Advertisement
Advertisement
Advertisement

‘विशेषज्ञ’ र ‘विज्ञ’को योग्यता छुट्याउन सांसद कार्कीको माग

1790230785image---2026-09-24T120324.730.png

असोज ८, काठमाडौं । सांसद डा. तोषिमा कार्कीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमा प्रयोग भएका ‘विशेषज्ञ’ र ‘विज्ञ’ शब्दको स्पष्ट परिभाषा तथा योग्यता निर्धारण गर्न माग गरेकी छन्। समितिमा विधेयकमाथि...

   

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित

1790230449image---2026-09-24T115500.468.png

असोज ८, काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गर्दै अब प्रतिनिधि सभामा पेस गर्ने बाटो खुला...

   

वसन्तपुरमा श्रद्धापूर्वक मनाइयो सामूहिक कुमारी पूजा

1790229493image---2026-09-24T114050.817.png

असोज ८, काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुरमा सामूहिक कुमारी पूजा आयोजना गरिएको छ। येँया अर्थात् इन्द्रजात्राको अवसरमा आयोजित पूजामा विभिन्न स्थानबाट आएका कुमारीहरूको सहभागिता रहेको थियो। वसन्तपुरस्थित हनुमानढोका...

   

काठमाडौंमा गर्भनिरोधक इम्प्लान्ट सेवा विस्तार गर्न स्वास्थ्यकर्मीलाई तालिम

1790228435Untitled-1.jpg

असोज ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलाको प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्यकर्मीलाई गर्भनिरोधक इम्प्लान्टसम्बन्धी तालिम दिन थालेको छ। महानगरपालिकाले स्वास्थ्य...

   

अफ्रिकी महिलाको स्वास्थ्य र सशक्तीकरणमा लगानी बढाउन घानाकी प्रथम महिलाको आग्रह

1790226592image---2026-09-24T105235.989.png

असोज ८, काठमाडौं । न्युयोर्कमा आयोजित उच्चस्तरीय कार्यक्रममा घानाकी प्रथम महिला लोर्डिना द्रमानि महामाले अफ्रिकी महिला तथा बालिकाको स्वास्थ्य, शिक्षा र आर्थिक सशक्तीकरणमा लगानी बढाउन अफ्रिकी नेतृत्व र अन्तर्राष्ट्रिय...

   

निःशुल्क कानुनी सहायता विधेयक संसद्मा प्रस्तुत हुँदै

1790226226image---2026-09-24T104620.340.png

असोज ८, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहाà¤...

   

दिल्लीका पार्कमा महिला सुरक्षाका लागि प्रहरी निगरानी कडा

1790225631WhatsApp-Image-2026-09-24-at-10.37.17-AM.jpg

असोज ८, काठमाडौं । महिलाको सुरक्षालाई ध्यानमा राख्दै दिल्ली प्रहरीले सार्वजनिक पार्क तथा संवेदनशील क्षेत्रमा निगरानी र खोजी अभियान तीव्र बनाएको छ। सेप्टेम्बर २२ र २३ मा केन्द्रीय रेन्जअन्तर्गत गरिएको संयुक्त अभियानका...

   

रोजगारीको बहानामा महिलामाथि बलात्कारको आरोप, आरोपी फरार

1790225192image---2026-09-24T102850.161.png

असोज ८, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा रोजगारी दिलाइदिने बहानामा ४१ वर्षीया महिलालाई नशालु पदार्थ सेवन गराई बलात्कार गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पूर्वी दिल्लीको मण्डावली क्षेत्रमा भएको घटनामा...

   

महिलालाई १,१७० विद्युतीय अटो दिने दिल्ली सरकारको योजना

1790224987image---2026-09-24T102520.666.png

असोज ८, काठमाडौं । दिल्ली सरकारले महिला तथा ट्रान्सजेन्डर समुदायलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले ‘दुर्गा’ विद्युतीय अटो योजना स्वीकृत गरेको छ। योजनाको पहिलो चरणमा कुल १ हजार ३०० वटा गुलाबी विद्युतीय अटो वितरण गरिनेछ।...

   

६ वर्षीया चिनियाँ बालिकाको रुबिक्स क्युबमा विश्व कीर्तिमान

1790224655image---2026-09-24T101942.293.png

असोज ८, काठमाडौं । चीनकी ६ वर्षीया लियान युनझीले रुबिक्स क्युबको ३×३ विधामा महिलातर्फको विश्व कीर्तिमान कायम गरेकी छन्। उनले पाँच पटकको प्रयासमा औसत ४.२७ सेकेन्डमा क्युब समाधान गर्दै आफ्नै केही दिनअघिको कीर्तिमानसमेत सुधार...

   

सामुदायिक निर्णयमा महिलाको पहुँच बढाउन केन्यामा आवाज

1790224352image---2026-09-24T101448.669.png

असोज ८, काठमाडौं । केन्याको लाइकिपिया क्षेत्रमा पशुपालक समुदायका महिलाले भूमि, नेतृत्व र आर्थिक अवसरसम्बन्धी निर्णय प्रक्रियामा आफ्नो सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन्। नान्युकीमा संयुक्त राष्ट्रसंघीय महिला निकाय...

   

सूर्यास्तपछि दिल्लीका पार्कमा प्रवेश सीमित गरिने

1790223747new-.png

असोज ८, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा १७ वर्षीया किशोरीमाथि आस्थाकुञ्ज पार्कमा भएको भनिएको सामूहिक बलात्कार घटनापछि पार्कहरूको सुरक्षा व्यवस्था कडा बनाइने भएको छ। दिल्ली विकास प्राधिकरण (डीडीए) ले शहरका पार्कमा...

   

रासायनिक मल खरिद गर्न सरकारलाई १० अर्बको स्रोत सहमति

1790078945960-images147.jpg

असोज ६, काठमाडौं । आगामी सिजनमा किसानलाई आवश्यक पर्ने रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले खरिद प्रक्रिया अघि बढाउने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा आगामी सिजनका लागि रासायनिक मल खरिद...

   

फैसला कार्यान्वयन नभएको भन्दै युनिसाद्वारा न्याय र सुरक्षाको माग

1790077502image---2026-09-22T172630.310.png

असोज ६, काठमाडौं । अदालतबाट आफ्नो पक्षमा फैसला भएको एक वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको र आफू तथा आफ्ना दुई नाबालक सन्तानलाई ज्यान मार्ने धम्की आएको भन्दै सामाजिक अभियन्ता युनिसा भट्टराई कार्कीले न्याय र सुरक्षाको...

   

सामूहिक जिम्मेवारीमा गीता अधिकारीको प्रश्न

1790076937Gita-Adhikary.jpg

असोज ६, काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीले सामूहिक नेतृत्व र जिम्मेवारी स्वीकार गर्ने हो भने त्यसको अपजस पनि अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै दिन नमिल्ने बताएकी छन्। एमाले केन्द्रीय कमिटी...

   

बाँकेमा एक सातामै ३ हजारभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

1790076300HPV-Vaccine.jpg

असोज ६, काठमाडौं । बाँकेमा पाठेघरको मुखको क्यान्सरबाट बचाउन सञ्चालन गरिएको एचपीभी खोप अभियानअन्तर्गत एक सातामै ३ हजार ११९ किशोरीले खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सेप्टेम्बर १७ देखि सुरु भएको अ...

   

भारतीय महिलामा कुपोषणको दोहोरो चुनौती बढ्दै

1790075193image---2026-09-22T165011.968.png

असोज ६, काठमाडौं । भारतमा एकातर्फ कम तौल भएका महिलाको संख्या बढिरहेको छ भने अर्कोतर्फ बढी तौल तथा मोटोपनको समस्या पनि तीव्र रूपमा बढेको नयाँ स्वास्थ्य सर्वेक्षणले देखाएको छ। भारत सरकारको पछिल्लो राष्ट्रिय परिवार स्वास्थ्य...

   

प्रिन्सी–प्रिज्मामाथि दुर्व्यवहारको आरोप, पहिरनलाई दोष दिएको भन्दै आपत्ति

1790072196princy-prizma.jpg

असोज ६, काठमाडौं । कन्टेन्ट क्रिएटर प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले आफूहरूमाथि दुई युवाले दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनापछि प्रहरीले उल्टै आफ्नो पहिरनमाथि प्रश्न उठाएको बताएका छन्। प्रिन्सीले सामाजिक सञ्जालमा...

   

राजनीतिक महत्वाकांक्षा होइन, न्याय खोज्न संसद् आएको हुँ’

1790069852image---2026-09-22T152012.405.png

असोज ६, काठमाडौं । सांसद खटिवडाले आफू राजनीतिक महत्वाकांक्षा वा पदको लोभका कारण संसद् प्रवेश नगरेको बताएकी छन्। प्रतिनिधिसभाको बैठकमा भावुक हुँदै उनले आफू न्यायको खोजीमा संसद्मा आएको धारणा राखेकी हुन्। उनले आफूले...

   

लोकतन्त्र बलियो बनाउन सरकार आलोचना सुन्न तयार हुनुपर्छ : सीता थपलिया

17900694561781173136Sita-1200x560.jpg

असोज ६, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ९उर्मिला० ले लोकतान्त्रिक सरकारले नागरिकका प्रश्न, असहमति र आलोचनालाई सुन्न सक्ने क्षमता राख्नुपर्ने बताएकी छन्। उनले आलोचनालाई दबाउनेभन्दा त्यसबाट सिक्दै सरकार...

   

सर्वोच्चको आदेशपछि अम्बिका काफ्लेको सांसद पद कायमै रहने

1790068697Amika-kafle.jpg

असोज ६, काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी ९जसपा० नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेलाई पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। लुम्बिनी प्रदेशसभा सचिवालयले राजनीतिक...

   

त्रिपुरेश्वर बस आगलागीबारे संसद्मा प्रश्न, घटनाको छानबिन माग

1790064264yubaraj-kranti-ashika.jpg

असोज ६, काठमाडौं । त्रिपुरेश्वरमा बसभित्र आगलागी हुँदा चालकको मृत्यु भएको घटनाबारे प्रतिनिधिसभामा प्रश्न उठाइएको छ। सांसदहरूले घटनाको वास्तविक कारण पहिचान गरी जिम्मेवार पक्षबारे स्पष्ट छानबिन गर्न सरकारको ध्यानाकर्षण...

   

टेलर स्विफ्ट भीएमए इतिहासकै सर्वाधिक सम्मानित कलाकार बन्ने

1790062402tylor-swift-mtv-mva-2292026090317-1000x0.jpg

असोज ६, काठमाडौं । अमेरिकी पप स्टार टेलर स्विफ्टले ‘एमटीभी भिडियो म्युजिक अवार्ड्स’ (भीएमए) मा नयाँ कीर्तिमान बनाउने भएकी छन्। आगामी सेप्टेम्बर २७ मा लस एन्जलसमा आयोजना हुने समारोहमा उनलाई पहिलोपटक प्रदान गर्न लागिएको...

   

भाइरल भिडियोपछि जमुईमा नाबालिग छात्रामाथि दुर्व्यवहारको अनुसन्धान

1790061539images.jpg

असोज ६, काठमाडौं । भारतको बिहारस्थित जमुईमा कक्षा १० मा अध्ययनरत एक नाबालिग छात्रामाथि युवाहरूको समूहले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनासँग सम्बन्धित दुईवटा भिडियो सामाजिक सञ्जालमा भाइरल...

   

गर्भवतीको ज्यान जोगाउन जुनसुकै अवधिमा गर्भपतन गर्न सकिने प्रस्ताव

1790061157Nisha-meheta-1230-banner-1024x507.jpg

असोज ६, काठमाडौं । गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने अवस्था देखिएमा गर्भावस्थाको जुनसुकै चरणमा सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न...

   

त्रिपुरेश्वर बस आगलागी घटनापछि सुमना श्रेष्ठद्वारा प्रणालीप्रति प्रश्न

1790058756images.jpg

असोज ६, काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालकको मृत्यु भएको घटनालाई लिएर सरकार र विद्यमान प्रणालीको कार्यशैलीमाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत धारणा...

   

एसियाडमा आज भारतीय महिला खेलाडीका महत्वपूर्ण प्रतिस्पर्धा

1790058466image---2026-09-22T121122.795.png

असोज ६, काठमाडौं । जापानको आइची–नागोयामा जारी एसियाली खेलकुद २०२६ अन्तर्गत २२ सेप्टेम्बरमा भारतका खेलाडीहरूले क्रिकेट, बक्सिङ, ब्याडमिन्टन, सुटिङलगायत खेलमा प्रतिस्पर्धा गर्दैछन्। ओलम्पिक्स डटकमका अनुसार आजको कार्यक्रम...

   

बंगलादेशलाई हराउँदै पाकिस्तानले जित्यो एसियाडमा कांस्य

1790058057image---2026-09-22T120326.448.png

असोज ६, काठमाडौं । जापानमा जारी एसियाली खेलकुद २०२६ अन्तर्गत महिला क्रिकेटमा पाकिस्तानले कांस्य पदक जितेको छ। तेस्रो स्थानका लागि मंगलबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ३१ रनले पराजित गर्दै कांस्य पदक पक्का गरेको...

   

रेस्मिका हत्या प्रकरणमा पक्राउ परेका तीनै जनाले पाए अदालतबाट सफाइ

1790056287Rasmika-pariyar.jpg

असोज ६, काठमाडौं । खोटाङकी २६ वर्षीया रेस्मिका परियारको हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत खोटाङले सफाइ दिएको छ। जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासले हेमन परियार, दीपक राई र दीपक श्रेष्ठलाई...

   

एसियाडमा भारतको महिला हक्कीको शानदार प्रदर्शन, साविताले बनाइन् नयाँ कीर्तिमान

1790056104image---2026-09-22T113102.864.png

असोज ६, काठमाडौं । जापानमा जारी एसियाली खेलकुद २०२६ अन्तर्गत भारतको महिला हक्की टोलीले इन्डोनेसियामाथि १७–१ को फराकिलो जित निकालेको छ। योसँगै भारतले समूह ‘बी’ मा लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि भारतले उà...