Advertisement
Advertisement
Advertisement
Advertisement

सूर्यास्तपछि दिल्लीका पार्कमा प्रवेश सीमित गरिने

  |      10:05:00   |  
web image
web image

असोज ८, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा १७ वर्षीया किशोरीमाथि आस्थाकुञ्ज पार्कमा भएको भनिएको सामूहिक बलात्कार घटनापछि पार्कहरूको सुरक्षा व्यवस्था कडा बनाइने भएको छ। दिल्ली विकास प्राधिकरण (डीडीए) ले शहरका पार्कमा विशेषगरी साँझ र रातिको समयमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको हो।

डीडीएका अनुसार धेरै प्रवेशद्वार भएका पार्कमा सूर्यास्तपछि निश्चित प्रवेशद्वारबाट मात्रै मानिसलाई प्रवेश दिइनेछ। पार्कमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई साँझ र रातिको समयमा थप सतर्क रहन निर्देशन दिइएको छ।

त्यस्तै, पार्कको सुरक्षा अवस्थाबारे समयबद्ध मूल्यांकन गरी अँध्यारा तथा जोखिमयुक्त स्थान पहिचान गरिनेछ। आवश्यक स्थानमा थप बत्ती, फ्लडलाइट र सीसीटीभी क्यामेरा जडान गर्ने तयारी गरिएको छ। रातिको गस्तीसमेत बढाइने डीडीएले जनाएको छ।

कालीकाजी मन्दिरनजिक रहेको आस्थाकुञ्ज पार्कमा १७ वर्षीया किशोरीमाथि भएको भनिएको घटनापछि दिल्लीमा सार्वजनिक स्थानमा महिला तथा बालिकाको सुरक्षाबारे प्रश्न उठेको छ। घटनामा तीन जना पुरुष पक्राउ परेको र प्रहरीले अनुसन्धान अघि बढाइरहेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement