Advertisement
Advertisement
Advertisement

राजनीति


विद्रोही स्वभावदेखि संसद्सम्म: सीता थपलियाको राजनीतिक यात्रा

17871155833.jpg
भदौ ३ , काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिकामा जन्मिएकी प्रतिनिधिसभा सदस्य सीता थपलियाले आफ्नो राजनीतिक यात्राको सुरुआत कक्षा ६ मै गरेकी थिइन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको एउटा भेटले उनको जीवनको दिशा परिवर्तन गरिदिएको उनी बताउँछिन्। धादिङमा आयोजित एक कार्यक्रममा कोइरालासँग भेट भएपछि उनले नेपाल विद्यार्थी संघ...

जेनजी विद्रोहको वार्षिकीमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ: रास्वपा सांसद खत्री

17870398312.jpg
भदौ २, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद रचना खतिवडा खत्रीले जेनजी विद्रोहको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्नुपर्ने माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै खत्रीले भदौ २३ गतेलाई युवाहरूले भ्रष्टाचारविरुद्ध, सुशासन र...

मन्त्रीका लागि लाखौँ खर्च, जनताका लागि सिटामोलसमेत छैन: कांग्रेस

17870348992-.jpg
भदौ २, काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुर्गम क्षेत्रका नागरिकले सामान्य औषधि र राहतसमेत नपाइरहेको अवस्थामा सरकार मन्त्रीहरूको सेवा–सुविधा र विलासितामा केन्द्रित भएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै दुर्गमका नागरिकले...

Advertisement

डीएलए अध्यक्षमा लक्ष्मी दाहाल रावलको उम्मेदवारी, महिला नेतृत्वलाई प्राथमिकता

17870328132.png
भदौ २, काठमाडौं ।  प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए–नेपाल) को १२औँ महाधिवेशनमा पूर्वमहासचिव लक्ष्मी दाहाल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्। भदौ १९ र २० गते हुने महाधिवेशनमा रावलले अध्यक्ष पदका लागि पुनः प्रतिस्पर्धा गर्ने भएकी हुन्। उनी यसअघि ११औँ महाधिवेशनमा अध्यक्ष पदकी निकटतम प्रतिस्पर्धी थिइन्। १०औँ...

कोशी प्रदेश सरकारमा महिलाको प्रतिनिधित्व १६.६६ प्रतिशत मात्रै

17870315602.jpg
भदौ २, काठमाडौं ।  कोशी प्रदेश सरकार गठन भएको नौ वर्ष पुग्न लाग्दा प्रदेशको कार्यपालिकामा महिलाको सहभागिता अझै कमजोर देखिएको छ। नौ वर्षको अवधिमा ६ जना मुख्यमन्त्रीसहित ७२ जना मन्त्री बने पनि महिलाको संख्या १३ जनामा सीमित छ। यो कुल सहभागिताको १६।६६ प्रतिशत हो। संविधानले राज्यका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको...

सन्तोष राईको शव ल्याउन आशिकाको चेतावनी

178695973201.jpg
भदौ १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसद आशिका तामाङले कम्बोडियामा ज्यान गुमाएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले तत्काल पहल नगरे संसदमा उभिएरै विरोध जारी राख्ने चेतावनी दिएकी छन्। सन्तोष राईको शव स्वदेश ल्याउन सरकारसँग पहलका लागि आग्रह गरेको ३७ दिन बितिसक्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सांसद...

Advertisement

‘वन्दे मातरम् विवाद: सोनिया र राहुल गान्धीविरुद्ध एफआईआर दर्ताको माग

178695252601.jpg
भदौ १, काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा कांग्रेस नेतृ सोनिया गान्धी र विपक्षी नेता राहुल गान्धीविरुद्ध वन्दे मातरम् गाउने क्रममा अवरोध गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दर्ता गरिएको छ। अधिवक्ता कुनाल विनायक र शुभ शर्माले दिल्ली प्रहरीसमक्ष उजुरी दर्ता गर्दै घटनाको निष्पक्ष र समयसीमाभित्र अनुसन्धान गरी आवश्यक कानुनी...

प्राकृतिक स्रोतको उपयोगमा नीतिगत अवरोध हटाउन सांसद अधिकारीको माग

178652721427.jpg
साउन २७ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालमा प्राकृतिक स्रोतको ठूलो सम्भावना रहे पनि नीतिगत जटिलता र झन्झटिलो स्वीकृति प्रक्रियाका कारण त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताएकी छन्। बुधबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलमा अधिकारीले वन, खानीलगायत क्षेत्रको विकासका...

बुढीगण्डकी आयोजना तत्काल अघि बढाउन सांसद गुरुङको माग

1786442354alija-1.jpg
साउन २६ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एलिजा गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल सुरु गर्न सरकारसँग माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै गोरखाकी सांसद गुरुङले आयोजनाका लागि बजेट विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै अब निर्माण कार्यमा ढिलाइ नगर्न आग्रह...

Advertisement

राहुललाई झारखण्डबारे प्रश्न गर्दा प्रियंकाको यस्तो जवाफ

1786435305t-1.45.49-PM.jpg
साउन २६ ,काठमाडौं । भारतीय कांग्रेस सांसद प्रियंका गान्धी मंगलबार संसदको वर्षे अधिवेशनका क्रममा बाहिरै राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)का सांसदहरूको विरोध प्रदर्शनमा परेकी छन्। प्रदर्शनका क्रममा एक भाजपा सांसदले राहुल गान्धीलाई लक्षित गर्दै नाराबाजी गरेपछि प्रियंकाले मुस्कुराउँदै उनको प्लेकार्ड हेरेर प्रतिवाद गरेकी...

ढल्केबरमा ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन हुने

178636043025.jpg
साउन २५ ,काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग चर्किरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त परियोजना कुनै हालतमा नरोकिने स्पष्ट पारेकी छन्। उनले दीर्घकालीन रूपमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले अन्तरिम व्यवस्थाका...

पूर्व मिस नेपाल आस्माकुमारी केसीको राजनीति प्रवेश, राप्रपाबाट सक्रिय हुने घोषणा

178627389324.jpg
साउन २४ ,काठमाडौं । पूर्व मिस नेपाल आस्माकुमारी केसीले अब सक्रिय रूपमा राजनीति गर्ने घोषणा गरेकी छन्। उनले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने बताएकी हुन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले युवा पुस्ताको प्रतिनिधित्व गर्दै देशका लागि काम गर्नु आफ्नो मुख्य जिम्मेवारी भएको उल्लेख...

Advertisement

दक्षिण एशियाका युवा आन्दोलनमा चेतावनी: महिला र सीमान्तकृत समुदायको सहभागिता बिना परिवर्तन अधुरो रहने

178626206524.jpg
साउन २४ ,काठमाडौं । दक्षिण एशियामा पछिल्ला वर्षहरूमा देखिएका युवा नेतृत्वका आन्दोलनहरू रूपान्तरणकारी परिवर्तन ल्याउने सम्भावनामा रहे पनि तिनले केवल सतही परिवर्तनमै सीमित रहने जोखिम रहेको चेतावनी विज्ञहरूले दिएका छन्। महिला तथा सीमान्तकृत समुदायलाई वास्तविक शक्ति नदिएसम्म यस्ता आन्दोलनको उद्देश्य अधुरो रहने उनीहरूको भनाइ...

महिला आरक्षण कार्यान्वयनमा विवाद: राहुल–रिजिजुबीच चर्कियो आरोप–प्रत्यारोप

178625150924.png
साउन २४ ,काठमाडौं । भारतमा महिला आरक्षण कानून कार्यान्वयनको विषयलाई लिएर कांग्रेस नेता राहुल गान्धी र संसदीय मामिला मन्त्री किरेन रिजिजुबीच तीव्र वाकयुद्ध सुरु भएको छ। शनिबार सार्वजनिक बहसका क्रममा राहुल गान्धीले महिला आरक्षण कानूनलाई निर्वाचन क्षेत्र पुनःनिर्धारण ९डिलिमिटेसन० सँग नजोडी तत्काल कार्यान्वयन गर्न माग गरेका थिए। उनले...

“महिला राष्ट्रपति बन्न अझै समय लाग्ने संकेत – जिल बाइडेन”

178625051521.jpg
साउन २४ ,काठमाडौं । अमेरिकाकी पूर्व प्रथम महिला जिल बाइडेनले आफ्नो जीवनकालमै महिला राष्ट्रपति देख्न नसक्ने आशंका व्यक्त गरेकी छन्। एक अन्तर्वार्तामा बोल्दै उनले यस्तो धारणा सार्वजनिक गरेकी हुन्। ७५ वर्षको उमेर उल्लेख गर्दै उनले आफूले महिला राष्ट्रपति देख्ने सम्भावना कम भएको महसुस गरेको बताइन्। तथापि, भविष्यमा यस्तो सम्भावना पूर्ण...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement