असोज ३० , काठमाडौं । काठमाडौंमा ट्राफिक जाम र साँघुरा गल्लीका कारण बिरामीसम्म समयमै पुग्न हुने कठिनाइ कम गर्ने उद्देश्यले बाइक एम्बुलेन्स सेवा सुरु गरिएको छ। सामान्य एम्बुलेन्सलाई सहज रूपमा प्रवेश गर्न नसकिने सडक तथा...
असोज ३० , काठमाडौं । महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान दिलाउने उद्देश्यले महिला उद्यमी महासङ्घ नेपालले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत उत्पादनको प्रवर्द्धन र बजारीकरण अभियान अघि बढाएको...
असोज ३० , काठमाडौं । भारतको छत्तीसगढ राज्यस्थित रायपुरमा भारत र जिम्बाब्वेबीच हुने महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका तीनवटै खेलमा महिला दर्शकले निःशुल्क प्रवेश पाउने भएका छन्। छत्तीसगढ राज्य क्रिकेट सङ्घले...
असोज ३० , काठमाडौं । भारतीय महिला क्रिकेट टोलीकी नवनियुक्त कप्तान स्मृति मन्धनाले टोलीमा व्यावसायिक संस्कृतिलाई थप मजबुत बनाउने लक्ष्य अघि सारेकी छन्। अभ्यास, खेलाडीको स्वास्थ्य र आरामदेखि खेलको तयारीसम्म सबै पक्षमा...
असोज ३० , काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य कमला पन्तले विपक्षी दललाई शत्रुका रूपमा हेर्ने सरकार आफैँ संकटमा रहेको टिप्पणी गरेकी छन्। पन्तले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलसँग सहकार्य...
असोज ३० , काठमाडौं । सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य, सुरक्षा तथा नैसर्गिक अधिकार सुनिश्चित गर्न सरकारले नयाँ निर्देशिका जारी गरेको छ। स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य...
असोज ३० , काठमाडौं । दसैँ मनाउन घर फर्किने तयारीमा रहेका महिला यात्रुका लागि लामो दूरीको यात्रा केवल थकान र भीडभाडको समस्या मात्र होइन, शौचालयको अभाव पनि उत्तिकै ठूलो चिन्ताको विषय बनेको छ। घण्टौँसम्म सार्वजनिक यातायातमा...
असोज ३० , काठमाडौं । विवाहित महिलाको सौन्दर्य, आत्मविश्वास र व्यक्तित्वलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६’ का प्रतिस्पर्धीहरूले राजधानीमा आयोजित ‘द ग्ल्याम नाइट’ मा...
असोज ३० , काठमाडौं । बलिउड अभिनेत्री काजोलले मुम्बईमा परिवारसँग दुर्गापूजा मनाउँदै चाडपर्वका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। अक्टोबर १५ मा आयोजित पूजामा काजोलसँग उनकी आमा तथा वरिष्ठ...
असोज ३० , काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोकमरी अन्त्य गर्दै नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न सरकारले दिगो खाद्य सुरक्षा नीति अवलम्बन गरेको बताएकी छन्। ४६औँ विश्व खाद्य दिवसका अवसरमा शुभकामना...
असोज ३० , काठमाडौं । भारतको सर्वोच्च अदालतले आन्दोलनको समाचार सङ्कलन गर्ने क्रममा महिला पत्रकारमाथि यौन दुर्व्यवहार तथा उत्पीडन भएको आरोपबारे केन्द्र सरकार, दिल्ली सरकार र दिल्ली प्रहरीसँग जवाफ मागेको छ। महिला ...
असोज २९ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को बर्खे अधिवेशन कानुन निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन्। बिहीबार काठमाडौंमा आफ्नो संसदीय कार्यसम्पादन...
असोज २९ , काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई सातासमेत नपुग्दै गुन्जन शाह ठकुरीलाई पदबाट फिर्ता बोलाएको छ। राखेपले असोज १८ गते गुन्जनलाई क्यानको सदस्यमा...
असोज २९ , काठमाडौं । आमा र नवजात शिशुको स्वास्थ्य, सुरक्षा तथा अधिकार सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको छ। मन्त्रालयले ‘मातृ शिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन...
असोज २९ , काठमाडौं । पूमोरङ कारागारमा रहेका कैदीबन्दीलाई भेट्न सेनेटरी प्याडभित्र लुकाएर लागुऔषध पुर्याउन खोज्ने दुई दिदीबहिनी पक्राउ परेका छन्। अनलाइनखबरमा प्रकाशित समाचारअनुसार, कारागारभित्र लागुऔषध पुर्याउन...
असोज २९ , काठमाडौं । पूर्वसांसद् तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की केन्द्रीय सदस्य विनिता कठायत दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको सदस्यमा मनोनीत भएकी छन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित...
असोज २९ , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ बसना थापाले पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै कांग्रेस राजनीतिमा आफ्नो प्रभाव थप बलियो बनाएकी छन्। खुला महिला समूहबाट प्रतिस्पर्धा गरेकी थापाले...
असोज २९ , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ बासना थापाले पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा सर्वाधिक मत प्राप्त गर्दै आफ्नो राजनीतिक प्रभाव थप बलियो बनाएकी छन्। जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा...
असोज २९ , काठमाडौं । भारतको जम्मु–कश्मीर तथा लद्दाख उच्च अदालतले कानुनले अनुमति दिएका अवस्थामा पनि गर्भपतन सेवा प्रदान गर्न चिकित्सकहरूले आनाकानी गर्दा महिलाहरू थप मानसिक पीडामा पर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको...
असोज २९ , काठमाडौं । भारतको बम्बई उच्च अदालतले गर्भस्थ शिशुमा गम्भीर वंशाणुगत रक्तरोग हुने उच्च जोखिम देखिएपछि २७ हप्ताको गर्भावस्था अन्त्य गर्न एक महिलालाई अनुमति दिएको छ। अदालतले चिकित्सकीय मूल्याङ्कनका आधारमा गर्भावस्था...
असोज २९ , काठमाडौं । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले जग्गा नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा अर्थात् लालपुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी कानुनी...
असोज २९ , काठमाडौं । भारतको उत्तर प्रदेशमा सञ्चालन भइरहेको ‘मिसन शक्ति’ अभियानअन्तर्गत विद्यालय तथा कलेजका छात्राहरूलाई एक दिनका लागि प्रहरी अधिकारीको जिम्मेवारी सम्हाल्ने अवसर दिइएको छ। यस पहलको उद्देश्य किशोरीहरूमा...
असोज २९ , काठमाडौं । अस्ट्रेलियामा सुत्केरी हुने क्रममा कैदी महिलालाई हतकडी लगाउन प्रतिबन्ध लगाउने विधेयक संसद्बाट अस्वीकृत भएको छ। स्वतन्त्र सिनेटर लिडिया थोरपले प्रस्तुत गरेको विधेयकलाई लेबर पार्टी र विपक्षी गठबन्धनले...
असोज २९ , काठमाडौं । चितवनको नारायणगढस्थित पशुपति मन्दिर नजिकै नारायणी नदीमा बगेर आमा र छोरा बेपत्ता भएका छन्। बुधबार साँझ नदी किनारमा खुट्टा धुने क्रममा चितवनको खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर–१२ मुनालचोकमा बस्दै...
असोज २९ , काठमाडौं । प्यालेस्टाइन समर्थक प्रतिबन्धित समूह ‘प्यालेस्टाइन एक्सन’लाई समर्थन गरेको विषयलाई लिएर आयरल्यान्डकी चर्चित लेखिका स्याली रूनीका पुस्तक बेलायतमा बिक्री तथा वितरण गर्न रोक लगाइने भएको छ। रूनी र उनका...
असोज २९ , काठमाडौं । भारतको उत्तर प्रदेशमा महिला तथा बालिकाको योगदानको कदर गर्दै ४ हजार ६९६ जनालाई सम्मान गरिएको छ। ‘मिसन शक्ति ६।०’ अभियानअन्तर्गत शिक्षा, खेलकुद, स्वास्थ्य, सामाजिक सेवा तथा साहसिक कार्यमा उल्लेखनीय...
असोज २८ , काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्काको नाम पार्टीले निर्वाचित हुनेहरूको अन्तिम सूचीबाट हटाएको छ। इजरायलमा केयर गिभरको काममा पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेपछि...
असोज २८ , काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्। बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले १३...
असोज २८ , काठमाडौं । चितवनमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा थप ८० जनामा एचआईभी सङ्क्रमण पुष्टि भएको छ। एचआईभी सङ्क्रमणको जोखिम न्यूनीकरण, समयमै परीक्षण र उपचारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता यस तथ्याङ्कले देखाएको...
असोज २८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय साझेदारी कार्यक्रमसहित चारवटा नयाँ कार्यविधि पारित गरेको छ। महानगरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार, संस्थागत सहकार्य तथा विभिन्न सेवा व्यवस्थापनलाई...