Advertisement
Advertisement
Advertisement

राजनीति


आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको प्रश्न

17894597001789459172Samiksha-30-1200x560.jpg
भदौ ३०, काठमाडौं । प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गम्भीर अवस्थामा उपचार भइरहेका बिरामीको स्वास्थ्य गोपनीयता, सम्मान र संक्रमण नियन्त्रणजस्ता संवेदनशील पक्षलाई बेवास्ता गरेर आईसीयूमै...

जलवायु न्यायका लागि स्थानीय तहको पहल महत्वपूर्ण : मन्त्री चौधरी

17894593621789459111gita-chaudhary-1200x560.jpg
भदौ ३०, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु न्यायका लागि स्थानीय तहबाट भइरहेका पहल प्रशंसनीय रहेको बताएकी छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको जलवायु परिवर्तन सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको प्रत्यक्ष असर स्थानीय समुदायले भोगिरहेकाले समाधानको सुरुवात पनि स्थानीय तहबाटै हुनुपर्ने...

खर्क क्षेत्र व्यवस्थित गरी ऊन, दूध र मासुको उत्पादन बढाउनुपर्नेमा पूजा चौधरीको जोड

1789458551puja-chaudhary.jpg
भदौ ३०, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाउनुपर्ने बताएकी छन्। उनले खर्क तथा चरन क्षेत्र हिमाली तथा ग्रामीण समुदायको जीविकोपार्जनको आधार मात्र नभई देशको उत्पादन, अर्थतन्त्र, जैविक विविधता, जलाधार...

Advertisement

प्रतिनिधिसभामा आज के–के विषयमा हुँदैछ छलफल ?

1789451292sobita-2862026122936-1000x0.jpg
भदौ ३०, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यतालिका सार्वजनिक गरिएको छ। आजको बैठकमा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको बैठकसँगै पछिल्ला राजनीतिक घटनाक्रम, सरकारका कामकारबाही तथा जनसरोकारका विषयमा सांसदहरूले धारणा राख्नेछन्। बैठकमा विभिन्न...

मौलापुरकी मेयर रिनाको प्रधानमन्त्री बालेनलाई ५ बुँदे अपिल

1789447554balen-reena.jpg
भदौ ३०, काठमाडौं । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो नगरपालिका सञ्चालनमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेकी छन्। उनले संघीय सरकारको हस्तक्षेपका कारण नगरपालिका अस्तव्यस्त बनेको भन्दै पाँच बुँदे सार्वजनिक अपिल जारी गरेकी हुन्। मेयर साहका अनुसार मौलापुर नगरपालिकामा लामो...

व्यवसायीमाथि विवादास्पद आरोप लगाएपछि आपूर्तिमन्त्री यादवले दिइन् राजीनामा

1789032380image-66.png
भदौ २५, काठमाडौं । ग्यासको अभाव र कालोबजारीमा उद्यमी व्यवसायीको भूमिका रहेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर राजीनामा बुझाएकी...

Advertisement

अभाव र महँगीबाट नागरिकलाई जोगाउन सरकारसँग सांसद अधिकारीको माग

1789031581Lima-Adhikari.jpg
भदौ २५, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विपत्तिका कारण अत्यावश्यक वस्तुको अभाव र महँगी बढ्न सक्ने भन्दै नागरिकलाई त्यसबाट जोगाउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद अधिकारीले सम्बन्धित मन्त्रालयबीच तत्काल समन्वय गरी राजमार्ग र सीमा नाकाहरू छिटो...

बाढी प्रभावित क्षेत्रमा उद्धार सामग्रीकै अभाव : सांसद अवाल

1789030845Gangalaxmi-aawal.jpg
भदौ २५, काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका टोलीसँग आवश्यक सामग्रीको समेत अभाव रहेको नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै सांसद अवालले उद्धारकर्मीहरूले अक्सिजनको मात्रा नाप्ने उपकरण, टर्च र डोरीसमेत पर्याप्त नभएको जानकारी आफूलाई दिएको...

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना संसद्मा उठ्यो

1789028247Khagendra-karna.jpg
भदौ २५, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माएको घटना संसद्मा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले बिहीबार संसद्मा यो घटना उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद कर्णका अनुसार राजविराज नगरपालिका–१४...

Advertisement

बाढीपीडितको उद्धार र राहत प्रभावकारी बनाउन विपक्षी दलहरूको जोड

1789025305basana-thapa-1aXvP1Z3gpj.jpg
भदौ २५, काठमाडौं । भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरो तथा अन्य समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले बाढीपीडितको उद्धार र राहतलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। बैठकमा रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित जिल्लामा भइरहेको उद्धार तथा राहत वितरणको अवस्थाबारे समीक्षा गरिएको थियो।...

फैसला कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक होइन : मन्त्री गौतम

1789023423image-65.png
भदौ २५, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक विषय नभएको बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले अदालतले गरेको फैसला कार्यान्वयन प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताइन्। उनले फैसला...

निनुकुमारी कर्णको प्रश्न– राष्ट्रिय सभाका कारण कुन–कुन कानुन रोकिए?

1789022471Kanun-samiti.jpg
भदौ २५, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने कानुनमन्त्री सोबिता गौतमको भनाइप्रति प्रश्न उठाएकी छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले राष्ट्रिय...

Advertisement

२०२७ को विधानसभा निर्वाचन लक्षित गर्दै योगीको युवती र महिलामाथि विशेष जोड

1789014944image-60.png
भदौ २५, काठमाडौं । भारतको उत्तर प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले सन् २०२७ को विधानसभा निर्वाचनको तयारी तीव्र बनाइरहेका बेला मुख्यमन्त्री योगी आदित्यनाथले युवा र महिलासँग प्रत्यक्ष जोडिन सरकारी योजनालाई माध्यम बनाउने रणनीति अघि सारेका छन्। भाजपाका शीर्ष नेताहरूले निर्वाचनलाई लक्षित गर्दै बुथ तहसम्म संगठन विस्तार र...

राधिका शाक्यद्वारा ‘खरानी ग्याङ’माथि कटाक्ष

1788954653960-images222.jpg
भदौ २४, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति कडा असन्तुष्टि जनाउँदै नयाँ सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्। बालकोटस्थित ओली निवाससँग सम्बन्धित घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर स् सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक...

‘खरान ग्याङलाई सम्मानको अर्थ नबुझ्नु स्वाभाविक हो’ : राधिका शाक्य

1788952218image-58.png
भदौ २४, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूहरूप्रति गरिएको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकी छन्। शाक्यले ‘खरान ग्याङ’लाई सम्मानको अर्थ नबुझ्नु स्वाभाविक भएको टिप्पणी गरेकी हुन्। उनले आफ्नो भनाइमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका क्रममा आफूहरूमाथि भएको व्यवहारप्रति...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement