Advertisement
Advertisement
Advertisement
Advertisement

कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी विधेयक अघि बढ्यो

  |      12:15:00   |  
कानुनमन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी विधेयक अघि बढ्यो
भदौ २४, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम नै नेपाल कानुन आयोगको अध्यक्ष हुने व्यवस्था प्रस्ताव गरिएको विधेयक प्रतिनिधिसभामा अघि बढेको छ।
नेपाल कानुन आयोग ऐन, २०६३ संशोधन गर्न ल्याइएको ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ गत २८ साउनमा प्रतिनिधिसभामा दर्ता भएको थियो। बुधबार मन्त्री गौतमले विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव अघि बढाउने कार्यसूची छ। अनुमति पाएपछि विधेयक प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्तुत हुनेछ।
प्रस्तावित विधेयक पारित भए आयोगको वर्तमान संरचनामा परिवर्तन हुनेछ। हाल सर्वोच्च अदालतको न्यायाधीश भइसकेको वा न्यायाधीश हुन योग्य व्यक्तिमध्येबाट सरकारले नियुक्त गर्ने व्यवस्था रहेको आयोगको अध्यक्ष पदमा अब कानुनमन्त्री रहने प्रस्ताव गरिएको छ।
विधेयकअनुसार नेपाल कानुन आयोग ७ सदस्यीय हुनेछ। कानुनमन्त्री अध्यक्ष, कानुन मन्त्रालयका सचिव सदस्य तथा आयोगका सचिव सदस्य–सचिव रहने व्यवस्था प्रस्ताव गरिएको छ। सरकारले कानुन तर्जुमा क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएका व्यक्तिमध्येबाट एक जना उपाध्यक्ष नियुक्त गर्नेछ।
 
त्यस्तै, कानुन तर्जुमा क्षेत्रमा कम्तीमा १५ वर्ष अनुभव भएका दुई जना र संवैधानिक वा कानुनी क्षेत्रमा अध्यापन वा अनुसन्धानमा कम्तीमा १५ वर्ष अनुभव भएका एक जना सदस्य नियुक्त गर्ने प्रस्ताव छ।
प्रस्तावित संरचनामा हालको मानार्थ सदस्यको व्यवस्था हटाइने छ। उपाध्यक्ष, सदस्य र सचिवको भूमिका तथा जिम्मेवारीसमेत नयाँ ढंगले परिभाषित गर्ने व्यवस्था विधेयकमा राखिएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement