असोज ६, काठमाडौं । पश्चिम बंगालको आसनसोलमा अन्नपूर्णा मासिक आर्थिक सहायता योजनाको रकम नपाएको भन्दै ठूलो संख्यामा महिलाले प्रदर्शन गरेका छन्। सोमबार महिलाहरूले आसनसोल जिल्ला प्रशासन कार्यालयअगाडि सडक अवरुद्ध गर्दै...
असोज ६, काठमाडौं । घरेलु हिंसाबाट बच्न विदेशबाट आफ्ना सन्तानसहित बेलायत फर्किने आमालाई अन्तर्राष्ट्रिय बाल अपहरणसम्बन्धी कानुनका कारण कानुनी समस्यामा पर्नुपर्ने अवस्थाबारे बेलायत सरकारले अध्ययन गर्ने भएको छ। यस्तो...
असोज ६, काठमाडौं । विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक अन्तर सूचकांक २०२६ मा बंगलादेश ५५ स्थान तल झरेर ७९औँ स्थानमा पुगेको छ। १४५ देश तथा अर्थतन्त्रलाई समेटिएको यस वर्षको सूचकांकमा बंगलादेशले लैङ्गिक अन्तरको ७१.२ प्रतिशत...
असोज ६, काठमाडौं । सिंगापुरमा किशोरीहरूले नै आयोजना गरेको दुईमहिने विज्ञान अनुसन्धान कार्यक्रममा १३ विद्यालयका ६६ छात्राले सहभागिता जनाएका छन्। विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणित अर्थात् एसटीईएम क्षेत्रमा छात्राहरूको...
असोज ६, काठमाडौं । बाढी तथा विपद्का कारण परिवारबाट छुट्टिएका बालबालिकाको सुरक्षा र संरक्षण सुनिश्चित गर्न सरकारले ‘केयर प्लान’ कार्यान्वयनमा ल्याएको छ। बाढीका कारण अभिभावकबाट छुट्टिएका, परिवारसँग सम्पर्कविहीन भएका वा...
असोज ५, काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्,...
असोज ५, काठमाडौं । इन्डोनेसियाका राष्ट्रिय प्रहरी प्रमुख जनरल लिस्त्यो सिगित प्रबोवोले महिलाहरू परिवर्तनका सहभागी मात्र नभई परिवर्तनको नेतृत्वसमेत गर्न सक्ने बताएका छन्। उनले महिलाको सहभागिता र नेतृत्वलाई विभिन्न...
असोज ५, काठमाडौं । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र...
असोज ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सचेतक क्रान्तिशिखा धितालले भोटेकोशी बाढी प्रभावित परिवारलाई राहत तथा राज्यबाट प्राप्त हुने सेवासुविधाका लागि आवश्यक कागजी प्रक्रियामा थप अल्झाउन नहुने बताएकी छन्।...
असोज ५, काठमाडौं । पाकिस्तानमा १२ देखि १७ वर्ष उमेर समूहका करिब १५ लाख बालबालिका एक वर्षमा प्रविधिमार्फत हुने यौन शोषण तथा दुर्व्यवहारको सिकार भएको तथ्य सार्वजनिक भएको छ। युनिसेफ, को अध्ययनअनुसार पाकिस्तानका इन्टरनेट...
असोज ५, काठमाडौं । सरकारले निःशुल्क कानुनी सहायता पाउने नागरिकको दायरा फराकिलो बनाउने उद्देश्यसहित प्रतिनिधिसभामा नयाँ विधेयक दर्ता गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दर्ता गराएको विधेयकले आर्थिक...
असोज ५, काठमाडौं । मधेश प्रदेशमा पछिल्ला समय बालबालिका अपहरण, यौन हिंसा तथा हत्याका घटनाले बाल सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। धनुषा, सप्तरी र बारामा भएका पछिल्ला घटनाले घर तथा समुदायमै बालबालिका असुरक्षित रहेको देखाएको...
असोज ५, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा तथा आधारभूत आवश्यकताका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा। शेष घले र उनकी पत्नी जमुना गुरुङले ५७ करोड ८५ लाख रुपैयाँ सहयोग...
असोज ५, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाका लक्षण समयमै पहिचान गरी उपचार र सम्मानजनक हेरचाहमा ध्यान दिन आग्रह गरेकी छन्। विश्व...
असोज ५, काठमाडौं । स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन्। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०र८१ मा ३७, २०८१र८२ मा ४२ र २०८२र८३ मा...
असोज ५, काठमाडौं । भारतमा महिलाको रोजगारीमा सहभागिता बढाउनुभन्दा उनीहरूलाई कार्यक्षेत्रमा टिकाइराख्नु अझै चुनौतीपूर्ण देखिएको एक सर्वेक्षणले देखाएको छ। १ हजार ४ सय महिलामाथि गरिएको सर्वेक्षणमा घरायसी तथा हेरचाहसम्बन्धी...
असोज ५, काठमाडौं । चीनकी १३ वर्षीया पौडी खेलाडी यू जिदीले एसियन गेम्सको पहिलो दिन नै स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान कायम गरेकी छन्। महिलातर्फको २०० मिटर बटरफ्लाई स्पर्धामा यू जिदीले २ मिनेट ५.०८ सेकेन्डमा दूरी पूरा गर्दै...
असोज ५, काठमाडौं । झूटा आश्वासन तथा विभिन्न प्रलोभन देखाएर नेपाली महिला र बालिकालाई भारततर्फ लैजाने गरिएको आरोपबारे सरकारले अनुसन्धान अघि बढाएको छ। महिला, बालबालिका तथा लैंगिक अल्पसंख्यक मन्त्रालयले गृह मन्त्रालयसँग...
असोज ४, काठमाडौं । नेपाली महिला तथा युवतीलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्याई शोषण गर्ने गरिएको विवरण सार्वजनिक भएपछि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन अघि बढाएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक...
असोज ४, काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या देखिएका दुई महिलाको हवाई उद्धार गरिएको छ। उत्तरगया गाउँपालिका–३ की ३० वर्षीया सुष्मा देवकोटा र उत्तरगया...
असोज ४, काठमाडौं । जापानको आइची–नागोया क्षेत्रमा सुरु भएको २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो स्वर्ण पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा थालेको छ। नेपालले यसपटक विभिन्न २१ खेलमा १३५ खेलाडी सहभागी गराएको छ। अघिल्ला...
असोज ४, काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलले विभिन्न विषयमा आएका मस्यौदालाई एकीकृत गरी सर्वसम्मत प्रतिवेदन तयार गरेको छ। कार्यदलले तयार पारेको उक्त प्रतिवेदन अब केन्द्रीय...
असोज ४, काठमाडौं । पालका सामाजिक आन्दोलनमा सक्रिय १३ महिला नेतृको जीवन, संघर्ष र योगदान समेटिएको अनुसन्धानमूलक पुस्तक सार्वजनिक गरिएको छ। ‘साझा सपना, संघर्षका तानाबाना’ शीर्षकको पुस्तक शुक्रबार ललितपुरमा सार्वजनिक...
असोज ४, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा युवतीको विषयलाई लिएर भएको विवादका क्रममा गोली चलेको घटना सार्वजनिक भएको छ। गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा शरीरबाट गोली निकालिएको जनाइएको छ। प्रहरीका...
असोज ४, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको राष्ट्रिय रोस्टर तयार गर्ने भएको...
असोज ४, काठमाडौं । कृत्रिम बुद्धिमत्ताबाट निर्माण गरिएको एक अभिनेत्रीले अन्तर्वार्ताका क्रममा अचानक आफ्नो भाषा परिवर्तन गरेर चिनियाँ भाषामा बोल्न थालेपछि प्रविधिको क्षेत्रमा नयाँ बहस सिर्जना भएको छ। कृत्रिम ...
असोज ४, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला करातेको कुमितेमा नेपालकी एरिका गुरुङ सेमिफाइनलबाट बाहिरिएकी छन्। महिला ६८ केजीभन्दा माथिको तौल समूहको सेमिफाइनलमा एरिका कजाखस्तानकी सोफिया बà...
असोज ४, काठमाडौं । बेलायत सरकारले महिलामाथि हुने भेदभाव, दुर्व्यवहार र महिलाविरोधी सोच अर्थात् ‘मिसोजिनी’ सम्बोधन गर्न राष्ट्रिय टास्कफोर्स गठन गरेको छ। टास्कफोर्सको नेतृत्व महिला तथा समानता मन्त्री ब्रिजेट...
असोज ४, काठमाडौं । पकाठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात सेवा दिउँसोमा मात्र सीमित नराखी रातिको समयमा समेत विस्तार गर्नुपर्ने बताउनुभएको छ। ललितपुरमा शनिबार आयोजित काठमाडौं उपत्यका...
असोज ४, काठमाडौं । पत्नीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ती पुरुषमाथि धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको आरोप छ। घटनापछि प्रहरीले आरोपी श्रीमान्लाई नियन्त्रणमा लिएर...