Advertisement
Advertisement
Advertisement

राजनीति


जेनजी शहीदले न्याय कहिले पाउँछन् ? सरकारलाई सांसद रचना खतिवडाको प्रश्न

1788943559Rachana-khatiwada.jpg
भदौ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीदहरूले न्याय कहिले पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सांसद खतिवडाले जेनजी शहीदहरूको सम्झनामा मंगलबार आयोजित स्मृति सभामा सरकारका प्रतिनिधि उपस्थित...

जेनजी आन्दोलनका क्रममा संरचना जलाउने को थियो ? सांसद बिकको सरकारलाई प्रश्न

1788943287parbati-bk.jpg
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बिकले आन्दोलनमा सहभागी जेनजीहरूले नै भौतिक संरचना जलाएको जिम्मेवारी नलिएको अवस्थामा घटनाको वास्तविक...

रसुवा बाढीपीडित परिवारमाथि सामाजिक सञ्जालमा दुर्व्यवहार नगर्न सांसद थपलियाको आग्रह

1788943172thapaliya-1024x500.jpg
भदौ २४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले रसुवा बाढीमा आफन्त बेपत्ता भएपछि उनीहरूको खोजी गरिदिन आग्रह गर्ने परिवारका सदस्यहरूमाथि सामाजिक सञ्जालमा भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थपलियाले विपत्तिमा परेका परिवारले आफ्ना आफन्तको खोजीका लागि...

Advertisement

संसद् परिसरमा जेनजी शहीदको मात्रै सालिक राख्न खोजिएको भन्दै नेकपाको प्रश्न

1788942994balawati-sharma.jpg
भदौ २४, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी आन्दोलनका शहीदहरूको मात्रै सालिक तथा स्मारक निर्माण गर्न खोजिएको भन्दै सरकारसँग प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै सांसद बलावती शर्माले विगतका विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदलाई बेवास्ता गर्दै जेनजी शहीदको...

रास्वपा सांसद रानाको प्रश्न : साढे ४ अर्बको स्रोत कहाँबाट जुट्छ ?

1788936511bidusi-rana648oCJzZwb.jpg
भदौ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसदले सरकारले अघि सारेको करिब साढे ४ अर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन सम्बन्धी विषयमा प्रश्न उठाएकी छन्। उनले प्रस्तावित कार्यक्रम तथा योजनाका लागि आवश्यक ठूलो रकम सरकारले कहाँबाट जुटाउने हो भन्नेबारे स्पष्ट पार्न सरकारसँग माग गरेकी छन्। स्रोत सुनिश्चितताबिना ठूलो...

बाढीपछि ग्यास अभाव चर्कियो, अर्को कम्पनीको सिलिन्डर साटेर लिन पाइने

1788936099images.jpg
हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। सरकारले भने उपभोक्तालाई तत्काल राहत दिन वैकल्पिक आपूर्ति व्यवस्था अघि सारेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उपभोक्ताले...

Advertisement

कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी विधेयक अघि बढ्यो

1788935539images.jpg
भदौ २४, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम नै नेपाल कानुन आयोगको अध्यक्ष हुने व्यवस्था प्रस्ताव गरिएको विधेयक प्रतिनिधिसभामा अघि बढेको छ। नेपाल कानुन आयोग ऐन, २०६३ संशोधन गर्न ल्याइएको ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ गत २८ साउनमा प्रतिनिधिसभामा दर्ता भएको थियो। बुधबार मन्त्री गौतमले विधेयक...

प्रतिनिधि सभामा कानुनमन्त्री गौतमले तीन एजेन्डा प्रस्तुत गर्ने

1788862923sobita-gautamu6VYI1k9fi.jpg
भदौ २३, काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटा विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कानुन मन्त्रालयसँग सम्बन्धित तीनवटा...

नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस् : सुशीला कार्की

1788850002SushilaKarkijeqP042dRI-1788835099.jpg
भदौ २३, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन्। नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै कार्कीले राजनीतिक स्थायित्व संसदीय गणितले मात्र नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख...

Advertisement

जेनजी आन्दोलनको वार्षिकीमा मन्त्री गौतमको संकल्प : ‘यस्तो दिन फेरि कहिल्यै नदोहोरियोस्’

1788847100sobita-gautam-6.jpg
भदौ २३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने दिन नभई आगामी दिनका लागि संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्। मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत गत वर्ष भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका युवाहरूको स्मरण गर्दै त्यस्तो घटना फेरि नदोहोरिने...

संघीय निजामती विधेयकमा कानुन मन्त्रालयको सहमति, ५५–३० को व्यवस्था कायमै

1788845707images.jpg
भदौ २३, काठमाडौं । बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएको छ। कानुन मन्त्रालयको सहमतिसँगै विधेयकमा प्रस्ताव गरिएको ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य अवकाश लिनुपर्ने व्यवस्था कायमै रहने सम्भावना बढेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन...

परिवर्तनको नाममा विनम्रता र सहिष्णुता गुमाउँदै त छैनौं : क्रान्तिशिखा

1788843969krantishikha1.jpg
भदौ २३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी संसदीय दल सचेतक क्रान्तिशिखा धितालले परिवर्तनको नाममा नयाँ पुस्ताले विनम्रता, सहिष्णुता र मानवीय संवेदनशीलता गुमाउँदै त छैन भन्ने प्रश्न उठाएकी छन्। अनलाइनखबरमा प्रकाशित आफ्नो लेखमा धितालले पुरानो पुस्ताका नेताहरूलाई ‘हामी नै सर्वेसर्वा हौँ’ भन्ने अहंकारका लागि प्रश्न गर्ने...

Advertisement

महिलाको आरक्षणले राजनीतिक नेतृत्वका नयाँ अवसर खोल्छ : ओम बिर्ला

1788841827image-48.png
भदौ २३, काठमाडौं । भारतको लोकसभा सभामुख ओम बिर्लाले महिलाका लागि प्रस्तावित ३३ प्रतिशत आरक्षणले राजनीतिक नेतृत्वमा महिलाका लागि नयाँ अवसर सिर्जना गर्ने बताएका छन्। उनले महिलाको सहभागिता बढ्दा लोकतान्त्रिक संस्थाहरू थप समावेशी र प्रभावकारी बन्ने धारणा व्यक्त गरे। फरिदाबादमा राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘लैंगिक उत्तरदायी...

कर्नाटकको मन्त्रिपरिषद्मा महिला मन्त्री नहुँदा लैंगिक प्रतिनिधित्वमाथि प्रश्न

1788496721image-29.png
भदौ १९ , काठमाडौं । कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमारले मन्त्रिपरिषद् विस्तार गरेपछि नयाँ मन्त्रिपरिषद्मा एक जना पनि महिला मन्त्री नरहेको विषयले राजनीतिक बहस चर्किएको छ। यसअघि मन्त्रिपरिषद्मा एक मात्र महिला मन्त्री रहेकी थिइन्। मन्त्रिपरिषद् विस्तारका क्रममा विधान परिषद् सदस्य गायत्री शान्तेगौडालाई अन्तिम समयमा समावेश...

जलवायुजन्य विपद्बारे कानुनमन्त्री गौतम र बेलायती राजदूत फेनबीच छलफल

178834948917.jpg
भदौ १७ , काठमाडौं । बेलायतका लागि नेपालका राजदूत रोब फेनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति तथा बढ्दो जोखिमबारे छलफल भएको हो। भेटमा मन्त्री गौतमले पछिल्लो अप्रत्याशित बाढीपछि नेपालले विकासका...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement