Advertisement
Advertisement
Advertisement
Advertisement

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता किन लिएन सरकार ? सांसद शर्माको प्रश्न

  |      16:49:00   |  
सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता किन लिएन सरकार ? सांसद शर्माको प्रश्न
भदौ १८ , काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले बाढीपछि सुरुङमा फसेका नागरिकको उद्धारका लागि विदेशी विज्ञ तथा प्राविधिकको सहायता लिन सरकारले ढिलाइ गरेको भन्दै प्रश्न उठाएकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले बाढीपछि विदेशी विज्ञ तथा प्राविधिक नेपाल आएर सहयोग गर्न तयार हुँदा पनि सरकारले पाँच दिनसम्म अनुमति नदिएको दाबी गरिन्।
‘पाँच दिनसम्म अनुमति दिइएन? अहिले सकेन भनेर किन हात ठड्याइँदैछर?’ उनले प्रश्न गरिन्
सुरुङभित्र फसेका नागरिकको उद्धार गर्ने प्रविधि नेपालसँग नभएको प्रधानमन्त्रीको भनाइप्रति पनि शर्माले आपत्ति जनाइन्। यस्तो अवस्थामा समयमै विदेशी सहयोग लिनुपर्नेमा त्यसो नगर्नु लज्जाजनक भएको उनको भनाइ छ।
जनताको पीडादायी अवस्था र सामाजिक सञ्जालमा गरिने प्रचार एउटै विषय नभएको भन्दै उनले सरकारको ध्यान वास्तविक उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताइन्।
सांसद शर्माले खोजी, उद्धार तथा राहतका काममा सरकारले स्थानीय तहसँग प्रभावकारी समन्वय नगरेको आरोपसमेत लगाइन्। मन्त्री तथा सांसदहरू स्थानीय जनप्रतिनिधिलाई दबाब दिने र प्रचारका लागि सामग्री बनाउने काममा लागेको उनको आरोप थियो।
नेपाली सेना र सुरक्षा निकायले आफ्नो क्षमताले भ्याएसम्म गरेको उद्धार भने प्रशंसनीय रहेको उनले बताइन्।
‘तर खै त सरकारले तीनै तहका सरकारबीच समन्वय गरेर काम गरेको रु प्रत्येक घर–गौँडा थाहा भएका स्थानीय तहका सरकारलाई पूरै बाइपास गरियो,’ शर्माले भनिन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement