Advertisement
Advertisement
Advertisement
Advertisement

अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम 'डलर जोगाउन' भन्दै बाङ्ग्लादेशद्वारा रद्द

  |      15:00:00   |  
web image
web image

कात्तिक १, काठमाडौं। बाङ्ग्लादेशको सरकारले राजधानी ढाकामा हुन लागेको एकजना बलिवुड अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम रद्द गरिदिएको बताइएको छ।

बाङ्ग्लादेशको सांस्कृतिक मामिलासम्बन्धी मन्त्रालयले सोमवार एक सूचना जारी गर्दै त्यस्तो जानकारी दिएको हो।

डलर बचाउन शो रद्द

बाङ्ग्लादेश सरकारले भनेको छ उसको यो निर्णय देशमा अमेरिकी डलरको सञ्चितिको अवस्थालाई जोगाउन लक्षित हो।

उक्त सूचना अनुसार भारतीय फिल्म उद्योगकी अभिनेत्री नोरा फतेहीलाई 'विश्व अवस्था हेर्दा अनि (देशको) विदेशी मुद्रा सञ्चिति जोगाइराख्नू "डान्स शोु गर्न अनुमति नदिइएको हो।ढाकामा आयोजित "विमीन लीडरशीप कोअपरेशनु भनिएको महिला नेतृत्वसम्बन्धी कार्यक्रममा नोरा फतेहीको नृत्य कार्यक्रम राखिएको थियो।

मन्त्रालयले भनेको छ बाङ्ग्लादेशको केन्द्रीय ब्याङ्कले डलर भुक्तानीमा कडाइ गर्न निर्देशन दिएको हुनाले विदेशी मुद्राको भण्डार कायम राखिराख्ने उद्देश्यले पछिल्लो कदम चाल्नु परेको हो।

अहिले संसारका कैयन् देशहरूमा जस्तै बाङ्ग्लादेशको अर्थव्यवस्थामा पनि समस्या देखापरेको छ।गत वर्ष उसको डलर भण्डार ४६.१३ अर्ब डलर रहेकोमा अहिले त्यो खस्किएर ३६.३३ अर्ब डलरमा झरेको छ।

जानकारहरूका अनुसार यति रकमले बाङ्ग्लादेशको केबल चार महिनाको मात्र आयात धान्न सक्छ।नोरा फतेही बलिवुडकी सबभन्दा चर्चित मध्येकी एक नृत्य कलाकार हुन्।उनी केही टिभी रियालिटी शोहरूकी जज पनि हुन्  

 स्रोत-बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement