Advertisement
Advertisement
Advertisement

सुरक्षित मातृत्व ऐन संशोधनको तयारी, आमालाई ६ महिना तलबसहित प्रसूति बिदा प्रस्ताव

1789624684Nisha-Mehta-1.jpg

असोज १, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ सहित स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले प्रस्तावित...

   

एसियाड महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित

1789560034image-92.png

जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली राष्ट्रिय टोलीले आयोजक जापानसँग सोझो सेटमा पराजय व्यहोरेको छ। समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा नेपाल जापानसँग तीनै सेटमा पराजित भएको हो। विश्व वरीयतामा...

   

स्वास्थ्यसम्बन्धी पाँच कानुन संशोधनको तयारी, सेवामा सुधार ल्याउने सरकारको योजना

1789559421nisha-meheta-1024x500.jpg

सरकारले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधन गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य सेवामा देखिएका कानुनी तथा व्यवहारिक समस्या सम्बोधन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले कानुन संशोधनको...

   

१९ दिन बन्धक बनाएर बालिका बलात्कारको आरोप, मुख्य अभियुक्त पुर्पक्षका लागि जेल

1789556301tair-rain.jpg

भदौ ३१, काठमाडौं ।  धनुषामा एक १६ वर्षीया बालिकालाई अपहरण गरी होटलमा १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप लागेका मुख्य अभियुक्तलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलान गरेको छ। अदालतको आदेशपछि २३...

   

अपांगता भएका युवालाई लैंगिक हिंसाविरुद्ध सचेतना

1789550618image-91.png

भदौ ३१, काठमाडौं ।  नाइजेरियाको सोकोटोमा अपांगता भएका किशोर–किशोरी तथा युवालाई लैंगिक हिंसा र यौन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सचेतना प्रदान गरिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष ९ग्ल्ँएब्० ले आयोजना गरेको...

   

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

1789548322960-pink1.jpg

भदौ ३१, काठमाडौं ।  स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको...

   

सात वर्षीया बालिकाको पहलपछि मर्मत भयो जीर्ण सडक

1789546038image-90.png

भदौ ३१, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मऊमा सात वर्षीया बालिका समरा नाजको पहलपछि उनको बस्तीको जीर्ण सडक पुनर्निर्माण गरिएको छ। समराले गत सेप्टेम्बर १ मा जिल्ला अधिकारी आनन्द वर्धनसमक्ष निवेदन दिँदै आफ्नो घरदेखि...

   

बालबालिकासम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुँदै

1789545712sita-badipmyJoK8uzz-768x512.jpg

भदौ ३१, काठमाडौं । काठमाडौं । बालबालिकाको अधिकार तथा संरक्षणसँग सम्बन्धित कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउन सरकारले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभामा अघि बढाउने भएको छ। प्रतिनिधिसभाको...

   

पार्टी पुनर्गठनको पक्षमा विद्या भण्डारी, प्रतिबन्धको विपक्षमा

1789542933BidyaBhandari1661406269.jpg

भदौ ३१, काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेका महासचिव शंकर पोखरेलसँगको छलफलका क्रममा पार्टी पुनर्गठनको पक्षमा आफू रहेको बताएकी छन्। उनले व्यक्तिलाई प्रतिबन्ध लगाउनेभन्दा पार्टीलाई पुनर्गठन गरेर अघि...

   

तीज गीतको भ्युज प्रतिस्पर्धामा विष्णु माझी अगाडि, एलिना भन्छिन्– ‘भ्युज मेरा लागि अंक मात्रै हुन्’

1789542615eleena-and-bishnu-majhi-1.jpg

भदौ ३१, काठमाडौं । यस वर्षको तीज गीतमा चर्चित गायिका विष्णु माझी र एलिना चौहानबीचको भ्युज प्रतिस्पर्धा चर्चामा आएको छ। पछिल्लो समय विष्णु माझीको गीतले एलिनाको गीतलाई भ्युजमा पछि पारेको छ। भ्युजको दौडमा पछि परे पनि एलिनाले...

   

बहुविवाहको विषयमा रञ्जिताले रेशमविरुद्ध मुद्दा हाल्ने

1789542333ranjita-reshamaa.jpg

भदौ ३१, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दायर गर्ने तयारी गरेकी छन्। नेपाल प्रेसका अनुसार रञ्जिताले रेशमले अर्को विवाह गरेको विषयलाई लिएर कानुनी...

   

सिड्नीमा कारको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, नेपाली युवा पक्राउ

1789539682sydney-car-accident.jpg

भदौ ३१, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा कारको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा नेपाली मूलका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक विवरणअनुसार सडकमा भएको दुर्घटनापछि...

   

एसियन गेम्समा नेपाली महिला भलिबल टोलीको पहिलो भिडन्त जापानसँग

1789535654volleyball11-e1789525536665-1024x587.jpg

भदौ ३१, काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्समा नेपाली महिला भलिबल टोलीले आफ्नो पहिलो खेल आयोजक तथा बलियो टोली जापानसँग खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्ने भएको छ। एसियन गेम्सको औपचारिक उद्घाटन सेप्टेम्बर...

   

सम्बन्धको विषयमा मानसिक दबाब दिएको आरोपमा अहमदाबादमा किशोरीको आत्महत्यापछि महिला पक्राउ

1789535216image-89.png

भदौ ३१, काठमाडौं । भारतको अहमदाबादमा १७ वर्षीया किशोरीको आत्महत्यापछि एक महिला पक्राउ परेकी छन्। प्रहरीले ती महिलाले आफ्ना नाबालक छोरासँग सम्बन्धमा रहेकी किशोरीलाई कथित रूपमा मानसिक यातना दिएको र आत्महत्या गर्न उक्साएको...

   

एसिया कप जितेको भारतीय महिला क्रिकेट टोली एसियाली खेलकुदमा स्वर्णको लक्ष्यसहित जापान पुग्यो

1789534872image-88.png

भदौ ३१, काठमाडौं । भारतको महिला क्रिकेट टोली आगामी एसियाली खेलकुदमा स्वर्ण पदक जोगाउने लक्ष्यसहित जापान पुगेको छ। हालै टी–२० महिला एसिया कपको उपाधि जितेको भारतीय टोली नयाँ चुनौतीका लागि जापान पुगेको हो। हरमनप्रीत कौरको...

   

सुत्केरी बिदा बढाउने तयारी, आमालाई ६ महिना र बाबुलाई ४२ दिन

1789534607image-87.png

भदौ ३१, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनासम्मको तलबी सुत्केरी बिदा दिने व्यवस्था गर्न कानुन संशोधनको तयारी भइरहेको बताएकी छन्। मन्त्री गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत...

   

गुरुग्राममा तीव्र गतिको कारले ठक्कर दिएपछि महिला बाइक चालक अझै त्रासमा

1789533960image-86.png

भदौ ३१, काठमाडौं । भारतको गुरुग्राममा तीव्र गतिमा आएको कारले मोटरसाइकलमा सवार २७ वर्षीया शिवानी चौहानलाई ठक्कर दिएको घटनापछि उनी अझै मानसिक रूपमा त्रसित रहेको बताइएको छ। घटना सेप्टेम्बर १३ मा गल्फ कोर्स रोडमा भएको थियो।...

   

दक्षिण अफ्रिकामा दुई महिनामा आठ महिलाको शव भेटिएपछि प्रहरीको खोजी तीव्र

1789533651ChatGPT-Image-Sep-16-2026-100933-AM.png

भदौ ३१, काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गको पूर्वी क्षेत्रमा पछिल्लो दुई महिनामा कम्तीमा आठ महिलाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान र संदिग्धको खोजी तीव्र बनाएको छ। पछिल्लो शव मंगलबार फेला परेको हो...

   

१५ दिनअघि गंगामा बगेकी बिहारकी महिला उत्तर प्रदेशमा जीवितै भेटिइन्

1789533265image-85.png

भदौ ३१, काठमाडौं । बिहारको बक्सरकी ५५ वर्षीया सुनैना देवी बाढीका कारण गंगा नदीमा बगेको १५ दिनपछि उत्तर प्रदेशको बलिया जिल्लामा जीवितै फेला परेकी छन्। बाढीको तीव्र बहावले उनलाई घटनास्थलबाट करिब ५० किलोमिटर तलतर्फ बगाएको...

   

संजुक्ता पाराशर बनिन् सीआरपीएफको कोब्रा युनिट नेतृत्व गर्ने पहिलो महिला

1789532969image-84.png

भदौ ३१, काठमाडौं । भारतीय प्रहरी सेवा ९आईपीएस० अधिकारी संजुक्ता पाराशर केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)को विशेष कमान्डो युनिट कोब्राको महानिरीक्षक (आईजी) बनेकी छन्। उनी यो विशेष जंगल युद्ध कमान्डो बलको नेतृत्व गर्ने...

   

सरुवा रोक्ने प्रवृत्तिप्रति सरकार कडा, समयमै रमाना दिन निर्देशन

1789470845images.jpg

भदौ ३०, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा...

   

महँगी, कालोबजारी र धार्मिक तनाव नियन्त्रण गर्न सरकारसँग खुश्बु ओलीको माग

1789469540khusbu-oliOqFUicC4Rm.jpg

भदौ ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले तराई–मधेसमा देखिएको धार्मिक तनाव, बजारमा बढेको महँगी र कालोबजारी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी...

   

ग्यास अभावप्रति एमालेको सरकारमाथि आक्रोश, ‘सर्वसाधारणलाई सिलिन्डर खोज्नै मुस्किल’

1789469101522-1789463814padma-aryal-1024x500.jpg

भदौ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पछिल्लो समय देखिएको खाना पकाउने एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा...

   

एमालेको प्रधानमन्त्रीलाई सुझाव : ‘विपद्मा म एक्लै पर्याप्त छु’ भन्ने सोच नराख्नुस्

1789463814padma-aryal-1024x500.jpg

भदौ ३०, काठमाडौं । नेकपा एमालेको विपद् व्यवस्थापन विभागले प्राकृतिक विपद्को सामना गर्न सरकार एक्लैले पर्याप्त नहुने भन्दै सबै राजनीतिक दल, स्थानीय तह, सुरक्षा निकाय र नागरिक समाजसँग समन्वय गरेर अघि बढ्न प्रधानमन्त्री...

   

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको विषयमा सांसद बास्कोटाको प्रश्न

17894597001789459172Samiksha-30-1200x560.jpg

भदौ ३०, काठमाडौं । प्रतिनिधिसभा सदस्य समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गम्भीर अवस्थामा उपचार...

   

जलवायु न्यायका लागि स्थानीय तहको पहल महत्वपूर्ण : मन्त्री चौधरी

17894593621789459111gita-chaudhary-1200x560.jpg

भदौ ३०, काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले जलवायु न्यायका लागि स्थानीय तहबाट भइरहेका पहल प्रशंसनीय रहेको बताएकी छन्। मुस्ताङको घरपझोङ गाउँपालिकाले आयोजना गरेको जलवायु परिवर्तन सम्मेलनलाई सम्बोधन गर्दै...

   

खर्क क्षेत्र व्यवस्थित गरी ऊन, दूध र मासुको उत्पादन बढाउनुपर्नेमा पूजा चौधरीको जोड

1789458551puja-chaudhary.jpg

भदौ ३०, काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाउनुपर्ने बताएकी छन्। उनले खर्क तथा चरन...

   

नाइजेरियामा लैङ्गिक समानतामैत्री बजेट निर्माणलाई बलियो बनाउँदै सरकार र यूएन वुमन

1789458136Untitled-1-325.png

भदौ ३०, काठमाडौं । नाइजेरियाको संघीय सरकारले विकास साझेदारसँगको सहकार्यमा लैङ्गिक समानतामैत्री योजना तथा बजेट निर्माणलाई संस्थागत गर्ने प्रयास तीव्र पारेको छ। सरकारका विभिन्न मन्त्रालय, विभाग तथा निकायको योजना र बजेटमा...

   

केन्याका बालिका अझै जोखिममा, बालविवाह र किशोरावस्थाको गर्भधारण चुनौती

17894576201173816375a3984f6-19ee-4668-957b-e64bdc0311de.jpg

भदौ ३०, काठमाडौं । केन्यामा बालिकाको सुरक्षाका लागि विभिन्न प्रयास भइरहे पनि महिला जननांग विकृति अर्थात् एफजीएम, बालविवाह र किशोरावस्थामै गर्भधारणजस्ता समस्या अझै गम्भीर चुनौतीका रूपमा देखिएका छन्। केन्याको २०२२ को...

   

ऋषि पञ्चमीमा टेकुको ऋषिश्वेश्वर महादेव मन्दिरमा महिला भक्तजनको घुइँचो

1789454521panchami-1-1492018042238-1000x0-14092018022109.jpg

भदौ ३०, काठमाडौं । काठमाडौंको टेकुस्थित ऋषिश्वेश्वर महादेव मन्दिरमा ऋषि पञ्चमीको अवसरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ। विशेषगरी महिलाहरू पूजा तथा दर्शनका लागि ठूलो संख्यामा मन्दिर पुगेका छन्। हरेक वर्ष ऋषि...