Advertisement
Advertisement
Advertisement

राजनीति


संवैधानिक निकायका पदाधिकारीलाई दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्ने प्रस्ताव

178833399411.jpg
भदौ १७ , काठमाडौं । संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश वा पदमुक्त भएको दुई वर्षसम्म सम्बन्धित निकायसँग प्रत्यक्ष सरोकार राख्ने निजी, गैरसरकारी वा व्यावसायिक संस्थामा काम गर्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको छ। नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र ...

जलवायु न्यायलाई राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउँछौं: मन्त्री गीता चौधरी

178825250916.jpg
भदौ १६ , काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन जानुअघि मन्त्रालयमा आयोजित विज्ञहरूसँगको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनको विषयलाई...

विपद्को पूर्वसूचना बेवास्ता गर्दा ठूलो क्षति भयो: राष्ट्रिय सभा सदस्य कमला पन्त

178825219716.png
भदौ १६ , काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विपद्को जोखिमबारे सांसदहरूले विगतमा सरकारलाई पटक–पटक दिएका सुझाव बेवास्ता गरिँदा अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएकी छन्। मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै पन्तले बाढी, पहिरो, डुबान तथा अतिवृष्टिको जोखिमबारे विपत्ति आउनुअघि नै संसद्मार्फत सरकारको ध्यानाकर्षण...

Advertisement

बाढी प्रभावित क्षेत्रमा अनावश्यक फोटो–भिडियो नखिच्न रास्वपा सांसदलाई निर्देशन

178807515314.jpg
भदौ १२ , काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बाढी तथा विपद् प्रभावित क्षेत्रमा अनावश्यक रूपमा नजान र त्यहाँका दृश्यको फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको छ। रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले आइतबार सांसदहरूलाई निर्देशन जारी गर्दै विपद् प्रभावित क्षेत्रमा...

प्रतिनिधिसभामा कानुन आयोग र मेलमिलापसम्बन्धी विधेयक प्रस्तुत हुँदै

17876377999.jpg
भदौ ९ , काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे सुरु हुने कार्यसूची छ। प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची...

एमाले पुनर्गठन अभियानमाथि रामकुमारी झाँक्रीको प्रश्न: ‘पुरानै संरचना भए कसरी पुनर्गठन?’

17874671077.jpg
भदौ ७ , काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठन अभियानको औचित्यमाथि प्रश्न उठाएकी छन्। उनले नेतृत्व परिवर्तन मात्र गरेर पुरानै संरचना, कार्यशैली र शक्ति सम्बन्ध कायम राखिए त्यसलाई पुनर्गठन भन्न नमिल्ने टिप्पणी गरेकी हुन्। झाँक्रीले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा...

Advertisement

बञ्चरेडाँडा विवाद चर्किँदा आशिका तामाङ र मेयर आमनेसामने

17873123855.jpg
भदौ ५ , काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर सिंहदरबारमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ र स्थानीय तहका जनप्रतिनिधिबीच चर्काचर्की भएको छ। सञ्चारमन्त्री विक्रम तिमल्सिनाको पहलमा काठमाडौं उपत्यका तथा बञ्चरेडाँडा प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई सहभागी गराएर छलफल आयोजना गरिएको...

पुराना र अदालतबाट टुंगिएका विषयमा पुनः छलफल आवश्यक छैन: पदमा अर्याल

17873088595.jpg
भदौ ५ , काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले संसदीय सुनुवाइ समितिले सिफारिस गरेका व्यक्तिविरुद्ध परेका पुराना तथा अदालतबाट फैसला भइसकेका विषयलाई पुनः दोहोर्‍याएर छलफल गरिरहन आवश्यक नरहेको बताएकी छन्। सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै अर्यालले समितिले प्रस्तावित व्यक्तिहरूबारे...

एलनिनोको जलवायु जोखिम व्यवस्थापनमा पूर्वतयारी र समन्वय आवश्यक: सचिव दवाडी

17873034795.jpg
भदौ ५ , काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले एलनिनोका कारण उत्पन्न हुन सक्ने जलवायु जोखिम व्यवस्थापनका लागि पूर्वतयारी र संस्थागत समन्वयलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्। ललितपुरमा आयोजित ‘नेशनल सिम्पोजियम अन सुपर एलनिनो एण्ड क्लाइमेट रिस्क इम्प्लिकेसन्स फर वाटर, फूड, इनर्जी एण्ड डिजास्टर रेजिलेन्स...

Advertisement

बागमती मन्त्रिपरिषद्मा महिला शून्य, समावेशिताको नारामाथि गम्भीर प्रश्न

17873004715.jpg
भदौ ५ , काठमाडौं । नेबागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले बिहीबार सात सदस्यीय मन्त्रिपरिषद् गठन गरे। तर नयाँ सरकारको पहिलो चरणमै एक जना पनि महिला मन्त्री नियुक्त नभएपछि प्रदेश सरकारको समावेशी प्रतिनिधित्वमाथि गम्भीर प्रश्न उठेको छ। आठ मन्त्रालय रहेको बागमती प्रदेशमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् बने...

अख्तियारको त्रासले कर्मचारीमा ‘डिसिजन प्यारालाइसिस’: मन्त्री गौतम

17872229324.jpg
भदौ ४ , काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ अर्थात् निर्णय लिनै डराउने अवस्था सिर्जना भएको बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले भ्रष्टाचार गर्ने...

एनजीओलाई दोष दिनुभन्दा सरकारले बालबालिका संरक्षणको जिम्मेवारी लिनुपर्छ: इन्दिरा राना

17872134784.jpg
भदौ ४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ) लाई मात्र दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा आफ्नो प्रत्यक्ष जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी छन्। बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै रानामगरले राज्यले गर्न नसकेका कतिपय काम गैरसरकारी संस्था,...

Advertisement

प्रधानमन्त्री शाह र उद्योगमन्त्री यादवले गरे कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

17871401143.jpg
भदौ ३ , काठमाडौं । चालु आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रमा गरिने प्रमुख काम र हासिल गरिने उपलब्धिलाई स्पष्ट लक्ष्यसँग जोड्दै प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवबीच कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित...

सेवा शुल्कसम्बन्धी कानुनी अन्योल अन्त्य गर्न सांसद अधिकारीको माग

17871386523.jpg
भदौ ३ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदै आएको १० प्रतिशत सेवा शुल्कको व्यवस्थालाई स्पष्ट कानुनी आधारसहित निरन्तरता दिन सरकारसँग आग्रह गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सेवा शुल्कसम्बन्धी विवादका कारण श्रमिकको आम्दानी र सामाजिक...

आन्दोलनमा लुटिएको सुनको क्षतिपूर्ति दिन सांसद रञ्जु दर्शनाको माग

17871299253.jpg
भदौ ३ , काठमाडौं । सांसद रञ्जु दर्शनाले जेनजी आन्दोलनका क्रममा बैंकबाट लुटिएको सुनको उचित क्षतिपूर्ति सम्बन्धित ग्राहकलाई उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै दर्शनाले आन्दोलनका क्रममा बैंकमा धितो राखिएको सुन लुटिएपछि पनि केही ग्राहकले अहिलेसम्म सुन वा त्यसको क्षतिपूर्ति पाउन नसकेको बताइन्। उनले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement