज बनाउन एनएसी भवनमा बहुस्तरीय पार्किङको प्रस्ताव

1789286191sunita-dangol.jpg
भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम ९एनएसी० को भवनलाई बहुस्तरीय पार्किङ संरचनाका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ। काठमाडौंमा दिनप्रतिदिन बढ्दै गएको पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम उपयोग गर्ने उद्देश्यले महानगरले यस्तो प्रस्ताव अघि सारेको हो। आइतबार...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement