Advertisement
Advertisement
Advertisement
Advertisement

थाइल्यान्डमा एसिया इन्टरनेसनल प्रतियोगिता सुरु, नेपालबाट तीन महिलाको सहभागिता

  |      15:29:00   |  
web image
web image

असोज २८ , काठमाडौं । थाइल्यान्डमा ‘मिसेस एसिया इन्टरनेसनल २०२६’ प्रतियोगिता सुरु भएको छ। प्रतियोगितामा नेपालका तीन महिलाले सहभागिता जनाउँदै देशको प्रतिनिधित्व गरिरहेका छन्।

प्रतियोगितामा सुमित्रा श्रेष्ठ (रोजी), कल्पना प्रसाईं (कामना) र गंगा न्यौपाने राउत ९गम्भीरा गंगा० सहभागी छन्। अक्टोबर १९ सम्म सञ्चालन हुने प्रतियोगितामा नौ देशका २१ जना प्रतिस्पर्धी सहभागी भएका छन्।

प्रतियोगिताले विवाहित महिलाको प्रतिभा, आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। यसका साथै नेपाली महिला, कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि प्रतियोगिताले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले महिलालाई आफ्नो क्षमता प्रदर्शन गर्न, नयाँ अवसर खोज्न र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement