असोज ४, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत कराँते र उसूमा प्रतिस्पर्धा गरेका नेपाली खेलाडीहरू पदकको दौडबाट बाहिरिएका छन्। कराँतेको महिला व्यक्तिगत काता विधामा नेपालकी सनुमाया थिङ अन्तिम १६ को खेलमा दक्षिण...
असोज ४, काठमाडौं । अफगानिस्तानमा करिब दुई करोड महिला तथा बालिकाको शिक्षा, रोजगारी र सार्वजनिक जीवनमा सहभागितामाथि लगाइएका प्रतिबन्धका कारण उनीहरूको अवस्था अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ। ल्बतगचभ ले प्रकाशित गरेको...
असोज ४, काठमाडौं । अस्ट्रेलियाको न्यू साउथ वेल्समा करिब १२ घण्टाको अवधिमा छुट्टाछुट्टै घटनामा तीन महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा तीन पुरुष पक्राउ परी हत्या तथा घरेलु हिंसासम्बन्धी आरोपमा मुद्दा चलाइएको...
असोज ४, काठमाडौं । बंगलादेशमा महिलाले पुरुषको तुलनामा औसतमा २२ देखि २५ प्रतिशतसम्म कम आम्दानी गर्ने गरेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को नयाँ प्रतिवेदनले देखाएको छ। प्रतिवेदनअनुसार शिक्षा, पेशा तथा रोजगारीको...
असोज ४, काठमाडौं । भारतको आन्ध्र प्रदेशस्थित पश्चिम गोदावरीकी इन्जिनियरिङ विद्यार्थी लिङ्गमपल्ली हिमजाले दृष्टिविहीन व्यक्तिका लागि आवाजबाट सञ्चालन हुने ब्रेल प्रिन्टर विकास गरेकी छन्। उनले तयार पारेको ‘रुद्र’ नामक...
असोज २, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। आले मगरलाई बिहीबार प्रदेश सरकारमा सहभागी गराइएको...
असोज २, काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्य राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छन्। राखेपले बिहीबार उनलाई नियुक्तिपत्र दिएको हो। यस नियुक्तिसँगै वैद्य...
असोज २, काठमाडौं । भारतको मध्यप्रदेशस्थित ग्वालियरमा छोरी जन्माएको विषयलाई लिएर एक पुरुषले अस्पतालमै आफ्नी श्रीमतीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन्। ग्वालियरको कमला राजा अस्पतालको स्त्रीरोग वार्डमा ४० वर्षीय...
असोज २, काठमाडौं । अमेरिकी पपस्टार माइकल ज्याक्सनको सम्पत्तिसम्बन्धी विवाद फेरि चर्किएको छ। उनकी छोरी पेरिस ज्याक्सनले माग गरेको ११ लाख ६५ हजार अमेरिकी डलरभन्दा बढी कानुनी शुल्कप्रति माइकल ज्याक्सनको सम्पत्तिका à...
असोज २, काठमाडौं । कानुनमन्त्री सोविता गौतमले पछिल्ला दुई दिनको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रस्तुत गरेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री...
असोज २, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्तालाई रकम फिर्ता...
असोज २, काठमाडौं । बिरामी अवस्थामा रहेको कुकुरलाई जिउँदै सेती नदीमा फालेको आरोपमा बझाङमा एक महिला पक्राउ परेकी छन्। जयपृथ्वी नगरपालिका–३, पडेसकी ४२ वर्षीया बिमला देवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी...
असोज २, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित जीबी रोड क्षेत्रमा बसोबास गर्ने यौनकर्मी महिलाहरूको ठूलो संख्या नयाँ मतदाता सूची पुनरावलोकन प्रक्रियाबाट बाहिरिन सक्ने अवस्था देखिएको छ। स्थायी बसोबास र आवश्यक कागजातको...
असोज २, काठमाडौं । पाकिस्तानमा जलवायु परिवर्तनले महिला तथा किशोरीको स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षामा पारिरहेको प्रभावबारे गम्भीर छलफल भएको छ। राष्ट्रिय सार्वजनिक नीति संस्थान (एनआईपीपी) र संयुक्त ...
असोज २, काठमाडौं । अस्ट्रेलिया विश्वव्यापी लैंगिक समानताको सूचीमा पहिलोपटक शीर्ष १० मा प्रवेश गरेको छ। विश्व आर्थिक मञ्चले सार्वजनिक गरेको २०२६ ग्लोबल जेन्डर ग्याप रिपोर्ट अनुसार अस्ट्रेलिया १४८ अर्थतन्त्रमध्ये आठौँ...
असोज २, काठमाडौं । दक्षिण अफ्रिकाको एकुरहुलेनी क्षेत्रमा जुलाईयता नौ महिलाको शव भेटिएपछि महिलामाथि हुने हिंसा तथा हत्या नियन्त्रणका लागि सरकार र सुरक्षा संयन्त्रले गरिरहेको काममाथि प्रश्न उठेको छ। तीमध्ये केही महिलाको...
असोज २, काठमाडौं । बाँकेमा रोजगारीको प्रलोभन देखाएर भारततर्फ लैजान खोजिएका दुई किशोरीको उद्धार गरिएको छ। उनीहरूलाई भारत लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएर उद्धार गरेको हो। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ...
असोज १, काठमाडौं । कुवेतमा महिलाको श्रम बजारमा सहभागिता पुरुषको नजिक पुगे पनि औसत आम्दानीमा भने ठूलो अन्तर देखिएको छ। सन् २०२६ को पहिलो त्रैमासिकको तथ्यांकअनुसार कुवेती पुरुषको औसत मासिक तलब १ हजार ८७७ कुवेती दिनार रहेकोमा...
असोज १, काठमाडौं । दक्षिण कोरियाले पहिलोपटक गर्भपतनका लागि प्रयोग हुने औषधिलाई औपचारिक रूपमा स्वीकृति दिने तयारी गरेको छ। सरकारले सन् २०२७ को पहिलो त्रैमासिकदेखि नौ सातासम्मको गर्भावस्थामा औषधिमार्फत गर्भपतन गर्न अनुमति...
असोज १, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले भिजिट भिसाको दुरुपयोगमार्फत हुने मानव तस्करी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। सांसदहरूले भिजिट भिसामा विदेश जाने नेपालीलाई बिचौलियाले प्रलोभनमा पार्ने तथा अवैध...
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालका व्यवसायी र किसान नीतिगत अनिश्चितता तथा प्रशासनिक झन्झटसँग दैनिक जुधिरहेको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अधिकारीले व्यवसायी र किसानले...
असोज १, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले नेपालका व्यवसायी र किसान नीतिगत अनिश्चितता तथा प्रशासनिक झन्झटसँग दैनिक जुधिरहेको बताएकी छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अधिकारीले...
असोज १, काठमाडौं । कांग्रेस सांसद उर्मिला थपलिया (सीता)ले सुत्केरी महिलाले भोगेको पीडालाई राजनीतिक षडयन्त्रका रूपमा नहेर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का नेताहरूलाई आग्रह गरेकी छन्। प्रतिनिधिसभाको बिहीबारको...
असोज १, काठमाडौं । सांसद खनालले बाढी तथा प्राकृतिक विपत्तिमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न विद्यमान कानुनी व्यवस्थाअनुसार १२ वर्ष कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै...
असोज १, काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता इरानी मानवअधिकार अभियन्ता नर्गेस मोहम्मदीले आफूले जेल जीवनका क्रममा भोगेका यातना र संघर्षका अनुभव सार्वजनिक गरेकी छन्। मोहम्मदीले इरानमा महिलाको अधिकार, अभिव्यक्ति...
असोज १, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले राष्ट्रिय सेवा दलसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा समावेशी सिद्धान्तलाई कायम राखिएको बताएकी छन्। राज्य व्यवस्था तथा सुशासन समितिको...
असोज १, काठमाडौं । प्रसूति सेवा लिन अस्पताल पुगेकी गर्भवती महिलाले अस्पतालबाहिरै बच्चा जन्माउनुपरेको घटनामा छानबिन समितिले ड्युटीमा रहेका स्वास्थ्यकर्मीको गम्भीर कमजोरी देखाउँदै विभागीय कारबाहीको सिफारिस गरेको...
असोज १, काठमाडौं । पाकिस्तानमा महिलाहरूले साना ऋण अर्थात् माइक्रोफाइनान्सको सहारा लिएर आफ्नै व्यवसाय सुरु गर्ने र विस्तार गर्ने क्रम बढेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०२४र२५ मा माइक्रोफाइनान्सबाट ऋण...
असोज १, काठमाडौं । नाइजेरियामा जलवायु परिवर्तनसम्बन्धी नीति तथा कार्यक्रमको कार्यान्वयनमा महिलालाई केन्द्रमा राख्नुपर्ने आवाज उठेको छ। देशको राष्ट्रिय लैंगिक तथा जलवायु परिवर्तन कार्ययोजना २०२१–२०२५ को काà¤...
असोज १, काठमाडौं । न्यूजिल्यान्डमा महिलाहरूले उच्च सीप, ज्ञान र जिम्मेवारी आवश्यक पर्ने कामको उचित मूल्यांकन गर्दै समान पारिश्रमिक सुनिश्चित गर्न माग गरेका छन्। प्बष्तष्बपष् ल्गचकष्लन ल्भध श्भबबिलम ले १७ सेप्टेम्बर २०२६...