असोज ११, काठमाडौं । दिल्ली विश्वविद्यालयको नर्थ क्याम्पसमा महिला सुरक्षाको माग गर्दै विद्यार्थीहरूले ‘क्याम्पस न्याय मार्च’ निकालेका छन्। विद्यार्थी संगठन एसएफआईसँग आबद्ध विद्यार्थीहरूले शनिबार मार्च गर्दै...
असोज ११, काठमाडौं । भोटेकोशी बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका गर्भवती महिलाहरू नियमित गर्भजाँच तथा अल्ट्रासाउन्ड सेवाबाट वञ्चित भएका छन्। बाढीले जिल्ला सदरमुकाम धुन्चेसँगको सडक...
असोज ११, काठमाडौं । भारतको कन्याकुमारीकी सामाजिक सञ्जाल इन्फ्लुएन्सर मधुमिताको नागरकोइलस्थित घरबाट करिब १ करोड भारतीय रुपैयाँ बराबरको सुन, हिराका गरगहना र नगद चोरी भएको छ। प्रहरीले घटनाको अनुसन्धान गर्दै इन्फ्लुएन्सरले...
असोज ११, काठमाडौं । दिल्लीको आस्था कुञ्ज पार्कनजिक १७ वर्षीया किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनापछि लेडी श्रीराम कलेजका विद्यार्थीमा सुरक्षा चिन्ता बढेको छ। घटना भएको केही दिनपछि विद्यार्थीहरू एक दिन अनलाइन कक्षा लिएर...
असोज ११, काठमाडौं । पाकिस्तानमा महिलाको सुरक्षा सुनिश्चित नगरी उनीहरूले संविधानले दिएको मौलिक अधिकारको पूर्ण र अर्थपूर्ण रूपमा प्रयोग गर्न नसक्ने विषयमा जोड दिइएको छ। महिलाको सुरक्षा केवल कानून–व्यवस्थाको विषय नभई...
असोज ११, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले परिवार नियोजन तथा गर्भनिरोधक सेवासम्बन्धी नयाँ मार्गदर्शन सार्वजनिक गरेको छ। नयाँ सिफारिसले महिलाका लागि गर्भनिरोधक छनोटलाई थप सहज र लचिलो बनाउन सकिने विकल्पहरू अघि...
असोज ११, काठमाडौं । वरिष्ठ गायिका मीरा राणाले आफ्नो ६१ वर्ष लामो सांगीतिक यात्रामा गीत गाएबापत एकपटक मात्र पारिश्रमिक लिएको बताएकी छन्। ७५ वर्षीया राणाले शनिबार सरु संगीत घर, टीकाथलीले प्रदान गरेको सरु संगीत राष्ट्रिय...
असोज ११, काठमाडौं । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्को जोखिम बढिरहेका बेला विपद्पछिको पुनर्निर्माणमा महिलाको सहभागिता र सीप विकासलाई प्राथमिकता दिनुपर्ने बहस पाकिस्तानमा उठेको छ। द फ्राइडे टाइम्स मा सेप्टेम्बर २७ मा...
असोज ११, काठमाडौं । नयाँ प्रविधिको विस्तारसँगै महिला तथा किशोरीमाथि हुने हिंसाले पनि डिजिटल स्वरूप लिन थालेको छ। साइबर बुलिङ, डीपफेक पोर्नोग्राफी, तस्बिरको दुरुपयोग, साइबर स्टकिङ तथा अन्य प्रविधिमा आधारित लैंगिक हिंसाले...
असोज ९, काठमाडौं । संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनले किशोरी गर्भावस्था विश्वव्यापी रूपमा रोकथाम गर्न सकिने समस्या भए पनि सामाजिक तथा आर्थिक असमानताका कारण यसको जोखिम सबै किशोरीमा समान नरहेको जनाएको छ। विशेषगरी गरिबी,...
असोज ९, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित १२ वटा ऐनलाई एकैपटक संशोधन गर्ने गरी विधेयक तयार गरेको छ। मन्त्रालयले विभिन्न कानुनी व्यवस्थालाई समयानुकूल बनाउने...
असोज ९, काठमाडौं । प्रतिनिधिसभामा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ मा १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि प्रकारको श्रम वा रोजगारीमा लगाउन नहुने प्रस्तावसहित संशोधन दर्ता भएको छ। सरकारले...
असोज ९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको प्रतिनिधित्व गर्दै जलवायु परिवर्तन, मानवीय संकट र ...
असोज ९, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ। मन्त्रालयका अनुसार आश्विन ८...
असोज ९, काठमाडौं । महिला तथा बालिकामाथि प्रविधिको प्रयोगबाट हुने हिंसा, साइबर दुर्व्यवहार र अनलाइन उत्पीडन नियन्त्रणका लागि विश्वव्यापी रूपमा थप प्रभावकारी पहल आवश्यक रहेको बंगलादेशले जनाएको छ। बंगलादेशकी विदेश...
असोज ९, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनका क्रममा न्यूयोर्कका मेयर पदका उम्मेदवार जोहरान ममदानीकी श्रीमतीबारे टिप्पणी गरेका छन्। बिहीबार महासभामा सम्बोधन...
असोज ९, काठमाडौं । नेपाल प्रहरीले एक अर्ब रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१३ की ज्योति शाहीलाई...
असोज ९, काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले कांस्य पदक जितेको छ। सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अंकले पराजित भएपछि नेपाली टोली कांस्य पदकमै सीमित भएको हो। जापानको तोकाइ सिटिजन...
असोज ९, काठमाडौं । भारतको बिहारमा महिलामाथि हुने अपराधका घटनालाई लिएर लोक जनशक्ति पार्टी (रामविलास) की सांसद शम्भवी चौधरीले मुख्यमन्त्री सम्राट चौधरीसँग भेटवार्ता गरेकी छन्। उनले राज्यमा महिला तथा बालिकाको सुरक्षा...
असोज ९, काठमाडौं । जापान सन् २०२६ को विश्वव्यापी लैंगिक अन्तर सूचकांकमा १४५ देशमध्ये ११७औँ स्थानमा परेको छ। विश्व आर्थिक मञ्चले सेप्टेम्बर १६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जापान अघिल्लो वर्षको ११८औँ स्थानबाट एक स्थान...
असोज ९, काठमाडौं । नुवाकोट र रसुवामा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीले धेरै महिला उद्यमीका व्यवसाय, घर तथा वर्षौंको कमाइ बगाए पनि उनीहरू पुनः आफ्नो खुट्टामा उभिने प्रयासमा जुटेका छन्। नुवाकोटको बिदुरमा २२ वर्षदेखि...
असोज ८, काठमाडौं । बालश्रम नियन्त्रण तथा बालबालिकाको अधिकार संरक्षणसँग सम्बन्धित बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि सांसदहरूले १६७ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्। विधेयकमाथि दफावार छलफल अघि बढाउने...
असोज ८, काठमाडौं । पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे राजदूतको जिम्मेवारीबाट फिर्ता भएपछि पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएकी छन्। रातोपाटीका अनुसार उनी नेकपा एमालेको राजनीतिमा सक्रिय हुँदै केन्द्रीय कमिटीमा...
असोज ८, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आदिवासी, अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, अर्थपूर्ण सहभागिता र नेतृत्वलाई नीति निर्माणको तहसम्म सुनिश्चित गर्नुपर्ने बताएकी छन्। ललितपुरमा राष्ट्रिय...
असोज ८, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग निर्णायक खेल खेल्दैछ। समूह चरणको पहिलो खेलमा थाइल्यान्डलाई ४६–४३ ले पराजित गरेको नेपाल दोस्रो खेलमा...
असोज ८, काठमाडौं । नेकपा एमालेभित्र पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि सारिएको छ। पार्टी पुनर्गठन तथा नेतृत्वसम्बन्धी बहस चलिरहेका बेला भण्डारीलाई सक्रिय राजनीतिमा...
असोज ८, काठमाडौं । सांसद खुश्बु ओलीले रुसमा रहेका नेपाली नागरिकले भोगिरहेका विभिन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रुसमा रहेका नेपालीका समस्या समाधानका...
असोज ८, काठमाडौं । सांसदहरूले एचपीभी खोप लगाएपछि केही बालिकामा गम्भीर स्वास्थ्य समस्या देखिएको भनिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले खोपपछि देखिएका स्वास्थ्यसम्बन्धी घटनाबारे आवश्यक अनुसन्धान गरी...
असोज ८, काठमाडौं । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले भेनेजुएला पूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको...
असोज ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले भन्सार अधिकृतबाट गृहमन्त्रीलाई धम्की दिइएको भनिएको विषयमा प्रश्न उठाएकी छन्। उनले सरकारी कर्मचारीबाटै मन्त्रीलाई लक्षित गरी यस्तो अभिव्यक्ति आएको भए...